Saturday, October 30, 2021

 १. चिकित्साशास्त्र तर्फको नोबेल २०२१

••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
⇨डेभिड जुलियस(अमेरिका)
⇨अर्डम पाटापोटियन(लेबनान) लाई
⇨स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने विषयमा अनुसन्धान गरे बापत
⇨स्विडेनको स्टकहोमस्थित नोबेल कमिटीले यी दुई वैज्ञानिकलाई शरीरविज्ञान र चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो।
https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg
२. भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार २०२१
••••••••••••••••••••••••••••••••••••••••••••••••••
⇨ स्युकुरो मानाबे (अमेरिका)
⇨क्लाउस हासलमान (जर्मनी)
⇨ जिओरजिओ पारिसी(इटाली)
⇨पृथ्वीको जलवायु र मानवीय क्रियाकलापले त्यसलाई कसरी प्रभावित पार्छन् भन्नेबारेको अध्ययनका लागि
⇨उनीहरूको अध्ययनले पृथ्वीको जलवायु कसरी परिवर्तन भइरहेको छ र त्यसमा मानवीय क्रियाकलापले पार्ने प्रभाव बुझ्न सघाउँछ।
https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg
३. रसायनशास्त्र तर्फको नोबेल पुरस्कार २०२१
•••••••••••••••••••••••••••••••••••••••••
⇨ बेन्जामिन लिस्ट(जर्मनी)
⇨ डेभिड डब्ल्यूसी म्याकमिलान(बेलायत)
⇨अणु बनाउने नयाँ तरिकाको विकास गरे बापत।
⇨यसबाट नयाँ तरिकाले औषधि क्षेत्रमा अनुसन्धानको लागि पनि सहयोग पुग्ने अपेक्षा छ ।
https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg
४. साहित्य तर्फको नोबेल पुरस्कार २०२१
•••••••••••••••••••••••••••••••••••••••••
⇨अब्दुलरजाक गुर्नाह(तान्जानियाका उपन्यासकार)
⇨आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा गरेको चित्रणको लागि
⇨गुर्नाहको जन्म सन् १९४८ मा भएको हो । उनको बाल्यकाल तान्जानियाको जन्जिबार टापुमा बितेको थियो ।
⇨उनी सन् १९६० को दशकमा शरणार्थीको रुपमा बेलायत पुगेका थिए । उनले १० उपन्यास लेखेका छन् र धेरै छोटो कथाहरु पनि लेखेका छन् । उनका धेरैजसो कृतिमा शरणार्थीहरुको समस्यालाई उल्लेख गरिएको छ ।
https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg
५. नोबेल शान्ति पुरस्कार २०२१
••••••••••••••••••••••••••••••••••
मारिया रेसा (फिलिपिनो-अमेरिकी पत्रकार)
दिमित्री मुरातोभ(रुसी पत्रकार)
⇨ अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासका लागि
⇨प्रजातन्त्रको पूर्वसर्त र शान्तिका लागि अभिव्यक्ति स्वतन्त्रता महत्त्वपूर्ण भएको र त्यसको रक्षाका लागि रेसा र मुरातोभले उल्लेख्य भूमिका निर्वाह गरेका।
https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg
६. अर्थशास्त्र तर्फको नोबेल पुरस्कार २०२१
•••••••••••••••••••••••••••••••••••••••••
डेबिड कार्ड (क्यानडा)
जोशुआ डी. एंगरिस्ट(अमेरिका)
गिडो डव्लु. इम्बेन्स(डच-अमेरिकन)
⇨ यस पुरस्कारको आधा भाग डेबिडलाई र अर्को आधा भाग जोशुआ र गिडोलाई प्रदान गरिने
⇨ जोशुआ र गिडोले प्राकृतिक परीक्षणहरुबाट कारण र प्रभावहरु पत्ता लगाउन सकिन्छ भन्ने विषयको खोजको लागि
⇨ र डेबिडले कार्डलाई श्रम अर्थशास्त्रमा गरेको योगदान वापत
https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg





Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 69 ) Corporation ( 49 ) Culture ( 24 ) Force ( 48 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 106 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 90 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Tags

agriculture (10) Banks (69) Corporation (49) Culture (24) Force (48) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (106) Rules (8) tips tricks (21) TSC (90) update (11) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपालमा पहिलो महिला नेतृत्व कुन क्षेत्रमा कसको भयो यहाँबाट जानकारी लिनुहोस् ।

नेपालमा पहिलो महिला नेतृत्व कुन क्षेत्रमा कसको भयो यहाँबाट जानकारी लिनुहोस् ।  🎁राष्ट्रपति-विद्या देवी भण्डारी  🎁प्रधान न्यायाधीश-शुसिला क...

Recent

Popular Posts