नाराः-कर प्रणालीको सार, लगानीको आधार(alert-success)
राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सोह विधा अन्तर्गत राजस्वमा सर्वाधिक योगदान दिने उत्कृष्ट करदाताहरूलाई सम्मान गरियो। कर प्रशासन र करदाताबीचको पारदर्शी सहकार्य, नीति संवाद र दीगो साझेदारीलाई यस दिवसले थप सबल बनाउने विश्वास व्यक्त गरिएको छ। सम्मानित करदाताको विवरण देहाय अनुसार रहेको छः
|
सि.नं. |
विधा |
सम्मानित
करदाता |
|
१. |
निकायहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने
। |
नेपाल दुरसञ्चार प्राधिकरण |
|
२. |
एकलौटी फर्महरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । |
थर्ड आई इण्टरनेशनल |
|
३. |
बस्तु निर्यातको कारोबार गर्ने मध्ये सबैभन्दा
बढी आयकर |
डावर नेपाल प्रा. लि. |
|
४. |
सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोवार गर्ने
मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । |
भेरिक्स नेपाल प्रा.लि. |
|
५. |
कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्ये सबैभन्दा
बढी आयकर दाखिला गर्ने । |
पोषक ब्रिडर फार्म प्रा. लि. |
|
६. |
बैंक, वित्तीय संस्था र बीमाको कारोवार गर्ने मध्ये सबैभन्दा
बढी आयकर दाखिला गर्ने । |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. |
|
७. |
स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्ये सबैभन्दा
बढी आयकर दाखिला गर्ने । |
नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल लि. |
|
८. |
पर्यटन व्यवसाय गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला
गर्ने |
सोल्टी होटल लिमिटेड |
|
९. |
बस्तु व्यापारको कारोवार गर्ने मध्ये आ.व.
२०८०/०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने । |
भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर
प्रा.लि. |
|
१०. |
बार्षिक कारोवार रकम रु.५० करोडभन्दा बढी रु.१०० करोडसम्म
कारोबार गर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । |
सि.डि.एस.एण्ड क्लियरिङ लि. |
|
११. |
उर्जामूलक उद्योग मध्ये सबैभन्दा बढी आयकर
दाखिला गर्ने । |
भोटेकोशी पावर कम्पनी प्रा.लि |
|
१२. |
रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोवार गर्नेमध्ये
सबैभन्दा बढी आयकर दाखिला गर्ने । |
आईएमई लिमिटेड |
|
१३. |
व्यक्तिगत आयमा सबैभन्दा बढी आयकर दाखिला गर्ने
। |
राज बहादुर शाह |
|
१४. |
वि.सं.२०७६ धावण देखि २०८२ आषाढ मसान्तसम्मको कर |
नेपाल दूरसंचार कम्पनी लिमिटेड |
|
१५. |
वार्षिक कारोवार रकम रु.५० करोडसम्म कारोवार
गर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । |
भि.एफ. सर्भिसेज (मोरिसस) प्रा.लि. |
|
१६. |
बिशेष उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । |
यूनिलिभर नेपाल लिमिटेड |

