३० औं जलवायु शिखर सम्मेलन (COP 30) सम्बन्धी जानकारीः-
✅ब्राजिलको बेलेम शहर
🔄कोप-३० संचालन भएको मिति
✅१० नोभेम्बर २०२५ देखि २१ नोभेम्बर २०२५ सम्म
🔄मुख्य एजेण्डा के/के थिए ?
✅जीवाश्मा इन्धनको खपत विस्थापन,
वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि,
✅कृषि र खाद्य प्रणालीको रुपान्तरण, मानव पक्षपोषण र सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धि
✅विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने प्रतिबद्धतालाई कार्यान्वयन गर्ने
🔄नेपाल कसको नेतृत्त्वमा कोप-३० मा सहभागी भएको हो ?
✅कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार (९ सदस्यीय टोली)
🔄नेपालका के/के एजेण्डाहरु
प्रथामिकतामा रहेका थिए ?
✅सगरमाथा संवादका निष्कर्षका साथसाथै जलवायुजन्य हानिनोक्सानी, अनुकूलन,
न्यूनीकरण, कार्बन वित्त र पेरिस सम्झौताको धारा ६ सम्बन्धी एजेन्डाहरू,
✅जलवायु वित्त, पारदर्शिता ढाँचा, पर्वतीय मुद्दा, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरणमा केन्द्रित विषयहरू
(ads)
🔄पहिलो कोप सम्मेलन (COP 1) कहिले र कहाँ भएको ?
✅२८ मार्च देखि ७ अप्रिल, १९९५, जर्मनीको बर्लिनमा
🔄आगामी कोप-३१ कहिले र कहाँ हुने ?
✅सन् २०२६, अष्ट्रेलियाको एडिलेडमा
🔄कोप-२९ कहाँ सम्पन्न भएको थियो ?
✅अजरबैजानको वाकुमा (११ नोभेम्बर-२२ नोभेम्बर,
२०२४)
✅COP भनेको United Nations Framework Convention on Climate Change (UNFCCC) अन्तर्गत हुने “Conference of the Parties” को संस्करण हो।
🔄यो किन महत्वपूर्ण छ?
✅यसलाई “Implementation COP” भनेर चिनिन्छ — अर्थात् अब नीतिगत छलफलबाट
वास्तविक कार्यान्वयनमा जोड दिने भन्ने संकेत गरेको,
✅जलवायु न्याय (climate justice), विकासशील देशको भूमिका, अग्रिम कार्यनीतिहरू, वन संरक्षण जस्ता विषयहरु विशेष
फोकसमा रहेको,
✅सामान्य दृष्टिले: विकासशील देशहरु, असक्षम क्षेत्रहरु, आदिवासी समुदायहरु र वन्य क्षेत्रहरु (विशेष गरी आमाजोन) को संरक्षण र उनीहरुको भूमिका छलफलको केन्द्रविन्दुमा रहेकोले ।
नेपालले कोप-३० को पूर्वसन्ध्यामा कात्तिक २० र २१ गते 'लिडर समिट' को आयोजना गरेको,(alert-success)

