नेपालको भौगलिक विशेषताहरु निम्नलिखित छन् ।
२. नेपाल २६ डीग्री २२ मिनेट उत्तरी अक्षाँस देखी ३० डीग्री २७ मिनेट उत्तरी अक्षांस र ८० डीग्री ४ मिनेट पुर्वी देशान्तर देखी ८८ डीग्री १२ मिनेट पुर्वी देशान्तर सम्म फैलिएको छ । नेपालले विश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिशत र एसियाको ०.३ प्रतिशत र दक्षिण एसिया (SAARC) को २.८२ प्रतिशत भू-भाग ओगटेको छ ।
३.नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मी.रहेको छ । नेपालको पुर्व पश्चिम औषत लम्वाइ ८८५ कि.मी. , उत्तर दक्षिण अधिकतम चौडाई २४१ कि.मी. , न्युनतम चौडाई १४५ कि.मी र सरदर चौडाई १९३ कि.मी.रहेकोछ ।
४.नेपाललाई भौगलिक हिसावले हिमाल, पहाड र तराई गरी तीन प्रदेशमा विभाजन गरीएको छ ।
विश्व मानचित्रमा नेपाल एक सानो भुपरीवेष्ठित राष्ट्र, तेस्रे धुर्वको देश, विकान्सोमुख देश, आर्थिक तथा सामाजिक दृष्टिकोणले विविधतपुर्ण देशका रुपमा चिनीन्छ ।(alert-success)

