Friday, April 26, 2024

 एसीसी मेन्स्‌ प्रिमियर कप, २०२४ :

ACC Man's Premier Qualifier Schedule 

✅ बिजेता : युएई, उपबिजेता : ओमान,

✅ फाइनलमा युएईले ओमानलाई ४४ रनले पराजित गरेको,

 बिजेता युएईले एसीसी एशिया कप २०२५ मा स्थान बनाएको,

✅ नेपाल सेमिफाइनलमा युएईसँग पराजित,

✅ हङकङले नेपाललाई हराउँदै तेस्रो भएको,

✅ प्लेयर अफ दि सिरिज : मोहम्मद वासिम, युएई,

✅ १० टिम सहभागी,

✅ समूह ए : नेपाल, हङकङ, कतार, साउदी अरेबिया, मलेसिया

✅ सकूह बी : ओमान, युएई, कुवेत, बहराइन र कम्बोडिया

✅ २०२४ अप्रिल १२ देखि २१ सम्म ओमान आयोजित ।




Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 73 ) Corporation ( 53 ) Culture ( 24 ) Force ( 50 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 110 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 94 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (10) Banks (73) Corporation (53) Culture (24) Force (50) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (110) Rules (8) tips tricks (21) TSC (94) update (11) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपालका कामिरिता शेर्पाले २९ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।

🔀 नेपालका कामिरिता शेर्पाले २९ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।  ✅ २९ औं आरोहण २०८१ वैशाख ३० गते (२०२४ मे १२), ✅ हालसम्म सबैभन्दा धेर...

Recent

Popular Posts