Tuesday, October 31, 2017


५१ ओटा महत्वपर्ण सामान्य ज्ञान जस्ले तपार्इलार्इ सफल बनाउन सक्छ । उत्तर सहित खरिदार, नासु, अधिकृत तहाकाे लागी उपयाेगीः
‍‍‍‍‍‍‍‍‍‍=============================================

१) राष्ट्रिपपतिबाट २५ बुँदे बाधा अड्र्काउ फुकाउने आदेश कहिले जारी भएको हो ?
                      वि.सं.२०६९ साल फागुन ३० गते ।
२) ३६ औ प्रधानमन्त्रीको रुपमा अन्तरीम परीषद्का अध्यक्ष खिलराज रेग्मी कहिले नियुक्त भए ?
  वि.सं.२०६९ साल चैत्र १ गते
३) काठमान्डौमा साझा वस यातायात समितिले आफ्नो सेवा कहिले देखी सञ्चालन गर्याे ?
                           वि.सं.२०७० साल बैसाख १ गते
४) काठमान्डौमा कहिले देखी रात्रि वस सेवा सञ्चालन भयो ?
                           वि.सं.२०६९ साल भाद्र १ गते
५) सन् २०१३ को मिस नेपाल को हुन् ?
                            .......इसानी क्षेष्ठ
६) काँग्रसका वरीष्ठ नेता भिम बहादुर तामाङको मृत्यु कहिले भयो ?
                               ......... वि.सं.२०६९ साल मँसीर १६ गते
७) मुगु जिल्लाको सदरमुकाम गमगढीमा कहिले यायायात सेवा पुग्यो ?
                                 ......वि.सं.२०६९ साल पुश १ गते
८) व्रिटेनकी पहिलो महिला प्रधानमन्त्री मारगेट थ्याचरको मृत्यु कहिले भयो ?
                                                                        ........सन् २०१३ अप्रिल ८

Thursday, October 26, 2017

मिति 2073 सालमा बाँकेकाे काेहलपुर नगरपालिका द्धारा लाेकसेवा अायाेगले लिएकाे नासु वा साे सरहपदकाे पश्न पत्र । 
प्रश्नपत्र हेर्न र डाउनलाेड गर्न यहाँ किल्क गर्नुहाेस् । 

Wednesday, October 11, 2017

सघिय करव्यवस्थापनमा अर्थशास्त्रीय सीप: 
सङ्घीय संरचनामा विभिन्न तहका सरकारले प्राप्त गर्ने राजस्वका शीर्षक फरक भए पनि आयका स्रोतको प्रकृति आधार उस्तै हुन्छन्  
  • केन्द्रीय सरकारले आफूलाई चाहिने स्रोत कर तथा गैरकर राजस्व, वैदेशिक अनुदान, आन्तरिक ऋण तथा वैदेशिक ऋणबाट प्राप्त गर्छ ऋण एउटा निश्चित समयको अन्तरालपछि फिर्ता भुक्तानी गर्नुपर्ने हुनाले त्यसको अन्तिम आधार पनि राजस्व नै हो  
  • प्रदेश तथा स्थानीय तहको आयको संरचनामा पनि परिचालित राजस्व, ऋण, अनुदान, उत्पादन तथा सम्पत्तिको बिक्री राजस्व बाँडफाँटको रकमको प्रमुख भूमिका रहन्छ केन्द्र वा प्रदेशले संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहलाई दिने अनुदानको स्रोतगत आधार कर तथा शुल्क परिचालनबाट प्राप्त राजस्व हो संविधानअनुुसार तल्ला तहका सरकारले प्राप्त गर्ने कर, राजस्व बाँडफाँट अनुदानसमेतका रकमको निर्धारण पनि मूलतः खर्च आवश्यकता तथा राजस्व क्षमताका आधारमा गरिन्छ

Tuesday, October 10, 2017

मिति : २०७० साल जेष्ठ १८ गते लोकसेवा आयोगबाट लिईएको राजपत्र अनँकित दृतिय श्रेणी खरीदार वा सो सरहको खुुला र समावेशी समुुहमा सोधिएको द्धितिय पत्र अन्तर्गत विज्ञानका २५ ओटा प्रश्नहरु तथा तिनका उत्तरहरु
 
1.Which of the following is correct reaction betsodium and chlorine ?
Ans . 2NA + cl2 à2NACL
2.What is the chemical formula of washing soda ?
Ans. NA2CO3
3.Glycerol is a …..
Ans . Tryhydric alcohol
4.what is the chemical name of ammonium sulphate ?
मिति २०७० साल बैसाख १४ गते लोकसेवा आयोगद्धारा लिईएको राजपत्र अनँकित प्रथम श्रेणी ना.सु. वा सो सरहको तृतिय पत्र जनसँख्या अध्यनको ५० ओटा प्रश्नहरु र तिनको उत्तरहरु 
१. अनुकुतम जनसँख्या भनेको त्यो जनसँख्या हो जसले ........................................
उत्तर . उत्तरमा दिइएका सवै
२. जनसँख्या शास्त्रका पिता भनेर कसलाई बुझिन्छ ?
उत्तर . जोन ग्रान्ट
३. सी.पी. ब्लैकरको जनसँख्या सँक्रमणको सिदान्त अनुसार तिव्र विस्तारमा अवस्थामा .........हन्छन् ?
उत्तर . उच्च प्रजननदर र घट्दो मृत्युदर
४. सन् २०११ का वर्तमान विश्वको प्राकृतिक बृद्धिदर १.२ प्रतिशत थियो भने बढी विकसित राष्ट्रहरुको प्राकृतिक बृद्धिदर कति थियो ?
उत्तर . ०.२
५ . सार्क मुलुकहरुमध्ये सन् २०११ मा तलको कुन देशमा कुल प्रजननदर सवैभन्दा कम भन्दा थिया ?

Monday, October 9, 2017

२०७१ को शाखा अधिकृतको परिक्षामा सोधिएका बहुबैकल्पिक प्रश्न तथा उत्तरहरु !!
१. बुल फाइटिङ कुन देशको राष्ट्रिय खेल हो ?
स्पेन
२. लोकसेवा आयोगको प्रथम अध्यक्ष को हुन् ?
नरेन्द्र प्रसाद प्रधान
३. नेपाली सेनालाइ संयुक्त राष्ट्र संघको सेनामा कहिले देखि पठाउन थालिएको हो
सन् १९५८
४. कुनै बस्तुको तौल कुल ठाँउमा सवैभन्दा बढि हुन्छ
- भुमध्यरेखाबाट Pole मा
५. Antibiotics को Replace मा ल्याइएको औषधि कुन हो ?

Sunday, October 8, 2017

EDV भर्ने तरिका नेपाली मा नै जान्नुहाेस । सजिलै भर्न सकिन्छ है यो बाट पैसा बचत गराै ।


Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 66 ) Corporation ( 47 ) Culture ( 23 ) Force ( 45 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 102 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 86 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (10) Banks (66) Corporation (47) Culture (23) Force (45) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (102) Rules (8) tips tricks (21) TSC (86) update (11) videos (13) WORLD (14)

Popular Posts

Translate

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

हालसम्म नेपालसँग भएको कुटनितिक सम्बन्धका बारेमा सम्पूर्ण जानकारी ।। Diplomatic relations between Nepal and other's countries.

नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण  मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत र...

Recent

Popular Posts