नेपाल भारत बिच भएका हालसम्मका महत्वपूर्ण सन्धीहरु :
सुगौली सन्धि :
✅ कहिले भएको : सन् १८१६ मार्च: ३
✅ कति धारा: ९ धारा
✅ नेपालका तत्कालिन राजाः गिर्वाणयुद्ध विक्रम शाह
✅ नेपालबाट हस्ताक्षर गर्नेः गजराज मिश्र/चन्द्र शेखर उपाध्याय
✅ भारतबाट हस्ताक्षर गर्ने: मेजर ब्राहशाह
✅ नेपालका तत्कालिन प्रधानमन्त्री : भिमसेन थापा
शान्तिमैत्री सन्धि :
✅ कहिले भएको : सन् १९५० जुलाई ३१
✅ कति धारा: १० धारा
✅ नेपालका तत्कालिन राजा त्रिभुवन वीर विक्रम शाह
✅ नेपालबाट हस्ताक्षर गर्ने : मोहन शमसेर
✅ भारतबाट हस्ताक्षर गर्ने चन्देश्वर प्रसाद नारायण सिंह
✅ नेपालका तत्कालिन प्रधानमन्त्री: मोहन शमसेर
कोशि सम्झौता :
✅ कहिले भएको सन् १९५४ अप्रिल २५ (बि.सं २०११ वैशाख १२)
✅ कति धारा: १८ धारा
✅ नेपालका तत्कालिन राजा: राजा त्रिभुवन
✅ नेपालबाट हस्ताक्षर गर्ने: महाविर शमसेर
✅ भारतबाट हस्ताक्षर गर्ने : गुलजारीलाल नन्द
✅ नेपालका तत्कालिन प्र म मातृका प्रसाद कोइराला
गण्डक सम्झौता :
✅ कहिले भएको सन् १९५९ डिसेम्बर ४ (बि.सं २०१६ मंसिर १९)
✅ कति धारा: १३ धारा
✅ नेपालका तत्कालिन राजा: राजा महेन्द्र
✅ नेपालबाट हस्ताक्षर गर्ने: सूर्वण शमसेर
✅ भारतबाट हस्ताक्षर गर्ने : भगवान सहायक
✅ नेपालका तत्कालिन प्र. म बि.पि कोइराला
महाकाली सन्धि :
✅ कहिले भएको सन् १९९६ फेब्रुअरी १२ (बि सं २०५२माघ २९)
✅ कति धारा: १२ धारा
✅ नेपालका तत्कालिन राजा : राजा वीरेन्द्र
✅ नेपालबाट हस्ताक्षर गर्ने : शेर बहादुर देउवा
✅ भारतबाट हस्ताक्षर गर्ने पि.भि नरसिंह रावल
✅ नेपालका तत्कालिन प्रधानमन्त्री: शेर बहादुर देउवा
वाणिज्य सन्धिः
✅ कहिले भएको सन् २००९ अक्टोबर २७
✅ कति धारा: १० धारा
✅ नेपालका तत्कालिन राष्ट्रपति रामबरण यादव
✅ नेपालबाट हस्ताक्षर गर्ने : राजेन्द्र महतो
✅ भारतबाट हस्ताक्षर गर्ने : आनन्द शर्मा
✅ नेपालका तत्कालिन प्रधानमन्त्री: माधव कुमार नेपाल
बिप्पा सम्झौता :
✅ कहिले भएको सन् २०११ अक्टोबर २१ (बि.सं २०६८ कार्तिक ४)
✅ कति धारा: १६ धारा
✅ नेपालका तत्कालिन राष्ट्रपति : रामबरण यादव
✅ नेपालबाट हस्ताक्षर गर्ने : अनिलकुमार झा
✅ भारतबाट हस्ताक्षर गर्ने : प्रवण मुखर्जी
✅ नेपालका तत्कालिन प्रधानमन्त्री: बाबुराम भट्टराई
उर्जा व्यापार सम्झौता :
✅ कहिले भएको : वि.सं २०७१ कार्तिक ४
✅ कति धारा: ७ धारा
✅ नेपालका तत्कालिन राष्ट्रपति : रामबरण यादव
✅ नेपालबाट हस्ताक्षर गर्ने राजेन्द्र किशोर क्षेत्री
✅ भारतबाट हस्ताक्षर गर्ने : प्रदिप कुमार सिन्हा
✅ नेपालका तत्कालिन प्रधानमन्त्री: शुशिल कोइराला
✅ गोर्खा फौज राख्ने सम्झौता सन् १९४७ नोभेम्बर ९
✅ दोहोरो करमुक्ति सम्झौता वि.सं. २०६८ मंसिर ११
नेपाल र चीन बीच भएका सन्धि र सम्झौताहरु :
✅ बेत्रावती सन्धी बि.सं १८४९ भाद्र ६
✅ दौत्य सम्बन्ध: सन् १९५५ अगस्ट १
✅ शान्ति तथा मैत्री सन्धि: सन् १९६० अप्रील २८
✅ सीमा सन्धीः सन १९६१ अक्टोबर ५
✅ सीमा सम्झौता : सन् १९६०
मार्च २१
✅ चीनले शान्ति क्षेत्र प्रस्ताव मान्यता: सन् १९७५ Feb २५
✅ सीमा प्रोटोकल हस्ताक्षर : सन् १९७९
✅ पारवहान सम्झौता : वि.सं. २०७२ चैत ८

