Wednesday, December 30, 2020

१. सार्कका ११ औंं महासचीव को हुन् ? अहमद सलिम
२. त्यो कुन सार्क राष्ट्र हो जहाँ सार्क शिखर सम्मेलन नै भएको छैन ? अफगानिस्तान
३. अफगानिस्तानले सार्कको कुन शिखर सम्मेलनबाट औंपचारिक रूपमा सदस्यता प्राप्त ग¥योे ? १४ औंं
४. जोडा मिलाउ
क) BIMSTEC १) १०
ख) NAM २) ८
ग) SAARC ३) १२०
घ) ASEAN ४) ७
उत्तरःक४ ख३ ग२ घ१
५. सार्क मन्त्रिपरिषद्को बैठक वर्षको कतिपटक बस्ने गर्दछ ? २ पटक
६. अफगानिस्तानको राष्ट्रिय भाषा कुन होइन ? दारि पर्सियन
७. पूर्वको भेनिस भन्नाले कुन सार्क राष्ट्रलार्ई चिनिन्छ ? भारत
८. हाल सार्कका सहयोगका क्षेत्रहरू कति वटा रहेको छन् ? १६ वटा
१०. नेपालको समयभन्दा भारतको समय १५ मिनेट पछाडि छ भने भूटानको समय कति अगाडि छ ? १५ मिनेट अगाडि
११. दशौं सार्क व्यापार मेला कुन देशमा भएको थियो ? नेपाल
१२. माल्दिभ्सको अड्डु एटलमा सम्पन्न सार्कको सत्रौं शिखर सम्मेलनले कति बुँदे घोषणापत्र जारी गरेको थियो ? २० बुँदे
१३. सार्कको १८ औंं शिखर सम्मेलन कुन देशमा आयोजना गरिने भएको छ ? नेपाल
१४. सार्क सामूदायिक तटवर्ती क्षेत्र व्यवस्थापन केन्द्र कुन देशमा रहेको छ ? माल्दिभ्स
१५. आफ्ना नागरिकलार्र्ई सन् २००७ देखि E-Passport दिन शुरु गर्ने प्रथम सार्क देश कुन हो ? माल्दिभ्स
१६. सार्कशिखर सम्मेलनमा हालसम्म सबै भन्दा बढी वुँदाको घोषणापत्र (८४ बुँदे) कति औंं शिखर सम्मेलनले जारी ग¥योे ? दशौं
१७. सार्कबीउ बैकको स्थापना गर्ने निर्णय कति औं शिखर सम्मेलनबाट भएको थियो ? १६ औंं
१९. चौथो सार्कस्तरीय दक्षिण एशियाली व्यवसायी सम्मेलन काठमाडौमा कहिले भएको थियो ? २०६८ मंसीर ३–५
२०. सार्ककै इतिहासमा कुन मुलुकको महासचीवले आफ्नो कार्यकाल पुरा नहुदै राजिनामा दिएका थिए ? माल्दिभ्स
२१. नेपालले SAPTA को अनुमोदन कहिले गरेको हो ? वि.सं. २०५०-६-१२
२२. नेपालको SAPTA अन्तर्गत भन्सार छुट कति वस्तुहरूमा प्राप्त गरेको छ ? १४
२३. सार्कसचिवालयको उद्घाटन कहिले भएको हो ? वि.सं. २०४३-१०-२
२४. SAARC को कति औंं शिखर सम्मेलनपछि महासचीवको पदावधि ३ वर्ष वनाइएको हो ? ९ औंं पछि
२५. हालसम्म सार्कका महासचीव कति जना भइसकेका छन् ? ११ जना
२६. सर्वप्रथम VAT लागू गर्ने सार्कराष्ट्र कुन हो ? पाकिस्तान
२७. सार्कको १७ औंं शिखर सम्मेलन कहिले सम्पन्न भयो ? २०११-११-१० – ११
२८. सार्क जापान विशेष कोषको स्थापना कहिले भयो ? सन् १९९३-०९-२७
३०. सार्क प्राविधिक समितिको अध्यक्षहरूको कार्यकाल कति अवधिको हुन्छ ? २ वर्ष
३१. सार्कराष्ट्रहरूमा नेपालको दूतावास नभएका राष्ट्रहरू कतिवटा छन् ?
३२. सार्क ग्रामीण विकास केन्द्र कहाँ अवस्थित छ ? श्रीलङका
३३. सार्क राष्ट्र यूरोपेली सङ्घको ढाँचाको एकल मुद्रा प्रचलनमा ल्याउन प्रस्ताव गर्ने सार्क राष्ट्र कुन हो ? भारत
३४. SAPTA Charter मा उल्लेख भए अनुसार अल्पविकसित र गैर अल्पविकसित राष्ट्र मध्ये देहायको कुन राष्ट्र गैर अल्पविकसित राष्ट्रमा पर्दैन ? माल्दिभ्स
३५. सार्कराष्ट्रमा आपतकालिन खाद्यसंकट टार्न सार्क बैंक कहाँ स्थापना गरिएको छ ? कोलम्बो
३७. नेपालको कुन गाउँ सार्कराष्ट्रहरू कै नमुना गाउँको रूपमा स्थापित भयो ? घले गाँउ
३८. सार्क ऊर्जा केन्द्र कहाँ रहेको छ ? पाकिस्तान
३९. एडम्स पिक कुन सार्कराष्ट्रमा पर्दछ ? श्रीलंका
४२. नेपालको कुन बैंकलार्ई केन्द्रीय बैंक भनिन्छ ? नेपाल राष्ट्र बैंक
४३. सार्क स्थायी समितिमा को रहन्छन् ? परराष्ट्र सचीवहरू
४४. सार्कको स्थापना कहिले भएको हो ? सन्् १९८५ डिसेम्बर ८
४५. सार्कको वडापत्रमा कति धारा छन् ? धारा १०
४६. SAARC मा कतिवटा प्रमूख अंगहरू रहेका छन् ? ५
४७. सार्कको महासचीवको पदावधि कति वर्ष रहेको हुन्छ ? ३ वर्ष
४८. सार्क मुलुकहरूमध्ये नेपालसँग दौत्य सम्वन्ध राख्ने पहिलो मुलुक कुन हो ? भारत
४९. पहिलो सार्कशिखर सम्मेलनको अध्यक्षता कसले गरेको थियो ? हुसेन मोहम्मद एर्शाद
५०. कुन महासचीवको कार्यकालदेखि सार्कका महासचीवको कार्यकाल २ वर्षबाट ३ वर्ष भएको हो ? नयम यू हसन्
५१. सार्क वर्षको घोषणा कुन सालदेखि हुन थालेको हो ? सन्् १९८९
५२. सार्कको सबैभन्दा पहिलो क्षेत्रीय संस्था कुन हो ? सार्क कृषि सूचना केन्द्र
५३. सार्कका प्रविधिक समितिहरू कतिवटा रहेका छन् ? ७ वटा
५४. SAPTA लार्ई अनुमोदन गर्ने पहिलो राष्ट्र नेपाल हो भने अन्तिम राष्ट्र कुन हो ? बंगलादेश
५५. सार्क सम्बन्धी अवधारणा प्रस्तुत गर्ने व्यक्ति को हो ? जियाउर रहमान
५६. नेपालको अन्तर्राष्ट्रिय टेलिफोन कोड नं कति हो ? ००९७७
५७. आतंकबाद उन्मूलन सम्बन्धी क्षेत्रीय महासन्धिको अनुमोदन कुन सार्क शिखर सम्मेलनले ग¥योे ? तेस्रो
५८. SAARC फुटवल महासंघको स्थापना कहिले भएको हो ? २६ डिसेम्वर १९९५
५९. सार्क खाद्यान्न सूरक्षा भण्डार सम्झौता कहिले देखि लागू भयो ? सन्् १९८८ अगष्ट १२
६०. SAPTA को पूर्णरूप के हो ? SAARC Preferential Trading Arrangement
६१. सार्क खर्चमा भारतले कति प्रतिशत दायित्व बहन गर्छ ? ३०.३२ %
६२. सार्क खर्चमा १०.७२ दायित्व वहन गर्ने राष्ट्र कुन–कुन हुन् ? नेपाल, श्रीलंका र बंगलादेश
६३. सार्क सहयोग क्षेत्रमा विकासमा महिला विषयक क्षेत्र कुन राष्ट्रले संयोजन गर्छ ? नेपाल
६४. SAFTA रूप के हो ? South Asian Free Trade Area
६५. सार्कको प्रतिक चिन्ह वनाउने कलाकार को हुन् ? शैलेन्द्र मर्हजन
६६. सार्क स्थापना गर्दा सुरुमा कति राष्ट्रहरू थिए ? ७ राष्ट्र
६७. हाल सार्कमा सदस्य राष्ट्रहरू कति पुगेका छन् ? ८ राष्ट्र
६८. सार्कका उद्धेश्यहरू ८ वटा छन् भने सिद्धान्तहरू कति छन् ? ३ वटा
६९. सार्कमा सामान्यतया राज्य तथा सरकार प्रमूखहरूको वैठक वर्षको कतिपटक बस्ने प्रावधान छ ? १ पटक
७०. सार्कको मन्त्रिपरिषदमा को रहने व्यवस्था छ ? सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरू
७१. सार्क स्थायी समितिको बैठक वर्षको कतिपटक वस्छ ? आवश्यकता अनुसार
७२. सार्क सचिवालयको समुद्घाटन कहिले र कोद्वारा गरिएको थियो ? १६ जनवरी १९८७, श्री ५ विरेन्द्र
७३. सार्क महासचीवको नियुक्ति कसरी गरिन्छ ? सदस्य राष्ट्रहरूको वर्णानुक्रमको आधारमा
७४. निर्णयका लागि सर्वसहमति आवश्यक नपर्ने सार्कको अंग कुन हो ? सचिवालय
७५. हालसम्म नेपालमा कतिवटा सार्क शिखर सम्मेलनहरू सम्पन्न भएका छन् ? २ वटा (तेस्रो र एघाराैं)
७६. एक दिन मात्र सञ्चालनमा भएको शिखर सम्मेलन कुन हो ? छैटौं
७७. कुन सम्मेलनमा सहुलियतपूर्ण व्यापार सम्बन्धी सार्क सम्झौतामा हस्ताक्षर गरिएको थियो ? सातौं
७८. SAPTA लार्ई एसियाली स्वतन्त्र व्यापार क्षेत्र (SAFTA) मा परिणत गर्ने निर्णय कुन सम्मेलनले गरेको हो ? दशौं
७९. सार्क मानव संसाधन केन्द्र कहाँ रहेको छ ? पाकिस्तान
८०. अफगानिस्तानलार्र्ई सार्क संगठनको नयाँ सदस्य तथा चीन र जापानलार्र्ई पर्यवक्षेक मुलुकको मान्यता दिने ऐतिहासिक निर्णय कुन सम्मेलनमा भयो ? तेह्राँ
८१. सार्कको १६ औंं शिखर सम्मेलन कहाँ भएको थियो ? भूटानको थिम्पु
८२. सार्कले सन्् २०१० देखि २०२० सम्मको दशकलार्र्ई कुन दशकको रूपमा मनाउने घोषणा गरेको छ ?सार्क अन्तर क्षेत्रीय सम्पर्क दशक
८३. सार्कको खर्च व्यहोर्ने प्रमूख २ राष्ट्र कुन–कुन हुन् ? भारत र पाकिस्तान
८४. सार्क सदस्य राष्ट्रहरू मध्ये कुन राष्ट्रको विमान सेवा आन्तरिक उडानमा मात्र सीमित रहेको छ ? माल्दिभ्स
८५. नदीनै नभएको सार्क राष्ट्र कुन हो ? माल्दिभ्स
८६. भूटानी महिलाहरूले लगाउने परम्परागत पोशाकलार्र्ई के भनिन्छ ? किरा
८७. सार्क आर्थिक संघको स्थापना कहिले भएको हो ? सन् १९९५ डिसेम्बर २६
८८. मन्दिरहरूको शहर भनेर काठमाडौंलार्र्ई चिनिन्छ भने “चट्याङको देश” भनेर कुन देशलार्र्ई चिनिन्छ ? भूटान
८९. सार्क अभिलेख केन्द्र कहाँ रहेको छ ? भारतमा
९०. सार्क एसियाली खेलकुद महासंघको स्थापना कहिले भएको थियो ? सन्् १९८१ नोभेम्बर २६
९१. सार्क उद्योग वाणिज्य महासंघको स्थापना कहिले भएको हो ? सन् १९९४ जनवरी ७
९२. सार्कलार्र्ई धनी राष्ट्रहरूले के भनेर ब्यंग्य गर्दछन् ? गरिवहरूको घर
९३. सार्क शिखर सम्मेलनमा भाग लिने पहिलो महिला को हुन् ? बेनजिर भुट्टो
९४. भूटानको मुद्रालार्र्ई के भनिन्छ ? नेगुल्ट्रम
९५. हाल सन्् २०१२ सम्म कति वटा सार्क शिखर सम्मेलन सम्पन्न भइसकेका छन् ? १७ वटा
९६. सार्कमा कति वटा भू–परिवेष्ठित राष्ट्रहरू छन् ? ३ (अफगानिस्तान, नेपाल, भूटान)
९७. काठमाण्डौबाट सबभन्दा नजिक पर्ने सार्कराष्ट्रको राजधानी कुन हो ? थिम्पु
९८. नेपाल र अफगानिस्तानबीच कहिले दौत्य सम्वन्ध कायम भएको हो ? सन् १९६१ जुलार्ई १
९९. रूपबाहिनी कुन देशको टेलिभिजन हो ? श्रीलंका
१००. सार्कको कुन सम्मेलनबाट सार्क वर्षको घोषणा गर्ने प्रचलन सुरु गरिएको हो ? चौथो
१०१. सार्क जापान स्पेशल फण्ड (क्व्क्ँ) को स्थापना कहिले भएको थियो ? सन्् १९९३
१०२. भूटानको क्षेत्रफल कति रहेको छ ? ३८,३९४ वर्ग कि.मि.
१०३. बंगलादेशको क्षेत्रफल कति वर्ग कि.मि. छ ? १,४७,५७० वर्ग कि.मि.
१०४. भारतको क्षेत्रफल कति वर्ग कि.मि. छ ? ३२,८७,२६३ वर्ग कि.मि
१०५. भारतको आर्थिक वर्ष कुन महिनाबाट सुरु हुन्छ ? १ अप्रिल
१०६. सार्कका तेस्रो महासचीवको नाम के हो ? इब्राहिम हुसेन जाकी
१०७. सार्कको चौथो महासचीव कुन देशका थिए ? नेपाल
१०८. सार्कका नवौ महासचीवको नाम के हो ? डा. शिलकान्त शर्मा
११०. सार्क राष्ट्रहरू मध्ये क्षेत्रफलका आधारमा सबैभन्दा सानो राष्ट्रकुन हो ? माल्दिभ्स
१११. भारतलार्र्ई कति प्रशासनिक क्षेत्रमा विभाजन गरिएको छ ? २९ प्रान्त ७ युनियन टेरिटोरी
११२. पाकिस्तानलार्र्ई कति प्रशासनिक क्षेत्रमा विभाजन गरिएको छ ? ४ प्रदेश
११३. अफगानिस्तानलार्र्ई कति प्रशासनिक क्षेत्रमा विभाजन गरिएको छ ? ३४ प्रान्त
११४. बंगलादेशलार्र्ई कति प्रशासनिक क्षेत्रमा विभाजन गरिएको छ ? ७ प्रदेश ६४ जिल्ला
११५. भूटानलार्र्ई कति प्रशासनिक क्षेत्रमा विभाजन गरिएको छ ? १८ प्रशासकीय जिल्ला
११६. सार्क राष्ट्रका संविधानहरूमध्ये सबैभन्दा ठूलो संविधान कुन राष्ट्रको हो ? भारत
११७. सार्क क्षेत्रको सबैभन्दा ठूलो मरुभुमि कुन हो ? थार
११८. Flower of the lndies त भन्नाले कुन देशलार्र्ई बुझिन्छ ? माल्दिभ्स
११९. सार्क राष्ट्रमा प्लाष्टिक प्रयोग गर्न प्रतिवन्ध लगाउन सुरु गर्ने देश कुन हो ? बङ्गलादेश
१२०. सार्कको स्थापनाकालमा सहयोगका कति क्षेत्रहरू निर्धारण गरिएका थिए ?५
१२१. नेपालको तर्पबाट सरकार प्रमूखको रूपमा सार्क सम्मेलनमा भाग लिने पहिलो व्यक्ति को हुन् ? प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई
१२२. सार्कको तेहाँ शिखर सम्मेलनद्वारा सार्क क्षयरोग केन्द्रको नाम परिवर्तन गरी कायम गरिएको नयाँ नाम के हो ?सार्क क्षयरोग तथा एच.आई.भी.-एड्स केन्द्र
१२३. प्रथम सार्क चलचित्र महोत्सव कहाँ भयो ? श्रीलंका
१२४. SAFTA कहिलेदेखि लागू भएको हो ? २००६ जनवरी १
१२५. अफगानिस्तानले कुन साग खेलकुद प्रतियोगितादेखि भाग लिन थालेको हो ? नवौं
१२६. सार्कको शिखर सम्मेलनमा सबैभन्दा बढी पटक अर्थात १५ पटकसम्म लगातार भाग लिने एक मात्र व्यक्ति को हुन् ? मौमुन अब्दुल गैयुम
१२७. सार्क सूचना केन्द्र नेपालको काठमाडौँमा कहिले स्थापना भएको हो ? २०६२ वैशाख २६
१२८. सार्क सचिवालय कुन देशमा रहेको छ ? नेपाल
१२९. २ मे, १९८० मा सर्वप्रथम सार्कको अवधारणा प्रस्तुत गर्ने व्यक्ति को हुन् ? जियाउर रहमान
१३०. सार्कको प्रथम शिखर सम्मेलन कुन देशमा भएको थियो ? बंगलादेश
१३१. दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य राष्ट्रहरू ८ वटा छन् भने अन्तिम राष्ट्र कुन हो जसले मात्र सार्क वडापत्रमा हस्ताक्षर गरेको छैन?अफगानिस्तान
१३२. सार्क वडापत्रको कति औं धारामा सचिवालयको व्यवस्था छ ? ८
१३३. क्युनसेल कुन देशको समाचार पत्र हो ? भूटान
१३४. सार्क स्थापना पूर्व सो को स्थापनाको लागि कतिवटा सचीवस्तरीय तथा मन्त्रीस्तरीय बैठक वसेका थिए ? १४
१३५. सार्क सचिवालयमा १ जना महासचीवको अतिरिक्त कति जना निर्देशकहरू रहन्छन् ? प्रत्येक सदस्य राष्ट्रबाट १ जना
१३६. सार्क सचिवालय काठमाडौंमा राख्ने निर्णय कति औं शिखर सम्मेलनमा भएको हो ? दोस्रो, वैंगलोर,
१३७. सार्क वडापत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को हुन् ? राजीव गान्धी
१३८. Land of iron भनेर अफगानिस्तानलार्ई चिनिन्छ भनेLand of Golden Fiber भनेर कुन सार्क राष्ट्रलर्ई चिनाउँछ ? पाकिस्तान
१३९. १६ औं सार्क शिखर सम्मेलन भूटानको थिम्पुमा २०१० को अप्रिल ८ मा सम्पम्न भयो भने सत्रौं सार्क शिखर सम्मेलन कहाँ भयो ? माल्दिभ्स
१४०. पूर्वको भेनिस भनेर भारतलार्र्ई चिनिन्छ भने पूर्वको मोति भनेर कुन देशलार्र्ई चिनिन्छ ? श्रीलंका
१४१. सार्क राष्ट्रमध्ये क्षेत्रफलको हिसावले सबैभन्दा ठूलोे राष्ट्र भारतको क्षेत्रफल ३२,८७,२६३ वर्ग.कि.मि रहेको छ, भने सबैभन्दा सानो राष्ट्रमाल्दिभ्सको क्षेत्रफल कति रहेको छ ? २९८ वर्ग.कि.मी
१४२. सार्कमा श्रीलंका र माल्दिभ्स २ जलपरिवेष्ठित राष्ट्र हुन भने तीन भुपरिवेष्ठित राष्ट्र मध्ये देहायको कुन होइन ? बंगलादेश
१४३. सार्क राष्ट्रमा लिखित संविधान नभएको देश कुन हो ? भूटान
१४४. नेपालको मुद्रालार्ई रूपैयाँ भने जस्तै अफगानिस्तानको मुद्रालार्ई के भनिन्छ ? अफगानी
१४५. सार्क गरिवी निवारण कार्यक्रम अन्तर्गत नेपालको कुन जिल्ला छनौट भएको थियो ? मकावानपुर
१४६. सार्क राष्ट्रमध्ये नेपालले सबैभन्दा पछाडी दौत्य सम्वन्ध कायम गरेको देश भूटान हो भने भूटानसँग कहिले दौत्य सम्वन्ध कायम गरेको थियो ? ३ जुन १९८३
१४७. हाल विश्वको कति प्रतिशत जनसंख्याले सार्कराष्ट्रहरूमा वसोवास गर्दछन् ? २२%
१४९. सार्कले पहिलोपटक सम्वन्ध कायम गरेको अन्तर्राष्ट्रिय संगठन कुन हो ? UNCTAD
१५०. सार्क कृषि सूचना केन्द्र सन् १९८८ मा बंगलादेशमा कार्यालय रहने गरी स्थापना गरिएको थियो भने देहायका मध्ये कुन सार्क क्षेत्रीय संस्थाको कार्यालय नेपालमा रहने गरी सन् १९९२ मा स्थापना गरिएको छ ? सार्क एच.आइ.भी÷एड्स तथा क्षयरोग केन्द्र
१५१. ५/५ प्रतिशत खर्च व्यहोर्ने राष्ट्र अफगानिस्तान, भूटान र माल्दिभ्स हुन् भने पाकिस्तानले कति प्रतिशत खर्च व्योहोर्छ ? २२.५२%
१५२. नेपालसँग कम व्यापार हुने सार्क राष्ट्र कुन हो ? माल्दिभ्स
१५३. सार्क राष्ट्रमा सबैभन्दा बढी साक्षरता प्रतिशत भएको राष्ट्रमाल्दिभ्स हो भने सबैभन्दा कम साक्षरता प्रतिशत भएको राष्ट्र कुन हो ? अफगानिस्तान
१५४. सार्क वडापत्रमा हस्ताक्षर गर्ने चार राष्ट्रपति थिए भने कति जना राजा थिए ? २
१५५. नेपालसँगै UN को सदस्यता प्राप्त गर्ने अर्काे सार्क राष्ट्र श्रीलंका हो भने यी दुई देशले ग्ल् को सदस्यता कहिले लिएका थिए ? १४ डिसेम्वर १९५५
१५६. UN सदस्यता पाउने सार्क राष्ट्रको सम्वन्धमा कुन भनाई ठीक हो ?
क) ३० सेप्टेम्वर १९४७ पाकिस्तान
ख) २१ सेप्टेम्वर १९७१ भूटान
ग) २१ सेप्टेम्वर १९६५ माल्दिभ्स
घ) उल्लिखित सबै ठीक छन् ,
१५७. सार्क कार्यालयहरू मध्ये तलको कुन कार्यालय नेपालमा छैन ?
क) सार्क सभामुख तथा सांसद संघको कार्यालय
ख) सार्क जलवायु प्रकोप नियन्त्रण कार्यालय
ग) सार्क सूचना केन्द्र
घ) सार्क आर्थिक संघको कार्यालय
१५८. सार्कको पहिलो महासचीवको हुन् ? अब्वुल अहसन्, वंगलादेश
१५९. नेपालबाट सार्कको चौथो महासचीवको रूपमा कसले जिम्मेवारी पाउनु भएको थियो ? यादवकान्त सिलवाल
१६०. १०औं महासचीवको रूपमा १ मार्च, २०११ देखि पदभार सम्हालेकी हालसम्म कै एकमात्र महिला महासचीव फाथिमाथ धियना सैयद कुन देशको नागरिक हुन् ? माल्दिभ्स
१६१. सार्कले मनाएको सार्क वर्षहरूमा देहायको कुन ठीक छैन ?
क) १९९० वालिका र १९९४ युवा वर्ष
ख) १९९३ अपाङ्ग, १९९५ गरिवी निवारण र १९९६ साक्षरता वर्ष,
ग) २००७ सार्क अशल शासन् वर्ष
घ) १९८९ लागुपदार्थ दुरूपयोग र ओसारपसार विरुद्धको वर्ष
१६२. सार्क विश्वविद्यालय कुन देशमा स्थापना गरिएको छ ? भारत
१६३. सार्कले सन्् २००८ लार्र्ई कुन वर्षको रूपमा मनायो ? दक्षिण एशियाली पर्यटन वर्ष
१६४. प्रथम सार्क शिखर सम्मेलन कहिले भएको थियो ? ७–८ डिसेम्बर १९८५
१६५. नरिवल कुन देशको प्रमूख बाली हो ? माल्दिभ्स
१६६. प्रशासनिक दृष्टिकोणबाट भूटानलार्र्ई २० जिल्लामा विभाजन गरिएको छ भने माल्दिभ्सलार्र्ई कति जिल्ला विभाजन गरिएको छ ? १९
१६७. अफगानिस्तानलार्र्ई सार्कको सदस्य वनाउनु पर्ने प्रस्ताब भारतले राखेको थियो भने सार्कको कुन शिखर सम्मेलनमा यसलार्र्ई औंपचारिक रूपमा सदस्यता प्रदान गरियो ? १४औं, भारत
१६८. नेपाली भाषालार्र्ई नेपाल सहित कति वटा सार्क राष्ट्रले मान्यता दिएका छन् ? ४ राष्ट्र
१६९. सार्क सचिवालयबाट मासिक रूपमा निकालिने पत्रिकाको नाम के हो ? Spectrum
१७०. भूटानको मुद्रालार्ई नेगुल्ट्रम भनिन्छ भने वंगलादेशको मुद्रालार्ई के भनिन्छ ?टाका
१७१. भूटानको राष्ट्रभाषा जोङ्खा हो भने माल्दिभ्सको राष्ट्र भाषालार्ई के भनिन्छ ? दिवेही
१७२. काठमाडौंबाट सबैभन्दा नजिकको सार्क राष्ट्रको राजधानी भूटानको थिम्पु ४०० कि.मि. टाढा छ, भने सबैभन्दा टाढा रहेको माल्दिभ्सको माले कति कि.मि. टाढा छ ? २७६० कि.मि
१७३. श्रीलंकाको टेलिभिजनलार्ई के भनिन्छ ? रूपवाहिनी
१७४. सार्क ऊर्जा केन्द्र पाकिस्तानमा रहेको छ, भने सार्क सूचना केन्द्र कुन देशमा रहेको छ ? नेपाल
१७५. SAFTA मा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए ? भेष बहादुर थापा
१७६. SAFTA मा कति धारा रहेका छन् ? २५
१७७. SAFTA सम्झौतामा उल्लेख भए अनुसार सबै सार्क राष्ट्रले कहिलेदेखि साफ्टाको पूर्ण रूपमा कार्यान्वयन गर्नु पर्नेछ ? २०१६ जनवरी १
१७८. सन् १९९२ नोभेम्वर १६ मा काठमाडौंमा स्थापना भएको सार्क सभामुख तथा संसद संघको वडापत्रमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए ? दमननाथ ढुंगाना
१७९. ७ जनवरी १९९४ मा स्थापना गरिएको सार्क उद्योग वाणिज्य महासंघ (SCCI) को प्रधान कार्यालय कहाँ रहेको छ ? पाकिस्तानको कराची
१८०. सार्क प्रथम व्यापार मेला भारतमा सम्पन्न भएको थियो भने सार्क दशौं व्यापार मेला कुन देशमा सम्पन्न भएको छ ? नेपाल
१८१. SAFTA लार्ई SAFTA मा परिणत गर्ने काम सार्कको कति औं सम्मेलनले ग¥यो ? दशौ, श्रीलंका
१८२. सार्क क्षेत्रको सबैभन्दा ठूलोे ताल कुन देशमा पर्दछ ? चिल्का, भारत
१८३. सन् १९८५ मा सार्कको स्थापना भएदेखि प्रत्येक वर्ष सार्क सम्मेलन गर्ने भनिएता पनि २०१० सम्म आइपुग्दा कति वर्ष सार्क सम्मेलन हुन् सकेको छैन ? ८
१८४. नेपालको नेपाल टेलिभिजन, माल्दिभ्सको टेलिभिजन माल्दिभ्स भए जस्तै भारतको टेलिभिजन लार्र्ई के भनिन्छ ? दुरदर्शन
१८५. काठमाडौंबाट ढाका सम्मको दुरी ६२० कि.मि रहेको छ, भने काठमाडौंबाट नयाँदिल्ली सम्मको दुरी कति छ ? ७९० कि.मि
१८६. काठमाडौंबाट सार्कराष्ट्रको राजधानीको दुरी सम्वन्धमा कुन तथ्य ठीक छ ?
क) काठमाडौं–इस्लामावाद १३८० कि.मि.
ख) काठमाडौं–कोलम्वो २३२० कि.मि.
ग) काठमाडौं–कावुल १७१० कि.मि.
घ) उल्लिखित सबै ठीक छन्
१८७. पाकिस्तान र श्रीलंकाको मुद्रालार्ई रूपी भनिन्छ भने माल्दिभ्सको मुद्रालार्ई के भनिन्छ ? रुफिया
१८८. नेपालको मुद्रालार्ई रूपैयाँ भने जस्तै अफगानिस्तानको मुद्रालार्ई के भनिन्छ ? अफगानी
१८९. अफगानिस्तानको रेडियोलार्ई रेडियो कावुल भनिन्छ भने भारतको सरकारी रेडियोलार्ई के भनिन्छ ? आकाशवाणी
१९०. पाकिस्तानको रेडियोलार्ई पाकिस्तान ब्रोडकास्टिङ कर्पाेरेशन तथा श्रीलंकाको रेडियोलार्ई श्रीलंका ब्रोडकाष्टिङ कर्पोरेशन भए जस्तै माल्दिभ्सको रेडियोलार्ई के भनिन्छ ? भ्वाइस अफ माल्दिभ्स
१९१. माल्दिभ्सको टेलिभिजनलार्ई टेलिभिजन माल्दिभ्स भनिन्छ भने बंगलादेशको टेलिभिजनलार्ई के भनिन्छ ? बंगलादेश टेलिभिजन
१९२. पाकिस्तान, बंगलादेश तथा माल्दिभ्समा इस्लाम धर्मको वाहुल्यता रहेको छ, भने धर्म वाहुल्यताको हिसावले देहायको कुन भनाइ ठीक छैन ?
क) श्रीलंका र भूटान बौद्धको वाहुल्यता छ ।
ख)अफगानिस्तानमा इस्लामको वाहुल्यता छ ।
ग)नेपाल र भारतमा हिन्दुको वाहुल्यता छ ।
घ)माथिका सवै ठिक छन्
१९३. नेपालको संसदलार्ई व्यवस्थापिका संसद भनिन्छ, भने बंगलादेशको संसदलार्ई के भनिन्छ ? जातिय संसद
१९४. भारतको संसद लोक सभा, राज्य सभा, पाकिस्तानको नेशनल एसेम्ब्ली श्रीलंकाको पार्लियामेन्ट तथा माल्दिभ्सको मजलिस हो भने भूटानको संसदलार्ई के भनिन्छ ? राष्ट्रिय परिषद र शोङदु
१९५. भारतको लोक सभा र राज्य सभामा कति कति सदस्य हुन्छन् ? लोक सभा ५४५ राज्य सभा ३५०
१९६. पाकिस्तानको क्षेत्रफल कति रहेको छ ? ७९६०९५ वर्ग कि.मि
१९७. SAPTA को अवधारणा ल्याउने सार्क राष्ट्र कुन हो ? श्रीलंका
१९८. SAARC कानुन सचिवालय कुन देशमा रहेको छ ? श्रीलंका
१९९. सार्क सांस्कृतिक केन्द्र श्रीलंका तथा सार्क वन केन्द्र भूटानमा रहेको छ भने सार्क अभिलेख केन्द्र र सार्क मानव संसाधन विकास केन्द्र क्रमशः कहाँ रहेका छन् ? भारत र पाकिस्तान
२००. सार्क प्रकोप व्यवस्थापन केन्द्र भारत तथा सार्क सामुिद्रक तटवर्ती क्षेत्र व्यवस्थापन केन्द्र माल्दिभ्समा पर्दछ, भने सार्क जलवायु विज्ञान अनुसन्धान केन्द्र कहाँ पर्दछ ? वंगलादेश
२०१. क्षेत्रफलका आधारमा सार्कराष्ट्रको ठूलोेबाट सानो क्रम कुन सही छ ? भारत, पाकिस्तान, अफगानिस्तान र नेपाल
२०२. सार्कको दोस्रो सानो राष्ट्र भूटानको क्षेत्रफल ३८३९४ वर्ग कि.मि रहेको छ भने श्रीलंकाको क्षेत्रफल कति रहेको छ ? ६५६१० वर्ग कि.मि.
२०३. सार्क वडापत्रमा हस्ताक्षर गर्ने व्यक्तिहरू मध्ये देहायको को होइन ?
क) मोहम्मद जियाउल हक ख) जियाउर रहमान
ग) मौमुन अब्दुल गैयुम घ) जुलियास रिचार्ड जयवर्धने
२०४. क्षेत्रफलको हिसावमा सार्क राष्ट्रको सानोबाट ठूलोे क्रम लेख्नुहोस् ? माल्दिभ्स, भूटान, श्रीलंका, वंगलादेश ,
२०५. बंगलादेशको प्रशासनिक विभाजन कस्तो रहेको छ ? ७ प्रदेश ६४ जिल्ला
२०६. सार्क खाद्य सूरक्षा भण्डार स्थापना गर्ने सार्कको तेस्रो शिखर सम्मेलन सन्् १९८७,नोभेम्वर २–४ मा कहाँ भएको थियो ? काठमाडौं
२०७. SAARC Preferentil Trading Agreement (SAPTA) कहिलेदेखि लागू भयो ? १९९५, डिसेम्वर ७
२०८. हालसम्म तीन पटक शिखर सम्मेलन गर्ने सार्कराष्ट्रमा देहायको कुन पर्दैन ?
क) श्रीलंका ख) वंगलादेश ग) पाकिस्तान घ) भारत
२०९. सार्कले सन् २००५ लाई सार्क पर्यटन वर्षको रूपमा मनायो भने सार्क युवा वर्ष कुन साललाई मनायो ? सन्् १९९४
२१०. सार्कले १९९१–२००० सम्मलार्र्ई कुन दशकको रूपमा मनाउने निर्णय गरेको छ ? बालिका दशक
२११. सार्क सचिवालय नेपालमा राख्ने प्रस्ताव कुन देशले गरेको हो ? पाकिस्तान
२१२. सार्क सचिवालय कुन देशमा रहेको छ ? नेपाल
२१3. सार्क राष्ट्मा Single Currency को अवधारणा ल्याउने राष्ट्र कुन हो ? भारत
२१4. नेपाल र सार्क राष्ट्रको दौत्य सम्वन्धको सन्दर्भमा कुन भनाइ ठीक छ ?
क) श्रीलंका १ जुलाई १९५७ र पाकिस्तान २० र्माच १९६०
ख) माल्दिभ्स १ अगष्ट १९८० र भारत १३ जुन १९४७
ग) अफगानिस्तान १ जुलार्र्ई १९६१ र वंगलादेश ८ अप्रिल १९७२
घ) उल्लिखित सबै ठीक छन्
215. दक्षिण एशियामा नेपालको अतिरिक्त अल्प विकसित राष्ट्रको सूचीमा देहायको कुन सार्क राष्ट्र पर्दछ ?
क) अफगानिस्तान ख) वंगालादेश ग) भूटान घ) माथिका सबै
216. SAARC Development Goals (SDGS) को निर्माण सम्बन्धी निर्णय सार्कको कुन सम्मेलनले गरेको हो ? तेहौं (ढाका)
217. ISACPA को पूर्ण रुप के हो ? Independent South Asian Commission on Povert Alleviation
218. ISACPA को स्थापना सम्बन्धी निर्णय कति औंं सार्क सम्मेलनले गरेको थियो ? बाह्रौं
219. सार्क विकासका लक्ष्यहरू कहिलेदेखि कहिलेसम्म पूरा गरिसक्ने गरी तर्जुमा गरिएको थियो ? सन् २००७–२०१२ सम्म
220. सार्क विकास लक्ष्यहरूलाई कति समूहमा विभाजन गरिएको थियो ? ४ समूह
221. दक्षिण एशियाली राष्ट्र माल्दिभ्स कहिले LDC बाट स्तरोन्नती भै विकाशिल राष्ट्रको सूचीमा परेको छ ? सन् २०११ मा
222. सार्कका सन्दर्भमा 'A new Dawn' भनिने व्यक्ति को हुन् ? राजीव गान्धी
223. श्रीलंकाको राष्ट्रपति निवासलाई के भनिन्छ ? Janapati Niwas
224. सार्क वडा पत्रको धारा ५मा के को व्यवस्था गरिएको छ ? स्थायी समिति
225. दक्षिण एशियाली सहयोग संगठन (सार्क)ले सार्क चार्टर डे कुन दिन मनाउने गरेको छ ? डिसेम्बर ८
226. सार्क उद्योग वाणिज्य महासंघको स्थापना कहिले भएको हो ? सन् १९९४
227. दक्षिण एसियाली क्षेत्रमा बालबालिकामाथि हुने हिंसा विरुद्धसंयुक्त रुपमा कार्य गर्नका लागि स्थापना गरिएको दक्षिण एसियाली प्रयास (सेभाक)को स्थायी सचिवालय कहाँ छ ? काठमाण्डौ
228. सार्क खाद्य बैंकको स्थापना सन् २००८ मा भारतमा सम्पन्न कति औंँ शिखर सम्मेलनले गरेको हो ? १४ औंँ
229. सार्क खाद्य बैंकमा खाद्य क्षमता दोब्बर पार्ने निर्णय कति औंँ शिखर सम्मेलनले गरेको हो ? १६ औंँ
230. साफ फुटवल च्याम्पियनसिपको नवौँ संस्करण सन् २०१५ मा कुन देशमा हुने भएको छ ? भारत
231. सार्क वडा पत्रको धारा ५मा के को व्यवस्था गरिएको छ ? स्थायी समिति
232. अफगानिस्तानको भाषालाई के भनिन्छ ? उर्दु
233. अफगानिस्तानको संसदलाई के भनिन्छ ? नेशनल एसेम्बली
234. सार्क वडा पत्रको धारा २ मा के को व्यवस्था गरिएको छ ? सार्कका सिद्धान्हरू
जोडा मिलाउनु होस
क)पहिलो शिखर सम्मेलन १) अड्डु एटोल
ख)तेस्रो शिखर सम्मेलन २) बेंगलोर
ग)सत्रौँ शिखर सम्मेलन ३) ढाका
घ) दोस्रो शिखर सम्मेलन ४) काठमाण्डौ
क३ ख४ ग१ घ२
235. कति औंं सार्क शिखर सम्मेलनले आतङ्कवाद नियन्त्रण सम्बन्धी सार्क अभिसन्धि पारित गरेको थियो ? तेस्रो
236. पाकिस्तानको राष्ट्रिय जनावर के हो ? माखोर
237. सार्क राष्ट्र अफगानिस्तानको पुरानो नाम के थियो ? गान्धिरा
238. प्रथम दक्षिण एशियाली युवा सम्मलेन कहाँ आयोजना भएको थियो ? भारत, बैङलोर
239. दोश्रो दक्षिण एशियाली युवा सम्मलेन कहाँ आयोजना भएको थियो ? पाकिस्तान, इस्लामावाद
140. सन् २०१३ मा तेश्रो दक्षिण एशियाली युवा सम्मेलनको आयोजना कहाँ भयो ? नेपाल, काठमाडौ
241. दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको नाम SARC (सार्क) राख्ने निर्णय कुन मितिमा भएको घोषणाले गरेको थियो । १९८३ अगस्त २ दिल्ली घोषणा
242. पाँचौ दक्षिण एशियाली क्षेत्रीय सम्मेलनमा प्रतिवद्धता भएअनुसार कहिले सम्ममा पुरै दक्षिण एशियालाई खुला दिशामुक्त क्षेत्र बनाइने भएको छ ? सन् २०२३
243. छैटौं दक्षिण एशियाली सरसफाई सम्मेलन कहाँ र कहिले हुने भएको छ ? २०१५ वंगलादेश (प्रस्तावित)
244. कति समयसम्ममा सार्क क्षेत्रबाट खोरेत रोग उन्मूलन गर्ने प्रतिबद्धता जनाइएको छ ? सन् २०२० सम्ममा
245. कहिलेसम्ममा नेपालबाट बालश्रम उन्मूलन गरिने प्रतिबद्धता जनाइएको छ ? निकृष्ट प्रकृतिको २०१६ सम्म र सबै प्रकारको सन् २०२० सम्म
246. पहिलो दक्षिण एशियाली सरसफाई सम्मेलन कहाँ भएको थियो ? बंगलादेश
247. दक्षिण एशियाली सरसफाइ सम्मेलन कति–कति अवधिमा सदस्य राष्ट्रहरूमा आलोपालो हुने गर्दछ ?२/२ वर्षमा
248. सार्कको १२औं महासचीवको रुपमा नेपालका अर्जुन बहादुर थापा कहिले नियुक्त भएका हुन् ? सन् २०१४ मार्च १
249. दक्षिण एशियाली क्षेत्रीय संगठन (सार्क) को महासचीवमा नियुक्त अहमद सलिम कति औंं सार्क महासचीव हुन् ? ११ औंं
250. दक्षिण एशियाली क्षेत्रीय संगठन अन्तर्गतका चार देशलाई सूचना राजमार्गमा जोड्ने परियोजना (सासेक) मा नेपालका अतिरिक्त कुन सार्क देशलाई जोडिन्छ ?
क) भारत ख) भूटान ग) बंगलादेश घ) माथिका सबै
251. दक्षिण एशियाली राष्टहरूको पाँचौं सरसफाई सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?काठमान्डौं ४–७ कात्तिक २०७०
252. कुन राष्ट्र सार्कको संस्थापक सदस्य राष्ट्र होइन ? अफगानिस्तान
253. सार्क राष्ट्रमा नेपालको राजदुतावास नभएको ३ देशभित्र तलको कुन पर्दैन ? क) अफगानिस्तान ख) श्रीलंका ग) मालिदभ्स घ) भूटान
254. पाकिस्तानमा मूलतः कुन भाषा बोलिन्छ ? उर्दु
255. दक्षिण एशियाली क्षेत्रीय संगठन (सार्क)को १२ औंँ महासचीवको कार्यभार नेपालको कुन व्यक्तिले समालेका छन् ? अर्जुन बहादुर थापा
256. आइ.एस.ओ को पूर्णसदस्यता प्राप्त गर्ने दक्षिण एसियाली मुुलुकहरूमा नेपाल कति औंँ राष्ट्र भएको छ ? पाँचौ
257. सार्क शल्य चिकित्सकको २०७० मंसिर १३—१५ मा नेपालको काठमाण्डौमा भएको सम्मेलन नेपालमा भएको सार्क शल्य चिकित्सकको कति औंं सम्मेलन हो ?पहिलो
अठारौं सार्क शिखर सम्मेलन सम्बन्धी बस्तुगत प्रश्नोत्तर
१) SAARC को अठारौं शिखर सम्मेलन कति बुँदे घोषणापत्र जारी गरी सम्पन्न भयो ? ३६
२) हालै काठमाडौंमा सम्पन्न सार्क शिखर सम्मेलन कति औं हो ? अठारौं
३) सार्कको अठारौं शिखर सम्मेलन कहाँ सम्पन्न भयो ? काठमाडौं
४) सार्कको अठारौं शिखर सम्मेलन कहिलेदेखि कहिलेसम्ममा सम्पन्न भयो ? नोभेम्बर २६–२७, २०१४
५) सार्क शिखर सम्मेलन कति कति वर्षमा गर्ने निर्णय भएको छ ? २÷२ वर्षमा
६) आगामी १९ औं सार्क शिखर सम्मेलन कुन देशमा हुने भएको छ ? पाकिस्तान
७) सार्कको अठारौं शिखर सम्मेलनमा सम्पन्न सम्झौता तलका मध्ये कुन हो ? उर्जा सम्झौता
८) सार्कको अठारौं शिखर सम्मेलनले सन् २०१६ लाई कुन वर्षको रुपमा मनाउने घोषणा गरेको छ ? सार्क साँस्कृतिक सम्पदा वर्ष
९) अठारौं सार्क शिखर सम्मेलनमा कति देशका राष्ट्र प्रमुखद्वारा सहभागिता जनाइएको थियो ? ३ देशका

कमल भण्डारीको फेसबुक पेजबाट ।



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 66 ) Corporation ( 47 ) Culture ( 23 ) Force ( 45 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 102 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 86 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (10) Banks (66) Corporation (47) Culture (23) Force (45) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (102) Rules (8) tips tricks (21) TSC (86) update (11) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

हालसम्म नेपालसँग भएको कुटनितिक सम्बन्धका बारेमा सम्पूर्ण जानकारी ।। Diplomatic relations between Nepal and other's countries.

नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण  मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत र...

Recent

Popular Posts