नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मिति २०८१ साउन ११ गते चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
थप जानकारीका लागि PDF डाउनलोड गर्नुहोस ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मिति २०८१ साउन ११ गते चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
साधन र साध्यबीचको फरकलाई तल स्पष्ट पारिएको छ । यहाँबाट तपाइले उदारहण सहित जान्नुहुनेछ । साधन (Means) साधन भनेको कुनै लक्ष्य वा उद्देश्य प्...