नमस्कार मेरो नाम ढकबहादुर अर्जेल हो र म विगत २०७३ साल देखि नेपालको निजामति सेवामा नेपाल सरकारका विभिन्न कार्यालयहरुमा कार्यरत रहि सार्वजनिक सेवा प्रबाहमा नेपाल सरकारलाई योगदान गर्दै आएको छु । म आफु फुर्सदको समयमा नेपालमा नै बसेर नेपालको सार्वजनिक सेवा प्रबाहमा लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायत अन्य विभिन्न सेवा आयोगहरुले लिने लिखित एवं मौखिक परिक्षाका लागि तयारी गरिरहनु भएका विद्यार्थी एवं पाठक वर्गहरुमा विभिन्न जानकारी मुलक वियषवस्तुहरु समेटेर यस बेबसाइटमा प्रकाशन गर्ने गर्दछु, यस क्रममा नेपालको प्रशासनिक क्षेत्रमा कार्यरत तथा अन्य विद्वान ब्यक्तित्वज्यूहरुले तयार पर्नु भएका शैक्षिक सामाग्रीहरु कहिले काही समाबेश गरी सो को स्रोत समेत उल्लेख गरी राख्ने गर्दछु यदि कसैबाट संलकन भइ यस बेबसाइटमा राखिएको जानकारीमा स्रोत उल्लेख गर्न छुटेको रैछ भने मलाई मेरो इमेल dbarjel@gmail.com वा ९८१९५०१५४४ मा सम्पर्क गरी जानकारी गराउनुहुन समेत सादर अनुरोध गर्दछु तथा मेरो बेबसाइटको बारेमा केही सल्लाह, सुझाव वा प्रतिकृया दिन चाहानु भएमा माथी उल्लेखित सम्पर्कको माध्यामबाट संकोच नमानी सम्पर्क गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। धन्यावाद !