![]() |
| AI Generated Image |
🔀 नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका राष्ट्रहरूको संख्या १८८ पुगेको छ ।
🔀 नेपाल र सेनेगलबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना: 𝟐𝟎𝟐𝟔 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟐6 मा भएसँगै।
🔀 नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका पछिल्ला
राष्ट्रहरू:
✅𝟏𝟖8 औ- सेनेगल - 𝟐𝟎𝟐𝟔 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟐6
✅𝟏𝟖𝟕 औ- नामिविया - 𝟐𝟎𝟐𝟔 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟐𝟓
✅𝟏𝟖𝟔 औ- ग्रेनाडा- 𝟐𝟎𝟐𝟔 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟐𝟑
✅𝟏𝟖𝟓 औ- माईक्रोनेसिया- 𝟐𝟎𝟐𝟔 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟏𝟒
✅𝟏𝟖𝟒 औ- गिनी बिसाउ -𝟐𝟎𝟐𝟔 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟏
याद रहोस नेपालसँग सबै भन्दा पहिले कुटनीतिक सम्बन्ध स्थापना भएको राज्य बेलायत हो ।(alert-success)

