Friday, April 26, 2024

नेपालमा पहिलो महिला नेतृत्व कुन क्षेत्रमा कसको भयो यहाँबाट जानकारी लिनुहोस् । 

🎁राष्ट्रपति-विद्या देवी भण्डारी 

🎁प्रधान न्यायाधीश-शुसिला कार्की 

🎁न्यायाधीश-शारदा श्रेष्ठ 

🎁वरिष्ठ अधिवक्ता-शुशिला सिंह 

🎁सभामुख-ओनसरी घर्ती 

🎁उपसभामुख-लिला श्रेष्ठ(सुब्बा)

🎁नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष-भवानी राणा 

🎁उपप्रधानमन्त्री-सैलाजा आचार्य 

🎁रक्षा मन्त्री-विद्या देवी भण्डारी 

🎁परराष्ट्रमन्त्री-सुजाता कोइराला 

🎁राज्यको उत्तराधिकारी-नायक देवी 

🎁उपमन्त्री-द्वारीकादेवी ठकुरानी

🎁मन्त्री-शुसीला थापा 

🎁पि.एच.डी.-डा.प्रभा बस्नेत 

🎁त्रि.वि. बाट पि.एच.डी.-विनु लोहनी 

🎁नेपाली भाषामा पि.एच.डी.-सुभद्रा दाहाल 

🎁नेपाली साहित्यमा पि.एच.डी. गर्ने-वानीरा गिरी

🎁राजदूत-विन्देश्वरी शाह

🎁स्नातकोत्तर गर्ने-जयकला देवी 

🎁पुरातत्त्व विषयमा स्नातकोत्तर-सानुनानी कंसाकार

🎁इन्जिनियर-कान्ति मल्ल 

🎁प्रजिअ-उषा नेपाल(पौडेल)

🎁नर्सिङ तर्फ डिग्री-उमादेवी दास

🎁भारतमा नेपाली गित रेकर्ड गर्ने-मलेवा देवी 

🎁रेडियो नेपालको गायिका-रानुदेवी अधिकारी 

🎁एस.एल.सी. पास गर्ने-प्रभा राज्य लक्ष्मी देवी राणा 

🎁एस.एल.सी. वोर्ड फस्ट हुुने-लुना भट्ट

🎁राजसभा सदस्य-सरस्वती राई

🎁लोकसेवा आयोग सदस्य-उमा पाण्डे 

🎁अञ्चल सभापति-भद्राकुमारी घले 

🎁सचिव (विशिष्ट श्रेेणि)-चन्द्रकला किरण 

🎁पुस्तकालयअध्यक्ष-शान्ति मिश्र

🎁महेन्द्र विद्याभूषण पाउने-सावित्री सिंह 

🎁मदन पुरस्कार पाउने-पारीजात

🎁हिमाल चढ्ने-निमी शेर्पा 

🎁सगरमाथा चढ्ने-पासाङ ल्हामु शेर्पा 

🎁प्रिन्सिपल-अंगुरबाबा जोशी 

🎁पार्टी अध्यक्ष-पम्फा भुसाल 

🎁मिस नेपाल-रुवी राणा 

🎁इन्सपेक्टर-निलमदेवी

🎁डि.एस.पि.-पार्वती थापा 

🎁एस.एस.पि.-भारती याक्थुम्बा

🎁अमेरिकी साहित्यमा पि.एच.डी.-गिता खड्का

🎁मिडवाइफ-राधादेवि माली/विद्या उदास

🎁वीर अस्पतालको महिला सुपरिटेन्डेन्ट-डा.राजवाई राणा 

🎁मनोविज्ञानमा पि.एच.डि.-आरजु राणा 

🎁हिन्दी साहित्यमा पि.एच.डि. गर्ने-आशा सिन्हा

🎁नायिका-भुवन चन्द(थापा)

🎁जिल्ला सभापति-ओम टेम्पु लामा

🎁आयुर्वेदाचार्य-कादम्बरी आचार्य 

🎁सम्पादिका-कुमारी कामाक्षी/साधना प्रधान 

🎁पत्रकीतामा विद्यावारिधि-गितामैया श्रेष्ठ

🎁महिला संघ अध्यक्ष-योगमाया कोइराला 

🎁प्रध्यापक संघकी सभापति-सुप्रभा घिमिरे 

🎁रंगमञ्चमा र चलचित्रमा एम.ए. गर्ने-चैत्यदेवी

🎁एम.एस.सि. गर्ने-विजया उपाध्याय




Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 71 ) Corporation ( 51 ) Culture ( 24 ) Force ( 49 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 108 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 92 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (10) Banks (71) Corporation (51) Culture (24) Force (49) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (108) Rules (8) tips tricks (21) TSC (92) update (11) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपालीको औषत आयु ७३.३ वर्ष पुगेको छ, विस्तृत विवरण हेर्नुहोस् ।

राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अनुसार नेपालीहरुको औषत आयुमा उल्लेख्य बढोत्तरी आएको   पछिल्लो जनगणनाले देखाएको छ जसमा पुरुषको औसत आयु र मह...

Recent

Popular Posts