Wednesday, December 30, 2020

१. म्याग्नाकार्टा कहिले जारी भएको थियो?

- सन् १२१५ जुन १५
२.कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ?
-Charles Babbage
३.नेपालमा हाल सम्म plan holiday(योजना बिहिन बर्ष)कती रहेका छ्न?
-तिन पटक
४.विश्वमा सबैभन्दा धेरै देशसँग सिमाना जोडिएको देश कुन हो ?
– चीन(१४ वटा)(रुस पनि १४ वटा रहेको)
५.भुपेरीबेष्ठित राष्ट्र नभएको महादेश कुन हो?
- उतर अमेरिका
६.नेपालको संविधान २०७२ अनुसार प्रतिनिधि सभामा समानुपातिक तर्फ कति सदस्य संख्या रहने व्यवस्था छ?
-११० जना
७.नेपाल प्रहरीमा राजपत्राङ्कित प्रथम श्रेणीमा अन्तर्गत कति पद रहेका छन् ?
-२ ओटा(प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायव महानिरिक्षक )
८.नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक(SSP)को दर्ज्यानी चिन्ह कुन हो?
- खुकुरी डण्डा क्रस र तीन तारा
९.तलका मध्ये कुन उप-महानगरपालीका क्षेत्रफलमा सवैभन्दा सानो छ?
A.बुटवल
B.इटहरी
C.हेटौंडा
D.घोराही
उत्तर-ईटहरी(९३.७८Km^२)
१०.बि.स. २०७६ सालको जगदम्बा श्री पुरस्कार कसलाई प्रदान गरियो ??
- शान्ति ठटाल(गित संगीत क्षेत्रमा उन्यनमा विशिष्ट योगदान पुर्याए बापत)
११.हालै चीनले निर्माण गरेको मानवनिर्मित (Artificial intelligence AI) रोवर्टको नाम के हो?
उत्तर-Xin Xiaomeng( बनाउने व्यक्ती Xinhua and tech firm Sogou Inc/ कहिले?-Mar 4, 2019)
१२. सयुक्त राष्ट्र संघिय लागू औषध सम्बन्धि आयोगले UNCND ले गाजा लाई हानिकारक लागू औषधको सुचि बाट हटाउनका लागि सन २०२० डिसेम्बर ०२ मा सम्पन्न कन्भेन्सन अन नार्कोटिक ड्र्ग्सको चौथो सम्मेलनमा कति राष्ट्रले हटाउने भन्ने पक्षमा मतदान गरेका थिए?
-२७ राष्ट्र(सहभागी राष्ट्र-५३ राष्ट्र/नेपाल पनि पक्षमा मतदान/१ राष्ट्र अनुपस्थित)
१३.सन २०२१ मा हुने आसियान राष्ट्रहरुको ३८ औ सम्मेलनमा कुन राष्ट्रले अध्यक्षता गर्दैछ ?
-बुर्नाई( सन २०२१ मा बुर्नाईको बन्दार सेरी बेगावान भन्ने ठाउमा हुने गरी तय गरिएको/April 1, 2021 to May 31, 2021)
नोट:-सन २०२० जुन २६ मा भियतनाममा सम्पन्न ३७ औ सम्मेलन बाट पारीत गरेको)
१४. RULE By Cruel यो भनाई कसको हो ?
- प्लेटो
१५. भोट र नेपाल बिच को सन्धिमा नेपाललो तर्फ बाट हस्ताक्षर गर्ने ब्यक्ती को हुन् ?
-देविदत्त थापा (बि.स. १८४६ मा भएको थियो)
१६.यलम्बर ले कुन राजालाई हटाएर किराँत शासन सुरु गरेका हुन?
-भुवनसिंह
१७.बातावरण सम्बन्धि संरक्षण अवधारणा कुन योजना देखी सुरुवात भएको हो?
-छैठौ योजना
१८.नेपालको पहिलो भु उपग्रह निर्माणमा सहभागी नेपाली को थिए?-आभास मास्के र हरिराम श्रेष्ठ
१९.ईटाली एकिकरण हुनु पुर्व कति राष्ट्र थिए?-९ वटा
२० गैडहवा ताल कुन जिल्लामा पर्दछ?-रुपन्देही
२१.वायरलेस टेलिफोनको सुरुवात कहिले देखि भएको हो?-सन १८८०
२२.सवैधानिक परिषदमा देहायका मध्य कुन हुदैन?-राष्ट्रिय सभाको उपाध्यक्ष
२३.जोडा मिलाउनुहोस-
सतार ~सोहराय
राई~चन्डी
राजबंशि~सिरुवा
नेवार ~कुमारी
२४.देहायको मध्य कुन सहि छ?
क.अमेरिकी स्वतन्त्रता संग्रामको नेतृत्व जर्ज वासिङ्टनले गरेका थिए।(सहि)
ख.westphalia Treaty द्वारा अमेरिका स्वतन्त्र संग्राम भएको थियो।
२५.सार्क सम्बन्धि देहायको मध्य कुन गलत छ?
A.धारा ५ मा स्थायी समिती सम्बन्धि व्यवस्था छ।
B.सार्कका पर्वतक जियाउर रहमान हुन।
C.अठारौ सार्क शिखर सम्मेलन सन २०१४ सेप्टेम्बरमा भएको थियो।(गलत)
D.अठारौ सार्क शिखर सम्मेलनले ३६ बुदे घोषणा पत्र जारी गरेको थियो।

कमल भण्डारीको फेसबुक पेज



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 66 ) Corporation ( 47 ) Culture ( 23 ) Force ( 45 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 102 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 86 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (10) Banks (66) Corporation (47) Culture (23) Force (45) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (102) Rules (8) tips tricks (21) TSC (86) update (11) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

हालसम्म नेपालसँग भएको कुटनितिक सम्बन्धका बारेमा सम्पूर्ण जानकारी ।। Diplomatic relations between Nepal and other's countries.

नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण  मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत र...

Recent

Popular Posts