लोकसेवा आयोगले लिने विभिन्न परिक्षाहरुको उत्तर पुस्तिका परिक्षण गर्दा अपनाउने विधि,अंकभार तथा अन्य परिक्षा संचालन देखि उम्मेद्दवार सिफारिस सम्मका कार्यहरु संचालन गर्दा के कुन विधिबाट परिक्षार्थीको मुल्याङ्कन हुन्छ भन्ने समबन्धमा आयोगले बनाएको "लोक सवा आयोग (काय सञ्चालन) ननर्देशिका, २०७९" अध्यनन गरौ ।
"लोक सवा आयोग (काय सञ्चालन) ननर्देशिका, २०७९" यहाँ क्लिक गरी सहजै PDF फाइल प्राप्त गर्नुहुने छ ।