मानिसका शरिरमा भएका हाड, तन्तु, लगायत मानव अंग सँग सम्बन्धित महत्वपूर्ण जानकारी ।
✅वस्यक व्यक्तिमा हाडको संख्या 👉 206
✅ खप्परमा हाड : 👉 28
✅मेरुदण्डमा हाड :👉 33
✅ करङको संख्या: 👉 24
✅गर्दनमा हाड : 👉 7
✅श्वसन गति : 👉 16 पटक प्रति मिनेट
✅हृदय गति : 👉 72 पटक प्रति मिनेट
✅दन्त सूत्र : 👉 2:1:2:3
✅रक्तचाप : 👉 120/80
✅तापक्रम : 👉 37 डीग्री वा 98.4 फरेनहाइट
✅रातो रक्तकोषको आयु : 👉 120 दिन
✅सेतो रक्तकोषको आयु : 👉 1-3 दिन
✅अनुहारमा हाड : 👉 14
✅घाटि मुनिको हाडको संख्या :👉 2
✅हत्केलामा हाड : 👉 14
✅पञ्जको हाड : 👉 5
✅मुटूको दुई धडकन बिचको समय : 👉 0.8 से.
✅एक सासमा तानिएको हावा : 👉 500 मि.मी.
✅सुन्ने क्षमता : 👉 २०–१२० डेसीबल
✅कुल दाँत : 👉 32
✅दूधे दाँत : 👉 20
✅बुद्धि बंगरा आउने उमेर : 👉 17–25 वर्ष
✅शरीरमा एमिनो एसिडको संख्या :👉 22
✅शरीरमा तत्त्वको संख्या : 👉 24
✅शरीरमा रगतको मात्रा : 👉 5 से 6 लीटर (शरीरको तौलको 7%)
✅शरीरमा पानीको मात्रा : 👉 70 प्रतिशत
✅रगरको PH मान :👉 7.4
✅मुटुको तौल :👉 300 ग्राम
✅महिलाको मुटुको तौल 250 ग्राम
✅रक्त सञ्चारणमा हुन लाग्ने समय👉 22 से.
✅सानो आन्द्राको लम्बाई 👉 22 फीट
✅शरीरमा पानीको मात्रा 👉 22 लीटर
✅मष्तिष्कको तौल 👉 1380 ग्राम
✅महिलाको मष्तिष्कको तौल 👉 1250 ग्राम
✅क्रोमोजोमको संख्या 👉 23 जोडा
✅जीन्सको संख्या 👉 97 अर्ब

