१. चिकित्साशास्त्रतर्फ (Physiology or Medicine)
✅योगदान: प्रकाशद्वारा सञ्चालित हुने आयन च्यानलहरू र अप्टोजेनेटिक्स) सम्बन्धी महत्त्वपूर्ण खोजका लागि
✅उनीहरूको खोजले प्रकाशको प्रयोगमार्फत कोशिका, विशेषगरी स्नायु कोशिकाको गतिविधि नियन्त्रण गर्ने प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । यस प्रविधिलाई अप्टोजेनेटिक्स भनिन्छ ।
प्रत्येक दिन विजेता घोषणा गरिने हुँदा अन्य पाँच विधामा विजेता हुने ब्यक्तिहरुको विवरण प्रकाशन भएपश्चात यहाँ राखिने छ ।

