Monday, May 6, 2024

राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अनुसार नेपालीहरुको औषत आयुमा उल्लेख्य बढोत्तरी आएको  पछिल्लो जनगणनाले देखाएको छ जसमा पुरुषको औसत आयु र महिलाको औषत आयु देहाय अनुसार रहेको  छ ।

✅ नेपालीको औषत आयु अव  ७३.३ वर्ष  ।

✅ पुरुषको ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष रहेको,

📢 विगतमा कस्तो थियो नेपालीहरुको औषत आयु यो पनि जानौ ।

✅ वि.स. २०३८ को जनगणनामा औषत आयु ४९.८ वर्ष, 

✅ वि.स.२०४८ मा ५४.३ वर्ष, 

✅ वि.स. २०५८ मा ६०.४ वर्ष, 

✅ २०६८ मा ६६.६ वर्ष रहेको थियो ।

✅  २०६८ को जनगणनामा पुरुषको औषत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको थियो ।

📢  प्रदेशगत रूपमा औषत आयु

प्रदेश

औषत आयु

पुरुषको औषत आयु

महिलाको औषत आयु

कर्णाली

७२.५ वर्ष

६९.२ वर्ष

७५.५ वर्ष

बागमती

७२.४ वर्ष

६९.६ वर्ष

७४.९ वर्ष

गण्डकी

७२.१ वर्ष

६८.१ वर्ष

७५.४ वर्ष

मधेश

७१.८ वर्ष

६९.९ वर्ष

७३.२ वर्ष

सुदूरपश्चिम

७१.३ वर्ष

६६.९ वर्ष

७५.२ वर्ष

कोशी

७०.४ वर्ष

६७.५ वर्ष

७२.८ वर्ष

लुम्बिनी

६९.५ वर्ष

६६.१ वर्ष

७२.५ वर्ष

स्रोतः  केन्द्रीय तथ्यांक कार्यालय




Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 73 ) Corporation ( 53 ) Culture ( 24 ) Force ( 50 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 110 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 94 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (10) Banks (73) Corporation (53) Culture (24) Force (50) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (110) Rules (8) tips tricks (21) TSC (94) update (11) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपालका कामिरिता शेर्पाले २९ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।

🔀 नेपालका कामिरिता शेर्पाले २९ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।  ✅ २९ औं आरोहण २०८१ वैशाख ३० गते (२०२४ मे १२), ✅ हालसम्म सबैभन्दा धेर...

Recent

Popular Posts