सार्क सम्बन्धी सम्पुर्ण जानकारी लिइ आफ्नो क्षमतालाइ बढाउनुहोस् ।
१. SAARC को स्थापना कहिले भयो ?
सन् १९८५ डिसेम्बर ०८ मा ।२. SAARC को full form के रहेको छ ?

South Asian association for regional co-operation.
३.️ SAARC मा सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ ?

८ ( Nepal, India, Maldives, Bhutan, Sri Lanka, Pakistan, Afghanistan & Bangladesh
४.️ SAARC को सचिवालय कहाँ रहेको छ ?

काठमाडौ ।
५.️ सार्क राष्ट्रको अन्तिम सदस्य राष्ट्र कुन हो ?

अफगानिस्तान
६. सार्क राष्ट्रको सबैभन्दा ठुलो राष्ट्र कुन हो ?

भारत ( सानो: मालदिभ्स )
७.UNO को सदस्यता प्राप्त गर्ने सार्कको पहिलो र अन्तिम राष्ट्र कुन कुन हुन ?

भारत र बंगलादेश ।
८.️ सार्कमा नेपाल कति अौ ठुलो राष्ट्र हो ?

क्षेत्रफलमा चौथो । जनसंख्यामा पाचौं
९.️ नेपालले सार्कको कति प्रतिशत क्षेत्रफल ओगटेको छ?

३%
१०. सार्कको वडापत्रमा कति धारा रहेको छ ?

१० धारा ।
११. सार्क विश्व विद्यालय कुन राष्ट्रमा रहेको छ ?

भारतमा ।
१२. काठमाडौबाट सबैभन्दा नजिक रहेको सार्क राष्ट्रको राजधानी कुन हो र कति दुरीमा रहेको छ ?

भुटानको थिम्पु ( ४००किलोमिटर )
१३. नेपालमा हालसम्म कतिपटक सार्क सम्मेलन भएको छ ?

तीनपटक ( 3th, 11th & 18th )
१४. ️नेपाल संग कुटनैतिक सम्बन्ध कायम भएको पहिलो र अन्तिम सार्क राष्ट्र कुन कुन हुन ?

भारत र भुटान ।
१५.️ नेपालबाट सर्वप्रथम सार्कको महासचिव हुने व्यक्ति को हुन ?

यादवकान्त सिलवाल ।
१६. ️सार्क राष्ट्रको सर्वोच्च शिखर कुन हो ?

सगरमाथा ८८४८.८६ मि ।
१७. सार्क राष्ट्रको प्रथम सम्मेलन कहिले र कहाँ भएको थियो ?

6–8 December 1985 बंगलादेशको ढाका ।
१८. सार्कका महासचिवको पदावधि कति रहेको छ ?

३ बर्ष ।
१९. नेपालले सार्कको कति प्रतिशत खर्च व्यहोर्दै आएको छ ?

१०.७२ % ।
२०. सार्कको स्थायी समितिमा सदस्य को रहन्छन् ?

सदस्य राष्ट्रका परराष्ट्रसचिव ।
२१. सार्क उर्जा केन्द्र कहाँ रहेको छ ?

पाकिस्तान ।
२२. सार्कका सहयोगका क्षेत्रहरु कती रहेका छन ?

१८ वटा ।
२३. SAPTA को पुरारुप के हो ?

South Asian Free Trade Area
२४. SAPTA लाई अनुमोदन गर्ने प्रथम र अन्तिम राष्ट्र कुन कुन हुन ?

नेपाल र बंगलादेश ।
२५. ️ SAPTA मा नेपालबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन ?

महेश आचार्य ।