Showing posts with label PSC. Show all posts
Showing posts with label PSC. Show all posts

Friday, August 1, 2025

लोकसेवा आयोगले लिने विभिन्न परिक्षाहरुको उत्तर पुस्तिका परिक्षण गर्दा अपनाउने विधि,अंकभार तथा अन्य परिक्षा संचालन देखि उम्मेद्दवार सिफारिस सम्मका कार्यहरु संचालन गर्दा के कुन विधिबाट परिक्षार्थीको मुल्याङ्कन हुन्छ भन्ने समबन्धमा आयोगले बनाएको "लोक सवा आयोग (काय सञ्चालन) ननर्देशिका, २०७९" अध्यनन गरौ । 


Thursday, March 6, 2025

🔀नेपालमा सर्वप्रथम बजेट प्रस्तुतः

वि.सं. २००८ माघ १९ (माघ २१ मा नेपाल गजेटमा प्रकाशित),

🔀साधारण र विकास गरी दुई प्रकारमा बजेट:

आ.व. २०१३/१४

🔀कार्यक्रम बजेटको शुरुवातः

वि.सं. २०२६ बाट

🔀आन्तरिक वा राष्ट्र ऋण उठाउन शुरु:

आ.व. २०१७/१८ बाट

🔀नेपालमा लैंगिक उत्तरदायी बजेट लागुः

आ.व. २०६४/६५

🔀नयाँ श्रेस्ता प्रणाली लागुः

२०१८ चैत्र २ बाट

🔀कार्यक्रम बजेटको सुरूवात (विश्वमा):

संयुक्त राज्य अमेरिकाबाट (सन् १९४९ बाट)

🔀लैंगिक उत्तरदायी बजेटको सुरूवात (विश्वमा):

अष्ट्रेलियाबाट (सन् १९८४ बाट)

🔀विश्वमा सर्वप्रथम बजेट प्रस्तुतः  

सन् १७३३ मा बेलायतमा (प्रधानमन्त्री रवर्ट बालपोलद्वारा


Thursday, January 9, 2025

✅ जम्मा सार्वजनिक संस्थाः- ४४

✅ मूनाफामा रहेकाः-२६

✅ घाटामा रहेकाः-१५

✅ आर्थिक कारोबार शून्य रहेकाः-३

✅ शत प्रतिशन नेपाल सरकारको शेयर रहेकाः २०

✅ साझेदारीमा संचालितः २४

Wednesday, January 8, 2025


ऋग्वेद

वेदहरूमा सर्वप्रथम ऋग्वेदको निर्माण भयो यो पद्यात्मक यजुर्वेद गद्यात्मक भने सामवेद गीतात्मक ऋग्वेदमा १० मण्डल, १०२८ सूक्त ११ हजार मन्त्र छन् यी मन्त्रहरूमा देवताको स्तुति गरिएको यी मन्त्रले देवताहरूलाई यज्ञमा आह्वान गर्दछन् यसका पाँच शाखा छन् : शाकल्य, वास्कल, आश्वलायन, शांखायन मण्डूकायन ऋग्वेदमा मृत्युनिवारक त्र्यम्बक मन्त्र वा

Monday, December 30, 2024

हिमशिखर

हिमश्रङ्खला

जिल्ला

कैफियत

सगरमाथा

खुम्बु (महालङ्गुर)

सोलुखुम्बु

SLC PANS

केही नदीहरूको पौराणिक नाम

✅अरुण ✔ महाप्रभा

मनोहरा ✔ मणीमती

वाणगंगा  ✔ भागरीथी

हनुमन्ते ✔ हनुमती

धोबिखोला ✔ रुद्रमती

टुकुचा ✔ इच्छुमती

नख्खुखोला ✔ प्रभावती

भचाखुसी ✔ भद्रमती

चेपे  ✔ चम्पावती

झिमरुक  ✔ धर्मावती

तादी  ✔ सूर्यमती

मादी ✔ रत्नधारा

राप्ती  ✔ अचिरावती

लिखु  ✔ हेमगंगा

त्रिशुली  ✔ धर्मधारा

सेतीगण्डकी ✔ सुवर्ण सरिता

काली गण्डकी ✔ कृष्ण गण्डकी

बुढी गण्डकी ✔ यशोधरा

दरौदी ✔ विश्वधारा

 कर्णाली ✔ पञ्चेश्वरी

✅ कोशी ✔  दामोदर

Wednesday, December 18, 2024

✅ बालकको सालनाल काट्ने=अंशुवर्मा

 इन्द्र जात्रा=गुणकामदेव

 कुमारी पुजा=गुणकामदेव

 लाखे जात्रा=गुणकामदेव

 कृष्ण जात्रा=गुणकामदेव

 मुद्रा=मानदेव

 नाग र वासुकी पुजा=मानदेव

 सेतो मछिन्द्रनाथको रथयात्र=प्रताप मल्ल

 इन्द्र जात्रामा कुमारीको रथ घुमाउने=जयप्रकाश मल्ल

 घोडे जात्रा=जयप्रकाश मल्ल

 इन्द्र जात्रामा लिंगो गाड्ने=प्रतापसिंह शाह

 गाई जात्रा=जगतप्रकाश मल्ल

 नरसिंह अवतार नृत्य=सिद्धनरसिंह मल्ल

 छालाको मुद्रा प्रचलनमा ल्याउने राजा को थिए=सिद्धिनरसिंह मल्ल

 ४ जात ३६ वर्ण= पृथ्वीनारायण शाह

 ४ वर्ण ३६ जात= जयस्थिती मल्ल

 रातो मछिन्द्रनाथको यात्रा=नरेन्द्रदेव

 कार्यालय समय १०-५ गर्ने=देवशमशेर

 दिउँसो १२ बजे तोप पड्काउने=देवशमशेर

 विर्ता दिने=विरशमसेर

 विस्केट जात्रा=जगज्योति मल्ल

 टोपीमा ब्याच लाउने=चन्द्रशमशेर

 बग्गी चढ्ने=भीमसेन थापा

 शनिबार बिदा दिने=भीमशमशेर

 नवदुर्गा र महालक्ष्मी नाच=सुवर्ण मल्ल

 चाँदतोडा=भीमसेन थापा

 झ्यालमा ऐना राख्ने=रणजित मल्ल

 पशुपतिमा महास्नान गर्ने=अभय मल्ल

 मोहर=महेन्द्र मल्ल

 तामाको पैसा=रत्न मल्ल

 गौसुकि=शिवदेव तृतीय

 सुनको असर्फी=रणबहादुर शाह

 लुमडी भद्रकाली नाँच=रत्न मल्ल

 वज्रयोगिनी रथयात्रा=अमर मल्ल

 सतिप्रथा रोक्ने=चन्दशमशेर

 कागजि नोट=त्रिभुवन/जुद्ध

 मानापाथि=राम शाह

 झ्यालमा बुट्टा राख्ने=नरेन्द्रदेव

 अपराधीलाई नगद दण्ड गर्ने=जयस्थिती मल्ल

 अड्डा अदालतमा कोर्ट फि लिने=जुद्धशमशेर

 पशुपतिमा भट्ट पुजारी राख्ने=यक्ष मल्ल

 निजामती कर्मचारीलाई पेन्सनको व्यवस्था=जुद्धशमशेर

 गोदावरीमा बाहृ वर्षे मेला=निमिष

 सम्यक पुजा=पृथ्वीनारायण शाह


Friday, December 6, 2024

🔄 १) एसिया ( Asia )

✅ क्षेत्रफल - ४,३९,९९,००० वर्ग कि मि ( २९.९२ % )
✅ अग्ला शिखर - सगरमाथा ( ८,८४८ मी- नेपाल विश्वकै अग्लो)
✅ होचो भाग - मृत सागर ( इजरायल- ४०० मी गहिरो )
✅ लामो नदि - याङ्जे ( चीन - ६३०० कि मि )
✅ लामो हिमनदी - सियाचेन ( भारत & पाकिस्तान )
✅ ठूलो मरुभुमी - गोबि ( चीन )
✅ लामो पर्वत - हिमालय पर्वत
✅ ठूलो देश - चीन
✅ सानो देश - माल्दिभ्स
✅ घासे मैदान - स्टेप्स
✅ भुपरिवेष्ठित राष्ट्र - १२ ओटा ( ठूलो कजाकस्तान र सानो अर्मानिया )
✅ अतिकम विकसीत राष्ट्र - ९ ओटा
✅ प्रमुख विशेषता - सबैभन्दा ठुलो र विषमताको महादेश

🔄 २) अफ्रिका ( Africa )

✅ क्षेत्रफल - २,९७,८५,००० वर्ग कि मि ( २० % )
✅ अग्लो शिखर - किलिमञ्जरो ( ५८९५ मी - तान्जानिया)
✅ होचो भाग - लेक असाल ( जिबुटी )
✅ लामो नदि - नाइल ( ६६९० कि मि )
✅ लामो हिमनदी - किलिमञ्जरो 
✅ ठूलो मरुभुमी - सहारा ( ८४,००,००० वर्ग कि मि )
✅ ठूलो देश - अल्जेरिया 
✅ सानो देश - सेसेल्स
✅ घासे मैदान - भेल्ड
✅ लामो पर्वत - एटलस
✅ भुपरिवेष्ठित राष्ट्र - १६ ओटा ( ठूलो चाड र सानो स्वाजील्याण्ड )
✅ अतिकम विकसीत राष्ट्र - ३४ ओटा
✅ प्रमुख विशेषता - कालो महादेश , भुमध्यरेखाले आधाबाट काटेको , अँध्यारो महादेश

Thursday, December 5, 2024

 

🔂 मिश्रको सभ्यता

✅ मिश्रको सभ्यतालाई विश्वको सबभन्दा पुरानो सभ्यता मानिन्छ,

 मध्य अफ्रिकाबाट निस्केर उत्तरतर्फ बगेको नाइल नदीको किनारमा फस्टाएको,

 ३४०० . पू. मा मेनिज नाम गरेका राजाले मिश्रको एकीकरण गरेर मेम्फिस नामको राजधानी बनाएका,

 मिश्रको इतिहासमा ३००० देखि २५०० . पू. को समयलाई पिरामिड युग भनिन्छ,

 मिश्रमा राज्य गर्ने राजालाई फराह (ठुलो घर वा दरबारमा बस्ने मानिस) भनिन्छ,

 फराह चेओप्स वा खुफुका निम्ति बनेको गिजाको पिरामिड सबभन्दा ठूलो हो,

 मिश्रको वास्तुकलाको अर्को उत्कृष्ट नमूना कारनाक, आबू सिम्बेल, थेब्स लक्सारको मन्दिर थियो,

 मिश्रको स्फिनिक्सको मूर्ति विश्वको उत्कृष्ट मूर्तिकला मानिन्छ,

 मूर्तिको टाउको मानिसको जिउ सिंहको रहेको,

 प्राचीन मिश्रको समाजलाई पाँच वर्गमा विभाजित गरिएको थियो  (पहिलो वर्गमा राजपरिवार, दोस्रोमा सामन्त, तेस्रोमापुजारी, चौथोमा मध्यमवर्ग पाँचौंमा दास पर्दथे)

 प्राचीन मिश्रमा साहित्यको पनि विकास भइसकेको थियो

 

Friday, November 29, 2024

प्रदेश

       निर्वाचन क्षेत्र        (संघीय संसद)

प्रदेश सभा

बाग्मती प्रदेश

३३

६६

मधेस प्रदेश

३२

६४

कोशी प्रदेश

२८

५६

लुम्बिनी प्रदेश

२६

५२

गण्डकी प्रदेश

१८

३६

सुदुरपश्चिम प्रदेश

१६

३२

कर्णाली प्रदेश

१२

२४

जम्मा

१६५

२३०

संविधान अनुसार संघीय संसदमा प्रतिनिधित्व हुने संख्याको दोब्बर प्रदेशसभामा रहने व्यवस्था छ ।


───────────────────────────────────────────

───────────────────────────────────────────

───────────────────────────────────────────


Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

Categories

agriculture ( 11 ) Banks ( 86 ) Corporation ( 72 ) Culture ( 24 ) Force ( 61 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 55 ) MCQs ( 12 ) News ( 9 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 142 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 122 ) update ( 15 ) videos ( 13 ) WORLD ( 16 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Tags

agriculture (11) Banks (86) Corporation (72) Culture (24) Force (61) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (55) MCQs (12) News (9) oldqsn (20) onlinequiz (1) Places (4) PSC (142) Rules (8) tips tricks (21) TSC (122) update (15) videos (13) WORLD (16)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

लोकसेवा आयोगले लिने विभिन्न परिक्षाहरुको उत्तर पुस्तिका परिक्षण गर्दा अपनाउने विधिबारे जानकार हुनुहोस ।

लोकसेवा आयोगले लिने विभिन्न परिक्षाहरुको उत्तर पुस्तिका परिक्षण गर्दा अपनाउने विधि,अंकभार तथा अन्य परिक्षा संचालन देखि उम्मेद्दवार सिफारिस स...

Recent

Popular Posts