- क्षेत्रफल २५,९०५ वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको १७.६० प्रतिशत) - राजधानी विराटनगर - जिल्ला संख्या - १४ वटा - महानगरपालिका -१ वटा - उपमहानगरपालिका -२ वटा - नगरपालिका -४६ वटा - गाउँपालिका-८८ वटा -जम्मा स्थानीय तह- १३७ वटा - क्षेत्रफलको आधारमा ठुलो जिल्लाताप्लेजुङ - क्षेत्रफलको आधारमा सानो जिल्ला तेह्थुम