एसिया कप क्रिकेट २०२५ को बारेमा जानकारी ।
मुख्य विवरणहरू
✅ संस्करण
(Edition): १७ औँ एसिया कप
क्रिकेट प्रतियोगिता रहेको।
✅ ढाँचा (Format): टी-२० अन्तर्राष्ट्रिय
(T20I) ढाँचामा खेलिएको।
✅ आयोजक देश (Host Country ): संयुक्त अरब इमिरेट्स (UAE)।उल्लेखित खेलहरू दुबई र अबु धाबीमा
भएका ।
✅ मिति (Dates): ९ सेप्टेम्बर देखि २८
सेप्टेम्बर २०२५ सम्म सञ्चालन भएको ।
✅ विजेता
(Champion): भारत ले फाइनलमा
पाकिस्तानलाई हराएर आफ्नो नवौं एसिया कप उपाधि जितेको ।
✅ उपविजेता
(Runner-up): पाकिस्तान।
✅ २०२३ को विजेताः भारत ।
✅ अव अर्को
खेल २०२७ मा हुने ।
(ads)
फाइनल खेलको विवरण
✅ फाइनल (Final): भारत विरुद्ध पाकिस्तान २८ सेप्टेम्बर २०२५ मा संचालन भएको ।
✅ नतिजा:
भारतले पाकिस्तानलाई ५ विकेटले हराएको।
✅ स्थान:
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, दुबईमा भएको।
विवाद
✅ यो
एसिया कप २०२५ फाइनल विवाद का कारण पनि चर्चामा रहेको थियो।
✅ पुरस्कार
वितरणमा विवाद: फाइनल खेल जितेपछि भारतीय टोलीले एसियाली क्रिकेट परिषद् (ACC) का अध्यक्ष तथा पाकिस्तानका
आन्तरिक मन्त्री मोहसिन नक्वी बाट ट्रफी लिन अस्वीकार गरेको खबर आएको।
✅ परिणाम:
लामो ढिलाइपछि, भारतले अन्ततः
एमिरेट्स क्रिकेट बोर्ड (ECB)
का उपाध्यक्ष
खालिद अल जारुनीबाट ट्रफी ग्रहण गरेको थियो र यस घटनाले खेल र राजनीतिक तनावलाई समेत जोडिएको थियो।
(getCard) #type=(Post) #title=(यो पढन विर्सनु भयो कि ?)
थप
जानकारी:
यो प्रतियोगितामा एसियाका ८ टोलीले सहभागिता जनाएका थिए। (alert-success)
एसियाली क्रिकेट काउन्सिल (ACC) का ५ पूर्ण सदस्य र ACC पुरुष प्रिमियर कप २०२४ बाट छनोट भएका ३ टोली गरी कुल ८ देशले सहभागिता जनाएका थिए। (alert-success)
देशको नाम |
छनोटको आधार |
भारत (India) |
ACC पूर्ण सदस्य (Automatic Qualification) |
पाकिस्तान (Pakistan) |
ACC पूर्ण सदस्य (Automatic Qualification) |
श्रीलंका (Sri Lanka) |
ACC पूर्ण सदस्य (Automatic Qualification) |
बंगलादेश (Bangladesh) |
ACC पूर्ण सदस्य (Automatic Qualification) |
अफगानिस्तान (Afghanistan) |
ACC पूर्ण सदस्य (Automatic Qualification) |
संयुक्त अरब
इमिरेट्स (UAE) |
ACC प्रिमियर कप २०२४
बाट छनोट |
ओमान (Oman) |
ACC प्रिमियर कप २०२४
बाट छनोट |
हङकङ (Hong Kong) |
ACC प्रिमियर कप २०२४
बाट छनोट |
समूह
विभाजन:
✅ समूह A: भारत, पाकिस्तान, संयुक्त अरब इमिरेट्स
(UAE), ओमान
✅ समूह B: श्रीलंका, बंगलादेश, अफगानिस्तान, हङकङ
मुख्य
व्यक्तिगत पुरस्कारहरू
पुरस्कारको
विधा (Award Category) |
विजेता (Winner) |
टोली (Team) |
प्रदर्शन (Performance) |
प्लेयर अफ द
टुर्नामेन्ट (Player of the Tournament)
/ म्यान अफ द सिरिज |
अभिषेक शर्मा |
भारत |
७ खेलमा ३१४ रन (सर्वाधिक रन) |
फाइनल खेलको
प्लेयर अफ द म्याच (Player of the Match -
Final) |
तिलक वर्मा |
भारत |
फाइनलमा ६९ रन* (५३ बलमा) र २ क्याच |
टुर्नामेन्टको
सर्वाधिक मूल्यवान खेलाडी (Most Valuable Player -
MVP) |
कुलदीप यादव |
भारत |
१७ विकेट (सर्वाधिक विकेट) |
फाइनल खेलको
गेम चेन्जर (Game-Changer of the Match
- Final) |
शिवम दुबे |
भारत |
फाइनलमा ३३ रन (२२ बलमा) |
अन्य तथ्याङ्कीय पुरस्कारहरूः-
विधा (Category) |
विजेता (Winner) |
तथ्याङ्क (Stats) |
सर्वाधिक रन (Most Runs) |
अभिषेक शर्मा (भारत) |
३१४ रन (७ इनिङ्समा) |
सर्वाधिक विकेट
(Most Wickets) |
कुलदीप यादव (भारत) |
१७ विकेट (७ इनिङ्समा) |
सर्वाधिक छक्का
(Most Sixes) |
अभिषेक शर्मा (भारत) |
१९ छक्का |
उत्कृष्ट बलिङ
फिगर (Best Bowling Figures) |
कुलदीप यादव (भारत) |
४ विकेट/७ रन (युएई विरुद्ध) |
सर्वाधिक
डिसमिसल (विकेटकिपर) (Most Dismissals -
Wicketkeeper) |
सञ्जु स्यामसन (भारत) |
६ क्याच र १ स्टम्पिङ |