Thursday, June 6, 2024

हाम्रो दैनिक जीवनमा प्रयोग हुन अत्यन्तै महत्वपूर्ण बारम्बार   दोहोरिइरहने  शब्दहरु मध्ये केही  त्रुटिहरुको उदाहरण जानी शुद्ध/अशुद्ध चेक जाँच गर्नुहोस् । 


क्र.सं.

शुद्ध

अशुद्ध

क्र.सं.

शुद्ध

अशुद्ध

अद्यावधिक

अध्यावधिक

३९

परीक्षा

परिक्षा

जनसङ्ख्या

जनसंख्या

४०

पुनर्जलीय

पुर्नजलिय

अगस्ट

अगष्ट

४१

पूरक

पुरक

अङ्ग

अंक

४२

पूर्ति

पुर्ती

अङ्ग्रेजी

अंग्रेजी

४३

पूर्व

पुर्व

अनुसूची

अनुसुचि

४४

पेस

पेश

अपाङ्ग

अपांग

४५

पोसिलो

पोषिलो

5

अभिमुखीकरण

अभिमुखिकरण

४६

प्रतिलिपि

प्रतिलिपी

आधारभूत

आधारभुत

४७

प्रतिवेदन

प्रतिबेदन

१०

आपूर्ति

आपुर्ती

४८

प्रतीक

प्रतिक

११

आर्थिक वर्ष

आर्थिक बर्ष

४९

प्रतीक्षा

प्रतिक्षा

१२

इमेल

ई-मेल

५०

प्रमाणीकरण

प्रमाणिकरण

१३

उद्देश्य

उद्देश्य/उदेश्य

५१

प्रविष्टि

प्रविस्टी

१४

उपर्युक्त

उपरोक्त

५२

प्रसूति

प्रसुती

१५

उपलब्धि

उपलब्धी

५३

फाइल

फाईल

१६

एकाइ

इकाई

५४

फाराम

फारम

१७

एम्बुलेन्स

एम्वुलेन्स

५५

बरबुझारथ

बरबुझारत

१८

औषधी

औषधि

५६

बालबालिका

वालवालीका

१९

काठमाडौँ

काठमाण्डौं

५७

बेहोरा

व्यहोरा

२०

केन्द्रीय

केन्द्रिय

५८

बोधार्थ

वोदार्थ

२१

गम्भीर

गम्भिर

५९

भूतपूर्व

भुतपुर्ब

२२

गाउँपालिका

गाँउपालिका

६०

भूमिका

भुमीका

२३

गोष्ठी

गोष्ठि

६१

भेरिफिकेसन

भेरीफिकेशन

२४

छनोट

छनौट

६२

भौतिक लगत

भौतीक लगत

२५

जिम्मेवारी

जिम्मेबारी

६३

मङ्गलमय

मंगलमय

२६

ज्येष्ठ नागरिक

जेष्ठ नागरीक

६४

महत्वपूर्ण

महत्वपुर्ण

२७

तथ्याङ्क

तथ्यांक

६५

मानवस्रोत

मानबश्रोत

२८

तपसिल

तपशिल

६६

मूल्याङ्कन

मुल्यांकन

२९

तालिम

तालीम

६७

मोबाइल

मोबाईल

३०

तेस्रो

तेश्रो

६८

रक्तस्राव

रक्तश्राव

३१

त्रुटि

त्रुटी

६९

रजिस्टर

रजिष्टर

३२

दुध

दूध

७०

रिपोर्टिङ

रिपोर्टिङ

३३

दोस्रो

दोश्रो

७१

लक्ष्य

लक्ष

३४

धनुष्टङ्कार

धनुष्टंकार

७२

लागि

लागी

३५

नमूना

नमुना

७३

वरिष्ठ

बरिष्ट

३६

निरीक्षण

निरिक्षण

७४

वर्गीकरण

वर्गिकरण

३७

निर्देशिका

निर्देशीका

७५

वार्षिक

बार्षिक

३८

नीति

निती

७६

विकलाङ्ग

विकलांग


 क्र.सं                            शुद्ध                                          अशुद्ध

७७

विद्यालय

बिध्यालय

७८

विद्युतीय

बिधुतिय

७९

विवरण

बिवरण

८०

विषयवस्तु

बिषयबस्तु

८१

वृद्धि

बृद्धी

८२

व्यवस्थापन

व्यबस्थापन

८३

शय्या

शैया

८४

शारीरिक

शारिरिक

८५

शृङ्गार

श्रंगार

८६

संलग्न

सम्लग्न

८७

सङ्कट

संकट

८८

सङ्कलन

संकलन

८९

सङ्केत

संकेत

९०

सङ्क्रमण

संक्रमण

९१

सङ्क्षिप्त

संक्षिप्त

९२

सङ्गठन

संगठन

९३

सङ्घीय

संघिय

९४

सञ्चयकोष

संचयकोष

९५

सञ्चालन

संचालन

९६

समिति

समिती

९७

समीक्षा

समिक्षा

९८

समूह

समुह

९९

सम्बोधन

संबोधन

१००

सम्भावना

संभावना

१०१

सरसफाइ

सरसफाई

१०२

सर्वेक्षण

सर्वेक्षण

१०३

सहजीकरण

सहजिकरण

१०४

सामग्री

सामाग्री

१०५

सिर्जना

श्रृजना/सृजना

१०६

सुपरभाइजर

सुपरभाईजर

१०७

सुरुवात

शुरुवात

१०८

सूक्ष्मयोजना

शुक्ष्मयोजना

१०९

सूचकाङ्क

सुचकांक

११०

सूचना

सुचना

१११

सूची

सुचि

११२

स्टोरकिपर

स्टोरकीपर

११३

स्थानीयतह

स्थानियतह

११४

स्रोतसाधन

श्रोतसाधन


(स्रोतःनेपाली बृहत् शब्दकोश,नेपालप्रज्ञा-प्रतिष्ठान)




Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 80 ) Corporation ( 61 ) Culture ( 24 ) Force ( 55 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 120 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 104 ) update ( 12 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (11) Banks (80) Corporation (61) Culture (24) Force (55) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (120) Rules (8) tips tricks (21) TSC (104) update (12) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  गभर्नर महाप्रसाद अधिकारीले मिति २०८१ साउन ११ गते चालु आवक...

Recent

Popular Posts