🌎 कोपा अमेरिका, २०२४ :
🔰 फाइनलमा
निर्धारित समयमा गोलरहित बराबरी भएकोमा थप गरिएको समयमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोल अन्तरले पराजित गरेको ।
🔰 अर्जेन्टिनाले
सर्वाधिक १६ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।
🔰 सेमिफाइनलमा
अर्जेन्टिनाले क्यानडालाई २-० गोल अन्तरले र कोलम्बियाले उरूग्वेलाई १-० गोल
अन्तरले पराजित गरेका ।
🔰 क्यानडालाई
पराजित गर्दै उरूग्वे तेस्रो भएको ।
🔰 सर्वाधिक
गोलकर्ता : अर्जेन्टिनाका लौटारो मार्टिनेज (५ गोल)
🔰 ४८
औं संस्करण ।
🔰 १६
टिम सहभागी, ४ वटा समूहमा विभाजन । ३२ खेल भएको ।
🔰 २०२४
जुन २० देखि जुलाई १४ सम्म अमेरिकामा आयोजित ।
🔰 ४७
औं संस्करणको बिजेता : अर्जेन्टिना, उपबिजेता : ब्राजिल

