Saturday, July 6, 2013

१.चेपाङ(प्रजा) जातिबारे लेख्नुहोस् ।
उत्तर
१. चेपाङ जातिका मानिसहरु नेपालको खासगरी मकवानपुर , धादिङ, चितवन, र गोरखा जिल्लाहरु बसोवास गर्दछन् ।
२.चेपाङहरुकाो मुख्य चाड चोनाम हो । यसलाई चेपाङहरु सामुहिक रुपमा रमाईलो गरी मनाउँछन् ।
३.चेपाङहरु विहेका लागि मंगलवारको साईतलाई राम्रो मान्ने गर्दछन् ।
४.चेपाङहरुको पुरोहितलाई पाँडे भनिन्छ  ।
५.हरेक पाँच पाँच वर्षमा कुल पुजा गर्दछन् ।
६.बच्चा जन्मिदा आमाको दुध भन्दा पहिले ठुली आमा वा धाई आमाको दुध खुवाउने गरीन्छ ।
७.विवाहमा दुलाहा दुलहिको टाउको ३ पटक ठोकाएपछि र दुलहिले दुलाहाको जुठो खुवाएपछि विवाह सम्पन्न हुन्छ ।
८.चेपाङहरु विहेमा आफ्ना छोरीहरुलाई दाईजोको रुपमा चिउरीको बोट दिन्छन् ।

२. घाटु नाचबारे लेख्नुहोस् ।
उत्तर.
१.गण्डकी अञ्चलका विभिन्न भागमा वसोवास गर्ने गुरुङ, मगर , दुरा समुदायमा प्रचलित घाटु नाच बसन्त पञ्चमीका दिन सुरु भई बैसाख पुर्णिमाका दिन समाप्त हुन्छ ।
२.बसन्त पञ्चमीका दिन तीन चार जना कन्याहरुलाई नुवाईधुवाई गरी तिनलाई बोकेर शुद्ध घरमा लगेर राखिन्छ । पछि तिनमा भाकल गराई गुरु तथा गायन टोली समक्ष राखेर देवीदेवताहरुमा लिन गराईन्छ ।
३.घाटु जगाई देवि देवताको अंश चढेकी केटीलाई घाटुली भनिन्छ ।
४.घाटुलिले नाच्दा छिटको गुन्यु, चोली , घलेक , पटुका , लगाउने तथा शिरमा रंगीविरंगीहरु पाताहरु
सजाउँछन् ।
५.यस नाचमा मादल तथा हातकोे ताली बजाईन्छ । प्रौढ स्त्री तथा पुरुष गित गायनमा सरिक हुन्छन् ।



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 83 ) Corporation ( 65 ) Culture ( 24 ) Force ( 59 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 53 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 126 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 110 ) update ( 12 ) videos ( 13 ) WORLD ( 15 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Tags

agriculture (11) Banks (83) Corporation (65) Culture (24) Force (59) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (53) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (126) Rules (8) tips tricks (21) TSC (110) update (12) videos (13) WORLD (15)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नोबेल पुरस्कार २०२४ का बारेमा विस्तृत जानकारी सहितको विवरण ।

१. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२४ ✅ अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा दिएको, ✅ म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोज...

Recent

Popular Posts