Friday, December 6, 2024

🔄 १) एसिया ( Asia )

✅ क्षेत्रफल - ४,३९,९९,००० वर्ग कि मि ( २९.९२ % )
✅ अग्ला शिखर - सगरमाथा ( ८,८४८ मी- नेपाल विश्वकै अग्लो)
✅ होचो भाग - मृत सागर ( इजरायल- ४०० मी गहिरो )
✅ लामो नदि - याङ्जे ( चीन - ६३०० कि मि )
✅ लामो हिमनदी - सियाचेन ( भारत & पाकिस्तान )
✅ ठूलो मरुभुमी - गोबि ( चीन )
✅ लामो पर्वत - हिमालय पर्वत
✅ ठूलो देश - चीन
✅ सानो देश - माल्दिभ्स
✅ घासे मैदान - स्टेप्स
✅ भुपरिवेष्ठित राष्ट्र - १२ ओटा ( ठूलो कजाकस्तान र सानो अर्मानिया )
✅ अतिकम विकसीत राष्ट्र - ९ ओटा
✅ प्रमुख विशेषता - सबैभन्दा ठुलो र विषमताको महादेश

🔄 २) अफ्रिका ( Africa )

✅ क्षेत्रफल - २,९७,८५,००० वर्ग कि मि ( २० % )
✅ अग्लो शिखर - किलिमञ्जरो ( ५८९५ मी - तान्जानिया)
✅ होचो भाग - लेक असाल ( जिबुटी )
✅ लामो नदि - नाइल ( ६६९० कि मि )
✅ लामो हिमनदी - किलिमञ्जरो 
✅ ठूलो मरुभुमी - सहारा ( ८४,००,००० वर्ग कि मि )
✅ ठूलो देश - अल्जेरिया 
✅ सानो देश - सेसेल्स
✅ घासे मैदान - भेल्ड
✅ लामो पर्वत - एटलस
✅ भुपरिवेष्ठित राष्ट्र - १६ ओटा ( ठूलो चाड र सानो रुवाणडा )
✅ अतिकम विकसीत राष्ट्र - ३४ ओटा
✅ प्रमुख विशेषता - कालो महादेश , भुमध्यरेखाले आधाबाट काटेको , अँध्यारो महादेश

Thursday, December 5, 2024

 

🔂 मिश्रको सभ्यता

✅ मिश्रको सभ्यतालाई विश्वको सबभन्दा पुरानो सभ्यता मानिन्छ,

 मध्य अफ्रिकाबाट निस्केर उत्तरतर्फ बगेको नाइल नदीको किनारमा फस्टाएको,

 ३४०० . पू. मा मेनिज नाम गरेका राजाले मिश्रको एकीकरण गरेर मेम्फिस नामको राजधानी बनाएका,

 मिश्रको इतिहासमा ३००० देखि २५०० . पू. को समयलाई पिरामिड युग भनिन्छ,

 मिश्रमा राज्य गर्ने राजालाई फराह (ठुलो घर वा दरबारमा बस्ने मानिस) भनिन्छ,

 फराह चेओप्स वा खुफुका निम्ति बनेको गिजाको पिरामिड सबभन्दा ठूलो हो,

 मिश्रको वास्तुकलाको अर्को उत्कृष्ट नमूना कारनाक, आबू सिम्बेल, थेब्स लक्सारको मन्दिर थियो,

 मिश्रको स्फिनिक्सको मूर्ति विश्वको उत्कृष्ट मूर्तिकला मानिन्छ,

 मूर्तिको टाउको मानिसको जिउ सिंहको रहेको,

 प्राचीन मिश्रको समाजलाई पाँच वर्गमा विभाजित गरिएको थियो  (पहिलो वर्गमा राजपरिवार, दोस्रोमा सामन्त, तेस्रोमापुजारी, चौथोमा मध्यमवर्ग पाँचौंमा दास पर्दथे)

 प्राचीन मिश्रमा साहित्यको पनि विकास भइसकेको थियो

 

Friday, November 29, 2024

प्रदेश

       निर्वाचन क्षेत्र        (संघीय संसद)

प्रदेश सभा

बाग्मती प्रदेश

३३

६६

मधेस प्रदेश

३२

६४

कोशी प्रदेश

२८

५६

लुम्बिनी प्रदेश

२६

५२

गण्डकी प्रदेश

१८

३६

सुदुरपश्चिम प्रदेश

१६

३२

कर्णाली प्रदेश

१२

२४

जम्मा

१६५

२३०

संविधान अनुसार संघीय संसदमा प्रतिनिधित्व हुने संख्याको दोब्बर प्रदेशसभामा रहने व्यवस्था छ ।

Thursday, November 28, 2024

१- प्रारम्भिक

(धारा १ देखि ९)

(१) संविधान मूल कानून

(२ )सर्वभौमसत्ता र राज्यकीयसत्ता

(३) राष्ट्र

(४) नेपाल राज्य

(५) राष्ट्रीय हित

(६) राष्ट्र भाषा

(७) सरकारी कामकाजको भाषा

(८) राष्ट्रीय झण्डा

(९) राष्ट्रीय गान इत्यादि

इतिहाँस📹

✅ राष्ट्रिय चलचित्र विकास बोर्डको स्थापान सन २००० जुन ३० मा भएको,

✅ चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको,

✅ नेपाली भाषाको पहिलो चलचित्रः सत्यहरिष चन्द्र (भारतको कलकत्तामा सन १९५१ साल उत्पादन गरिएको),

Friday, November 22, 2024


✅ निकाय👉 नेपाल दूरसञ्चार कम्पनी लि.
✅ एकलौटी फर्म👉 श्रुती ट्रेडर्स
✅ वस्तु निर्यातको कारोबार गर्ने 👉डावर नेपाल प्रा.लि.
✅ कृषि एवं पशुपंक्षीजन्य उद्योग👉पतञ्जली आयुर्वेद प्रा.लि.
✅ बैंक, वित्तीय संस्था र बीमाको👉 नविल बैंक
✅ स्वास्थ्य तथा शैक्षिक संस्था👉 लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लि.
✅ पर्यटन व्यवसाय👉 तारागाँउ रिजेन्सी होटल लि.
✅ वस्तु व्यापारको कारोबार गर्ने👉 भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर
✅ उर्जामूलक उद्योग👉 भोटेकोशी पावर कम्पनी प्रा.लि.
✅ रेमिटेन्स तथा मनी ट्रान्सफर👉 सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि.
✅ व्यक्ति👉 राज बहादुर शाह
✅ विशेष उद्योग👉  बरुण विभरेज नेपाल प्रा.लि.
✅ सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्ने 👉 कोडावतार टेक प्रा.लि.
✅ वार्षिक कारोबार रकम रु.५० करोडसम्म कारोबार गर्ने 👉  सोल्टी इण्टरप्राईजेज प्रा.लि.
✅ वार्षिक कारोबार रकम रु.५० करोड देखि रु.१ अर्बसम्म कारोबार गर्ने 👉  सि.डि.एस.एण्ड क्लिएरिङ लि.
✅ वि.स.२०७५ साउन देखि २०८१ असार मसान्तसम्मको कर अवधिमा मु.अ.कर विवरण र सो बमोजिमको
कर समयमै दाखिला गर्ने 👉  होङ्सी शिवम सिमेन्ट प्रा.लि

Monday, November 11, 2024

 

नेपालमा हालसम्म जारी भएका संविधानहरुः  भाग, धारा र अनुसूची समेत सम्पूर्ण जानकारी एकै ठाउँमा । 

Wednesday, October 30, 2024

बालोन डी-ओर अवार्ड, २०२४ :

✅पुरुषतर्फ
 👉रोड्री, स्पेन/म्यानचेष्टर सिटी

✅महिलातर्फ👉 आइतना बोनमती, स्पेन/बार्सिलोना

✅युवा खेलाडी (कोपा लहर👉 लामिन यामल, स्पेन/बार्सिलोना

✅स्ट्राइकर (गर्ड मुलर ट्रफी)👉 किलियन एम्बाप्पे ह्यारी केन

✅गोलकिपर (यासिन ट्रफी) 👉 इमिलियानो मार्टिनेज, अर्जेन्टिना/एस्टन भिल्ला

✅सोक्रेटिस अवार्ड 👉 जेनिफर हर्मोसो, स्पेन

✅प्रशिक्षक (पुरुष) 👉 कार्लो एन्सेलोट्टी (रियल म्याड्रिड)

✅प्रशिक्षक (महिला) 👉 इम्मा हाएस (अमेरिका)

✅क्लब (पुरुष) 👉 रियल म्याड्रिड

✅क्लब (महिला) 👉 बार्सिलोना

✅सन् २०२४ अक्टोबर २८ मा पेरिसमा घोषणा गरिएको

✅यो अवार्ड फ्रेन्च फुटबल म्याग्जिनले हरेक वर्ष प्रदान गर्दछ


Tuesday, October 29, 2024

Map Of Nepal
✅जिल्ला संख्या 👉७७
महानगरपालिका 👉
उपमहानगरपालिका 👉 ११
जम्मा नगरपालिका 👉 २७६
जम्मा गाउपालिका 👉 ४६०
जम्मा वडा संख्या 👉६७४३
नगरपालिका बिहिन जिल्ला 👉( मनाङ, मुस्ताङ ,रसुवा ,हुम्ला पुर्बी रुकुम )
गाउपालिका बिहिन जिल्ला 👉(भक्तपुर र काठमाडौ )
सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला 👉 सर्लाही (२०)
सबैभन्दा कम स्थानीय तह भएको जिल्ला 👉 पुर्बी रुकुम( ३)
पिछडिएको क्षेत्रमा सुचिकृत जम्मा स्थानीय तह = ५७
नगरपालिका 👉
गाउपालिका 👉 ४९

क्षेत्रफलको आधारमा सबैभन्दा ठुला र सानो स्थानीय तह
ठुलो महानगरपालिका 👉 पोखरा लेखनाथ कास्की
सानो महानारपालिका 👉 ललितपुर
ठुलो उपमहानगरपालिका 👉घोराही दाङ
सानो उपमहानगरपालिका 👉 नेपालगन्ज बाके
ठुलो नगरपालिका 👉 शितगङा अर्घाखाँची
सानो नगरपालिका 👉 भक्तपुर
ठुलो गाउपालिका 👉 नाम्खा हुम्ला
सानो गाउपालिका 👉 पार्वानीपुर बारा

जनसंख्याको आधारमा सबभन्दा ठुला र सानो स्थानीय तह
ठुलो महानगरपालिका 👉काठमाडौ
सानो महानगरपलिका 👉बिरगंज
ठुलो उपमहानगरपालिका 👉 जनकपुर
सानो उपमहानगरपालिका 👉 जितपुर सिमरा
ठूलो नगरपालिका 👉मेचिनगर झापा
सानो नगरपालिका 👉 ठुली भेरी डोल्पा
ठुलो गाउपालिका 👉बैजनाथ गाउँपालिका बाँके
सानो गाउपालिका 👉नारफु मनाङ

Tuesday, October 15, 2024

१. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२४

✅ अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा दिएको,
म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन एवं सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई दिने,
"संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति" पुरस्कृत गर्न लागिएको ।
Nobel 2024, Daron Acemoglu, Simon Johnson & James A. Robinson


२. नोबेल शान्ति पुरस्कार २०२४
जापानी संस्था 'निहन हिडन्क्यो'लाई
'निहान हिडान्क्यो' दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो,
"विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुन: कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले" उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको हो ।
Nobel 2024, Nihon Hidankyo




Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 86 ) Corporation ( 71 ) Culture ( 24 ) Force ( 61 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 53 ) MCQs ( 12 ) News ( 9 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 135 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 119 ) update ( 14 ) videos ( 13 ) WORLD ( 16 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Blog Archive

Tags

agriculture (11) Banks (86) Corporation (71) Culture (24) Force (61) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (53) MCQs (12) News (9) oldqsn (20) onlinequiz (1) Places (4) PSC (135) Rules (8) tips tricks (21) TSC (119) update (14) videos (13) WORLD (16)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

विश्वका महादेशहरु सम्बन्धी जानकारी परिक्षाको लागि संक्षिप्त विषयबस्तु समेटिएको ।

🔄  १) एसिया (  Asia ) ✅ क्षेत्रफल - ४ , ३९ , ९९ , ००० वर्ग कि मि ( २९.९२ % ) ✅  अग्ला शिखर - सगरमाथा ( ८ , ८४८ मी- नेपाल विश्वकै अग्लो) ...

Recent

Popular Posts