- कार्यालयमा भएका विभिन्न प्रकारका अभिलेखहरुलाई व्यवस्थित तवरले मिलएर राख्नेप्रक्रिया,
- कार्यालयमा प्राप्त हुन आएका वा कार्यालयबाट उठान भै अन्य कार्यालयमा चलानी भई गएका विभिन्न कागज पत्रहरु,प्रलेखहरु(Documents) भविश्यमा आवश्यक पर्दा सजिलैसित, तुरून्त प्राप्त गर्न क्रमवद्ध एवं सुरक्षित रुपले राखिने प्रक्रिया,
- Filing is the preserving of letters papers and documents so that they can readily be found when required. - M.C. Shukla
- It is the process of so arranging and storing original records and copies of them that they can be readily located when required.
B.फाईलिङको उद्देश्य
•
अभिलेखको सुरक्षा गर्न (Safety of Documents)
•
काममा छरितोपन ल्याउन (Rapidity in work)
•
भविश्यमा प्रमाण पेश गर्न (Provide Evidence)
•
सूचना दिन/लिन
(Give & Take Information)
•
कार्यालय व्यबस्थापन गर्न (Manage Office)
•
कार्यकक्ष आकर्षक बनाउन (Attractive workplace)
C.असल फाईलिङमा हुनुपर्ने विषेशताहरु
१) सुरक्षा (Safety)
२) शीघ्रता (Rapidness)
३) लचकता (Flexibility)
४) सरलता
(Simplicity)
५) मितव्ययी
(Economic)
६) उपयुक्तता
(Suitability)
७) सहजै पाईने
(Accessibility)
८) वर्गीकरण
(Classification)
९) अनुक्रमिका
(Indexing)
D.फाइलिङका चरणहरु(Steps)
१. संकलन (Collection)
२. छानविन (Selection)
३. कोडिङ (Coding)
४. मिलान (Arrangement)
५. भण्डारण/फाईलिङ
(Storing/Filing)