Showing posts with label Force. Show all posts
Showing posts with label Force. Show all posts

Monday, July 15, 2024

१७ औं युरोकप २०२४

वर्षको अन्तराल:- ४/४ वर्षको अन्तरालमा संचालन हुने,
⚽ आयोजना मिति :- २०२४ जुन १४ - जुलाई १४ सम्म
⚽ आयोजना स्थल:-   जर्मनीका १० वटा शहरहरुमा
⚽ विजेता राष्ट्र:-       स्पेन (चौंथो पटक)
✅ इङ्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको,
✅ स्पेनले सन् १९६४,२००८२०१२ र २०२४ गरी सबैभन्दा धेरैपटक युरोकपको उपाधी जितेको छ ।
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोलअन्तरले र इल्याण्डले नेदरल्याण्डलाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।
⚽ उपबिजेता राष्ट्र:-  इल्याण्ड
⚽ सेमिफाइनलमा जाने राष्ट्रहरु:- स्पेनइल्याण्डफ्रान्स र नेदरल्याण्ड
⚽ सहभागि टिम सङ्ख्या:- २४ वटा
⚽ खेलिएका खेल:- ५१ वटा
⚽ कुल गोल सङ्ख्या:- ११७ वटा
⚽ सर्वाधिक गोल गर्ने
✅Harry Kane, Georges Mikautadze, Jamal Musiala, Cody Gakpo, Ivan Schran, Dani Olmo
(सबै ६ जनालेनै ३ गोल गरेका)
⚽ Best player:- Rodri/Rodrigo (स्पेन)
⚽Best Young player:- Lamine Yamal (स्पेन)
⚽ फाइनल खेल
✅Yamal युरोकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी भएका छन।
जर्मनीको Olympiastaduon Berlin Staduum मा भएको

आगामी १८ औं संस्करण
⚽ इल्याण्डआयरल्याण्डनर्दन आयरल्याण्डवेल्स र स्कटल्याण्डमा हुने ।
अन्य जानकारी
अघिल्लो १६ औं संस्करणको बिजेता इटाली र उपबिजेता इङ्ल्याण्ड हो ।
✅ युरोकपको सुरुवात सन् १९६० मा फ्रान्स बाट औपचारिक रुपमा सुरु भएको हो



🌎 कोपा अमेरिका२०२४ :

🔰 बिजेता : अर्जेन्टिना, उपबिजेता : कोलम्बिया
🔰 फाइनलमा निर्धारित समयमा गोलरहित बराबरी भएकोमा थप गरिएको समयमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोल अन्तरले पराजित गरेको ।
🔰 अर्जेन्टिनाले सर्वाधिक १६ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।
🔰 सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोल अन्तरले र कोलम्बियाले उरूग्वेलाई १-० गोल अन्तरले पराजित गरेका ।
🔰 क्यानडालाई पराजित गर्दै उरूग्वे तेस्रो भएको ।
🔰 सर्वाधिक गोलकर्ता : अर्जेन्टिनाका लौटारो मार्टिनेज (५ गोल)
🔰 ४८ औं संस्करण ।
🔰 १६ टिम सहभागी, ४ वटा समूहमा विभाजन । ३२ खेल भएको ।
🔰 २०२४ जुन २० देखि जुलाई १४ सम्म अमेरिकामा आयोजित ।
🔰 ४७ औं संस्करणको बिजेता : अर्जेन्टिना, उपबिजेता : ब्राजिल

Friday, June 21, 2024

कोशी प्रदेश

- क्षेत्रफल २५,९०५ वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको १७.६० प्रतिशत

- राजधानी विराटनगर

- जिल्ला संख्या - १४ वटा

- महानगरपालिका -१ वटा

- उपमहानगरपालिका -२ वटा

- नगरपालिका -४६ वटा

- गाउँपालिका -८८ वटा

- जम्मा स्थानीय तह- १३७ वटा

- क्षेत्रफलको आधारमा ठुलो जिल्ला ताप्लेजुङ

- क्षेत्रफलको आधारमा सानो जिल्ला तेह्थुम

 

मधेश प्रदेश

- क्षेत्रफल ९,६६१ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको ६. ५७ प्रतिशत)

- राजधानी- जनकपुरधाम

- जिल्ला संख्या- ८ वटा

- महानगरपालिका- १ वटा

- उपमहानगरपालिका -३ वटा

- नगरपालिका -७३ वटा

- गाउँपालिका -५९ वटा

-जम्मा स्थानीय तह - १३६ वटा

- क्षेत्रफलको आधारमा ठुलो जिल्ला सप्तरी

- क्षेत्रफलको आधारमा सानो जिल्ला महोत्तरी

Friday, June 7, 2024

१. रेखाको नाम – ड्यूरन्ड रेखा (Durand Line)
🔄 कहाँ – पाकिस्तान र अफगानिस्तान
🔄 सन् १८८६ मा सर मार्टिमर डूरन्डले निर्धारण गरेको ।

२.  रेखाको नाम – मेकमोहन रेखा (Mc Mahon Line)
🔄 कहाँ – भारत र चीन
🔄  ११२० किमी. लामो र सर हेनरी मेकमोहनले निर्धारण गरेको थियो तर चीन यस कुरालाई मान्दैनन् ।

३. रेखाको नाम – दश गजा
🔄  कहाँ – नेपाल र भारत

४. रेखाको नाम – रेडक्लिफ रेखा (Radcliffe Line)
🔄  कहाँ – भारत र पाकिस्तान
🔄 सन् १९४७ मा भारत-पाकिस्तान सीमा आयोगका अध्यक्ष सर सायरिल रेडक्लिफले निर्धारण गरेका हुन् ।

Friday, May 31, 2024

आर्थिक वर्ष २०८१/८२ का लागि संघीय संसदको दुबै सदनमा अर्थ मन्त्री वर्षमान पुन द्धारा मिति २०८१ जेठ १५ गते पेश गरिएको बजेटको संक्षिप्त जानकारी र विशेषताहरु । 




Monday, May 13, 2024

➰उत्तम शान्ति पुरस्कार, २०८०


प्रतिकारात्मक चित्र

🔄उत्तम कुँवर स्मारक पुरस्कार गुठीले गैरआख्यान कृतिका लागि प्रदान गरिने प्रख्यात रु. १ लाख राशी र ताम्रपत्र समेत रहेको  उत्तम शान्ति पुरुस्कार वितरण भएको छ । 

✅ रोशन शेरचनको निबन्ध संग्रह " गल्ली संसार" लाई प्रदान गरिने,

 गैरआख्यान कृतिका लागि प्रदान गरिने प्रख्यात पुरस्कार,

 उत्तम शान्ति पुरस्कार गुठीले प्रदान गर्ने गरेको,

 पुरस्कार राशी १ लाख रुपैयाँ र ताम्रपत्र रहेको,

 २०७९ मा डा.नवराज केसीको कृति “शून्यको मूल्य" लाई प्रदान गरिएको,

 २०७८ मा पत्रकार गिरिश गिरीको कृति “सत्यमोहन" लाई प्रदान गरिएको,

 २०७७ मा भारती गौतमको “विगत र बाडुली” लाई प्रदान गरिएको,

 २०७६ मा सरिता अर्यालको “मेरो अपहरण" लाई प्रदान,

 सर्वप्रथम यो पुरस्कारको स्थापना वि.स. २०४४ मा गरिएको ।


Monday, May 6, 2024

राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अनुसार नेपालीहरुको औषत आयुमा उल्लेख्य बढोत्तरी आएको  पछिल्लो जनगणनाले देखाएको छ जसमा पुरुषको औसत आयु र महिलाको औषत आयु देहाय अनुसार रहेको  छ ।

✅ नेपालीको औषत आयु अव  ७३.३ वर्ष  ।

✅ पुरुषको ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष रहेको,

📢 विगतमा कस्तो थियो नेपालीहरुको औषत आयु यो पनि जानौ ।

✅ वि.स. २०३८ को जनगणनामा औषत आयु ४९.८ वर्ष, 

✅ वि.स.२०४८ मा ५४.३ वर्ष, 

✅ वि.स. २०५८ मा ६०.४ वर्ष, 

✅ २०६८ मा ६६.६ वर्ष रहेको थियो ।

✅  २०६८ को जनगणनामा पुरुषको औषत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको थियो ।

Friday, April 26, 2024

नेपालमा पहिलो महिला नेतृत्व कुन क्षेत्रमा कसको भयो यहाँबाट जानकारी लिनुहोस् । 

🎁राष्ट्रपति-विद्या देवी भण्डारी 

🎁प्रधान न्यायाधीश-शुसिला कार्की 

🎁न्यायाधीश-शारदा श्रेष्ठ 

🎁वरिष्ठ अधिवक्ता-शुशिला सिंह 

🎁सभामुख-ओनसरी घर्ती 

🎁उपसभामुख-लिला श्रेष्ठ(सुब्बा)

🎁नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष-भवानी राणा 

🎁उपप्रधानमन्त्री-सैलाजा आचार्य 

🎁रक्षा मन्त्री-विद्या देवी भण्डारी 

🎁परराष्ट्रमन्त्री-सुजाता कोइराला 

 एसीसी मेन्स्‌ प्रिमियर कप, २०२४ :

ACC Man's Premier Qualifier Schedule 

✅ बिजेता : युएई, उपबिजेता : ओमान,

✅ फाइनलमा युएईले ओमानलाई ४४ रनले पराजित गरेको,

 बिजेता युएईले एसीसी एशिया कप २०२५ मा स्थान बनाएको,

✅ नेपाल सेमिफाइनलमा युएईसँग पराजित,

✅ हङकङले नेपाललाई हराउँदै तेस्रो भएको,

✅ प्लेयर अफ दि सिरिज : मोहम्मद वासिम, युएई,

✅ १० टिम सहभागी,

✅ समूह ए : नेपाल, हङकङ, कतार, साउदी अरेबिया, मलेसिया

✅ सकूह बी : ओमान, युएई, कुवेत, बहराइन र कम्बोडिया

✅ २०२४ अप्रिल १२ देखि २१ सम्म ओमान आयोजित ।

Thursday, April 25, 2024

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको २ दिने राजकीय भ्रमण सम्पन्न भएको छ, सो सम्बन्धी केही जानकारी यहाँ राखिएको छ । 
अमिर शेख तमिम बिन हमाद अल थानी
कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी ।

✔ भ्रमण अवधी : बि. स. २०८१ बैशाख ११ गते देखि १२ गते सम्म ।
✔ उनी बं
लादेशको ढाका हुँदै नेपाल आएका ।
✔ भ्रमणको क्रममा नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सरकारी, १ निजी सम्झौता र वठा समझदारीमा हस्ताक्षर भएको ।
✔ रुद्रकली र खगेन्द्रप्रसाद नामका २ वठा हात्ती नेपालले कतारलाई उपहारस्वरुप दिने भएको ।
✔ नेपाल र कतारबीच सन्‌ १७७ जनवरी २१ मा दौत्य सम्बन्ध कायम भएको ।
✔ कतार सन्‌ १९७१ मा बेलायतबाठ स्वतन्त्र भएको थियो ।
✔ सन्‌ २००४ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो ।
✔ कतार संग दोहोरो कर मुक्त सम्झौता सन २००७ मा भएको हो 
✔ नेपालले सन्‌ २००० जुलाई ११ मा कतारमा राजदुतावास स्थापना रेको हो ।
✔ कतार भ्रमण गर्ने नेपालका राष्ट्रपतिहरू डा. रामबरण यादव र बिध्यादेवी भण्डारी हुन । 
✔ उनी नेपाल भ्रमण गर्ने पहिलो कतारका राजा हुन ।


Sunday, January 21, 2024

नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण  मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत रुपमा जान्नको लागि तल प्रराष्ट्र मन्त्रालयले राखेको जानकारी लिए पुग्छ किताब नै पढनु पर्दैन ।

https://mofa.gov.np/foreign-policy/bilateral-relation/

Friday, January 19, 2024

 UNO, EU, ASEAN, SAARC र BIMISTEC सम्बन्धी यति पढे लोकसेवा परिक्षाको लागि अरु पढनै पर्दैन एक पटक अवश्य हेर्नुहोस र धेरै भन्दा धेरै ज्ञान प्राप्त गरी लाभ लिनुहोस उक्त फाइल हेर्न PDF मा डाउलोड गर्नुहोस् । 


Tuesday, December 26, 2023

 

UNO का स्थायी पाँच राष्ट्रहरुले हाल सम्म प्रयोग गरेको भिटो पावरको संख्या, पहिले भिटो प्रयोग गर्ने, धेरै भिटो प्रयोग गर्ने राष्टहरुका बारेमा  विस्तुत विवरणका लागि भिटो प्रयोग गर्ने देशहरु हेर्नुहोस् । मा क्लिक गर्नुहोस् । 

Thursday, December 14, 2023

 नेपालको संविधान २०७२ मा रहेका ३१ वटा मौलिक हकहरु गितै गित बाट सिक्नुहोस धाराहरु सहित । 


फाइल PDF मा Download गर्नुहोस् । 


Tuesday, December 12, 2023

 सार्क सम्बन्धी सम्पुर्ण जानकारी लिइ आफ्नो क्षमतालाइ बढाउनुहोस् ।


 १. SAARC को स्थापना कहिले भयो ?

🔜️सन् १९८५ डिसेम्बर ०८ मा ।
२. SAARC को full form के रहेको छ ?
🔜️ South Asian association for regional co-operation.
३.️ SAARC मा सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ ?
🔜️ ८ ( Nepal, India, Maldives, Bhutan, Sri Lanka, Pakistan, Afghanistan & Bangladesh
४.️ SAARC को सचिवालय कहाँ रहेको छ ?
🔜 काठमाडौ ।
५.️ सार्क राष्ट्रको अन्तिम सदस्य राष्ट्र कुन हो ?
🔜️ अफगानिस्तान
६. सार्क राष्ट्रको सबैभन्दा ठुलो राष्ट्र कुन हो ?
🔜️ भारत ( सानो: मालदिभ्स )
७.UNO को सदस्यता प्राप्त गर्ने सार्कको पहिलो र अन्तिम राष्ट्र कुन कुन हुन ?
🔜 भारत र बंगलादेश ।
८.️ सार्कमा नेपाल कति अौ ठुलो राष्ट्र हो ?
🔜️ क्षेत्रफलमा चौथो । जनसंख्यामा पाचौं
९.️ नेपालले सार्कको कति प्रतिशत क्षेत्रफल ओगटेको छ?
🔜️ ३%
१०. सार्कको वडापत्रमा कति धारा रहेको छ ?
🔜️ १० धारा ।
११. सार्क विश्व विद्यालय कुन राष्ट्रमा रहेको छ ?
🔜 भारतमा ।
१२. काठमाडौबाट सबैभन्दा नजिक रहेको सार्क राष्ट्रको राजधानी कुन हो र कति दुरीमा रहेको छ ?
🔜 भुटानको थिम्पु ( ४००किलोमिटर )
१३. नेपालमा हालसम्म कतिपटक सार्क सम्मेलन भएको छ ?
🔜️ तीनपटक ( 3th, 11th & 18th )
१४. ️नेपाल संग कुटनैतिक सम्बन्ध कायम भएको पहिलो र अन्तिम सार्क राष्ट्र कुन कुन हुन ?
🔜 भारत र भुटान ।
१५.️ नेपालबाट सर्वप्रथम सार्कको महासचिव हुने व्यक्ति को हुन ?
🔜 यादवकान्त सिलवाल ।
१६. ️सार्क राष्ट्रको सर्वोच्च शिखर कुन हो ?
🔜 सगरमाथा ८८४८.८६ मि ।
१७. सार्क राष्ट्रको प्रथम सम्मेलन कहिले र कहाँ भएको थियो ?
🔜 6–8 December 1985 बंगलादेशको ढाका ।
१८. सार्कका महासचिवको पदावधि कति रहेको छ ?
🔜 ३ बर्ष ।
१९. नेपालले सार्कको कति प्रतिशत खर्च व्यहोर्दै आएको छ ?
🔜 १०.७२ % ।
२०. सार्कको स्थायी समितिमा सदस्य को रहन्छन् ?
🔜️ सदस्य राष्ट्रका परराष्ट्रसचिव ।
२१. सार्क उर्जा केन्द्र कहाँ रहेको छ ?
🔜️ पाकिस्तान ।
२२. सार्कका सहयोगका क्षेत्रहरु कती रहेका छन ?
🔜 १८ वटा ।
२३. SAPTA को पुरारुप के हो ?
🔜 South Asian Free Trade Area
२४. SAPTA लाई अनुमोदन गर्ने प्रथम र अन्तिम राष्ट्र कुन कुन हुन ?
🔜️ नेपाल र बंगलादेश ।
२५. ️ SAPTA मा नेपालबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन ?
🔜 महेश आचार्य ।

Sunday, December 10, 2023

 नेपालमा रहेका मन्दिरहरुको निर्माण शैली अनुसार कुन मन्दिर कसरी निर्माण गरिएको छ तलको जानकारीबाट सिजिलै जान्नुहोस र ज्ञान बढाउनुहोस् । 


तल राखिएको फोटोहरुबाट जानकारी लिनुहोस् । 




लोकसेवा तयारी गरीरहनु भएका आदरणिय सम्पुर्ण साथीहरुमा यो अति उपयोगि हुने छ भन्ने विस्वास लिएको छु । विश्व सम्पदा सूचीमा परेका नेपालका सम्पदा सूचीहरुको विवरण सुत्र सहित राखेको छु जान्ने प्रयास गर्नुहोस ।


भिडियोको लागि तलको लिङ्क खोल्नुहोला । 





नेपालमा राणा शासन पछिका सुरुबाट अन्तिम सम्मका राणा प्रधानमन्त्रीहरुको नाम हरु शुत्रबद्ध तरिकाले याद गर्नुहोस कहिले भुल्नुहुने छैन ।


भिडियो तल राखिएको छ । 




स्थापनाका आधारमा नेपालका राष्ट्रिय निकुञ्जहरु सुत्र सहित जान्नुहोस र धेरै भन्दा धेरै कुराहरु छोटो र सजिलो तरिकाले याद गरी दिमागमा सुरक्षित राख्नहोस ।



भिडियोको लागि तलको लिङ्क खोल्नुहोस ्। 



Wednesday, May 31, 2023

लोकसेवा आयोग द्वारा लिइने विभिन्न परिक्षाको लागि अति महत्वपूर्ण नेपालको भूगोल सम्बन्धी जानकारी प्राप्त गरी धेरै भन्दा धेरै ज्ञान हासिल गर्नुहोस् । 







Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 80 ) Corporation ( 61 ) Culture ( 24 ) Force ( 55 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 120 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 104 ) update ( 12 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (11) Banks (80) Corporation (61) Culture (24) Force (55) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (120) Rules (8) tips tricks (21) TSC (104) update (12) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  गभर्नर महाप्रसाद अधिकारीले मिति २०८१ साउन ११ गते चालु आवक...

Recent

Popular Posts