Saturday, December 29, 2018

अन्तर्राष्ट्रिय संघ संस्था बारे २३३ प्रश्नहरु :-
🌎️🌏️🌏️🌏️🌏️🌏️🌏️🌏️🌏️🌏️🏔️🏔️
१) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ?
✔️सन् १९४५ अक्टुवर २४
२) संयुक्त राष्ट्र संघको सूची अनुसार भूपरिवेष्ठित राष्ट्रको सूचीमा कति राष्ट्र छन् ?
✔️३१
३) Structural Adjustment Programmed (SAP) कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ?
✔️विश्व वैंक
४) संयुक्त राष्ट्रसंघद्वारा सन्् १९७४ लार्ई कुन वर्षको रूपमा मनाइयो ?
✔️विश्व जनसंख्या वर्ष
५) अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ?
✔️हेग
६) संयुक्त राष्ट्र संघको सूचीमा अल्प विकसित समूहमा कति राष्ट्र छन् ?
✔️४८
७) संयुक्त राष्ट्रसंघका महासचीवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ?
✔️अन्तर्राष्ट्रिय न्यायालय
८) विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ?
✔️वि.सं. २०१३
१०) संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ?
✔️सन् १९४७ अक्टोवर २० देखि
११) संयुक्त राष्ट्रसंघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रीय कार्यालय कतिवटा छन् ?
✔️५ वटा
१२) संयुक्त राष्ट्रसंघको बजेट निर्धारण गर्ने काम कसको हो ?
✔️महासभा
१३) नेपालको कला तथा संस्कृतिको संरक्षणमा सबैभन्दा बढी योगदान पु¥याएको अन्तर्राष्ट्रिय संस्था कुन हो ?
✔️UNESCO
१५) नेपालले कहिले सुरक्षा परिषदमा रही विश्वमा शान्ति स्थापनामा सहयोग पु¥याएको थियो ?
✔️सन् १९६९-७० मा र पुनः १९८८-८९
१८) UNO सम्वद्ध कम विकसित, भूपरिवेष्ठित र साना टापुराष्ट्रहरूको विकाशोन्मुख मुलुक समूह कहिले गठन भयो ?
✔️सन् २००१
१९) बंगलादेशले UNO को कहिले सदस्यता प्राप्त ग¥यो ?
✔️सन् १९७४-९-१७
२०. UNO को पहिलो विशिष्टीकृत संस्था कुन हो ?
✔️ILo
२१. UNO को ५१ औंं संस्थापक सदस्य राष्ट्रका रूपमा हस्ताक्षर गर्ने राष्ट्र कुन हो ?
✔️पोल्याण्ड
२२. संयुक्त राष्ट्र संघको कार्यालयमा प्रयोग गरिने भाषाहरू कुन कुन हुन् ?
✔️अंग्रेजी र फ्रेन्च
२३. राष्ट्रसंघ स्थापना गर्ने सन्धिलार्ई के भनिन्छ ?
✔️भर्सिलिज सन्धि
२४. राष्ट्रसंघ कुन प्रणाली अन्तर्गत रहेको थियो ?
✔️अर्ध संगठन/अर्ध सम्मेलन
२६. An Agenda for Peace प्रतिवेदन पेश गर्ने UNO का महासचीव को हुन् ?
✔️डा.वुत्रोस वुत्रोस घाली
२७. संयुक्त राष्ट्र संघको अंगहरू मध्ये हाल Function Lees भएको अंग कुन हो ?
✔️जिम्मा जमानी परिषद
२८. UNO को स्थापना गर्न कति ओटा वैठक बसेका थिए ?
✔️८
२९. स्वीजरल्याण्डले कहिले UNO को सदस्यता प्राप्त ग¥यो ?
✔️सन् २००२
३०. सूरक्षा परिषदमा एफ्रो एशीयाली क्षेत्रबाट कति सदस्य छन् ?
✔️५
३१. संयुक्त राष्ट्र संघको आव्हानमा सन् २००० देखि २०१२ सम्मका लागि कुन दशकको रूपमा मनाउने निर्णय गरिएको छ ?
✔️सयुक्त राष्ट्र संघीय साक्षरता दशक
३२. सुडानको जनमत संग्रहको अनुगमन गर्ने उच्चस्तरीय राष्ट्र संघीय प्यानलमा चयन हुने नेपाली को हुन् ?
✔️भोजराज पोखरेल
३३. संयुक्त राष्ट्र संघले कहिलेसम्ममा विश्वमा आधा गरिबी घटाउने लक्ष्य लिएको छ ?
✔️सन् २०१५ सम्ममा
३४. अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघको प्रधान कार्यालय कहाँ रहेको छ ?
✔️मन्ट्रियल
३५. संयुक्त राष्ट्रसंघमा अति कम विकसित, भुपरिवेष्ठित तथा विकासशील साना टापु मुलुकहरूका लागि उपमहासचीव बन्नु भएको नेपालकै प्रथम व्यक्तित्व को हो ?
✔️ज्ञानचन्द्र आचार्य
३६. वान कि मुनUNO को कति औंं महासचीव हुन् ?
✔️८ औं
३७. विश्व हुलाक संघ (UPU) को प्रधान कार्यालय कहाँ छ ?
✔️वर्न
३८. UNO को सदस्यता स्थगित गर्ने पहिलो देश कुन हो ?
✔️इन्डोनेशीया
३९. अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आइटियु) को प्रतिवेदन अनुसार विश्वका १५५ मुलुकहरू मध्ये सूचना प्रविधि विकास परिसूचकमा नेपाल कति औंं स्थानमा परेको छ ?
✔️१३७ औं
४०. विश्व बैंकको स्थापना कहिले भएको हो ?
✔️सन् १९४५ डिसेम्बर २७
४१. संयुक्त राष्ट्र संघद्वारा मानव अधिकार घोषणा पत्र कहिले जारी गरीएको हो ?
✔️सन् १९४८
४२. राष्ट्र संघको स्थापना कहिले भयो ?
✔️१० जनवरी १९२०
४३. राष्ट्रसंघ जनसंख्या कोषले सार्वजनिक गरेको विश्व जनसंख्याको अवस्था नामक प्रतिवेदनमा कम उमेरमा वच्चा जन्माउनेमा सवै भन्दा बढी कुन देशका नागरिक छन् र कति प्रतिशत छन ?
✔️नाईजर, ५१
४४. UNO महासभालार्ई सम्बोधन गर्ने प्रथम नेपाली को हुन् ?
✔️चुडाप्रसाद
४५. “मानव तथा जीव समूह” नामक कार्यक्रम चलाउने संस्था कुन हो ?
✔️UNESCO
४६. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १९ औंं शिखर सम्मेलन सन् २०१३ को नोभम्बर ११–२२ सम्म कुन देशमा भएको थियो ?
✔️पोल्याण्ड
४७. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १९२ राष्ट्र सम्मिलित १५ औं शिखर सम्मेलन कहिले भएको थियो ?
✔️डिसेम्वर –१८, २००९
४८. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १८ औंं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
✔️२६ नोभेम्बर देखि ७ डिसेम्बर २०१२, कतारको दोहामा
४९. राष्ट्र संघ (League of Nations) को स्थापना हुँदा संस्थापक सदस्य राष्ट्र कति थिए ?
✔️२७
५०. संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्ने पहिलो सार्क मुलुक भारत हो भने अन्तिम मुलुक कुन हो ?
✔️वंगलादेश
५१. UN को सदस्यता लिने हालसम्मको अन्तिम देश कुन हो ?
✔️दक्षिण सुडान
५२. संयुक्त राष्ट्रसंघको १९३ औंं सदस्यको रूपमा सदस्यता प्राप्त गर्ने देश कुन हो ?
✔️दक्षिण सुडान
५३. संयुक्त राष्ट्रसंघले सबैभन्दा पछि मान्यता दिएको भाषा कुन हो ?
✔️अरबी
५४. नेपाल सर्वप्रथम सदस्य वनेको संस्था कुन हो ?
✔️ECAFE
५५. सन् २०११ लार्ई संयुक्त राष्ट्र संघले कुन वर्षको रूपमा घोषणा गरेको थियो ?
✔️अन्तर्राष्ट्रिय वन वर्ष
५६. राष्ट्रसंघीय मिसन् UNMIN कहिलेदेखि नेपालबाट औंपचारिक रूपमा बिदा भयो ?
✔️माघ १, २०६७
५७. राष्ट्रसंघको प्रमूख अंग कति थिए ?
✔️३
५८. UN को आधिकारिक वेभ साइटका अनुसार हाल UNO का विशिष्टिकृत संस्था कति रहेका छन् ?
✔️१५
५९. UNO सूरक्षा परिषद्का अस्थायी सदस्य राष्ट्रहरूको निर्वाचन कसरी गरिन्छ ?
✔️भौगोलिक क्षेत्रको कोटामा महासभाको दुई तिहाई बहुमतबाट
६०. संयुक्त राष्ट्रसंघका महासभाका मुख्य समितिहरू कति ओटा छन् ?
✔️६ वटा
६१. संयुक्त राष्ट्रसंघको महासभाको बैठक कहिलेदेखि सुरु हुन्छ ?
✔️प्रत्येक वर्षको सेप्टेम्बर महिनाको तेस्रो मंगलबार
६२. UNO सूरक्षा परिषदमा कसलार्ई Veto प्रयोग गर्ने अधिकार छ ?
✔️५ स्थायी सदस्य राष्ट्रहरूलार्ई
६३. UNO महासभामा प्रत्येक सदस्य राष्ट्रले ५–५ जना प्रतिनिधि पठाउने सक्ने भएता पनि मतदानमा कति सहभागी हुन पाउने व्यवस्था छ ?
✔️१ जना
६४. महासभामा महत्वपूर्ण विषयमा निर्णय गर्दा कति बहुमतले अनुमोदन गर्नुपर्छ ?
✔️दुई तिहाई
६५. संयुक्त राष्ट्रहरूको कुन अंगलार्ई निषेधाधिकार (Veto) प्रयोग गर्ने अधिकार छ ?
✔️सूरक्षा परिषद
६६. अहिलेसम्म सबैभन्दा धेरै पटक नोबल पुरस्कार पाउने संस्था कुन हो ?
✔️UNHCR
६७. संयुक्त राष्ट्रसंघका महासचीव वान कि मुनको दोश्रो कार्यकाल कहिलेदेखि कहिले सम्म हो ?
✔️सन्२०१२ जनवरीदेखि २०१६ डिसेम्बरसम्म
६८. League of Nation का प्रथम महासचीव को हुन् ?
✔️James Eric Drummond
६९. सार्क लगायत अन्य अन्तर्राष्ट्रिय संगठनहरू UN को कुन धारा अन्तर्गत स्थापना भएका हुन् ?
✔️धारा ५२
७०. संयुक्त राष्ट्र संघको विशिष्टीकृत संस्था ICAO(International Civil Aviation Organization ) को कार्यालय कहाँ रहेको छ ?
✔️मन्ट्रियल
७१. अमेरिकी राष्ट्रपति Woodrow Wison को सक्रिय सहभागितामा स्थापना भएकोLegue of Nation को प्रधान कार्यालय कहाँ रहेको थियो ?
✔️जेनेभा
७२. अन्तर्राष्ट्रिय न्यायालयको गणपुरक संख्या कति हो ?
✔️९
७३. संयुक्त राष्ट्र संघको वडापत्रमा २६ जुन १९४५ मा हस्ताक्षर गरियो भने उक्त वडापत्रमा हस्ताक्षर गर्ने पोल्याण्ड सहित कति संस्थापक राष्ट्रहरू रहेका थिए ?
✔️५१
७४. संयुक्त राष्ट्र संघ नामाकरण गर्ने श्रेय कसलार्ई जान्छ ?
✔️फ्रयांकलिन रुजवेल्ट
७६. संयुक्त राष्ट्र संघका आधिकारिक भाषा कति रहेका छन् ?
✔️६
७७. अरवी भाषालार्ई सन् १९७३ मा साधारणसभाले आधिकारिक भाषाको रूपमा मान्यता दिएको हो, भने सूरक्षा परिषदले कहिले मान्यता दिएको हो ?
✔️सन् १९८२
७८. संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने आधारहरूमा देहायको कुन भनाइ सहि छैन ?
क) शान्तिप्रीय राष्ट्रको आवश्यकता
ख) लगातार २ वर्ष सम्म आर्थिक सहयोग
ग) महासभाको दुई तिहाइ वहुमत
घ) सूरक्षा परिषदको ५ स्थायी सहित ९ सदस्यको सिफारिश
८०. सर्वप्रथम Veto प्रयोग गर्ने राष्ट्र बेलायतले कुन निर्णय विरुद्ध Veto प्रयोग गरेको थियो ?
✔️इजिप्टबाटAnglo French सैनिक हटाउने निर्णय
८१. संयुक्त राष्ट्रसंघको विचार विमर्श गर्ने प्रमूख विमर्शकारी अंग कुन हो ?
✔️महासभा
८२. कम्वोडियाको भाषालार्ई खमेर भनिन्छ, भने मले कुन देशको भाषा हो ?
✔️ब्रुनाइ
८३. कस्ता विषयहरूमा महासभाले वहुमतको आधारमा निर्णय लिन सक्छ ?
✔️साधारण बिषयहरुमा
८४. सूरक्षा परिषदमा कति सदस्य रहेका छन् ?
✔️१५
८७. सूरक्षा परिषदको अस्थायी सदस्यहरूको निर्वाचन कति वर्षको लागि गरिन्छ?
✔️२
८८. सूरक्षा परिषदका १० अस्थायी राष्ट्र मध्ये पूर्वी यूरोप राष्ट्र र पश्चिम यूरोप राष्ट्र तथा अन्यबाट क्रमशः कति राष्ट्र चुनिन्छन् ?
✔️पूर्वी यूरोप १ र पश्चिम यूरोप २
८९. आर्थिक तथा सामाजिक परिषदमा कति सदस्य रहन्छन् ? ✔️५४
९०. आर्थिक तथा सामाजिक परिषदका ५४ सदस्यहरू कति वर्षको लागि चुनिन्छन् ?
✔️३ वर्ष
९१. आर्थिक तथा सामाजिक परिषदमा एशिया महादेश बाट ११ राष्ट्र तथा ल्याटिन अमेरिका बाट १० वटा राष्ट्र चुनिन्छन्, भने पूर्वी यूरोप, अफ्रिका र पश्चिम यूरोप तथा अन्य राष्ट्रबाट क्रमशः कति राष्ट्र चुनिने व्यवस्था छ ?
✔️पूर्वी यूरोप ६, अफ्रिका १४ र पश्चिम यूरोप १३
९२. अन्तर्राष्ट्रिय न्यायलयका न्यायधिशहरूको पदावधि कति वर्षको हुन्छ ?
✔️९ वर्ष
९३. अन्तर्राष्ट्रिय न्यायलयमा एक जना प्रमूख न्यायधीश हुन्छन, भने उनको कार्यकाल कति वर्षको हुन्छ ?
✔️३ वर्ष
९४. अन्तर्राष्ट्रिय न्यायलयको प्रधान कार्यालय कहाँ रहेको छ ?
✔️नेदरल्याण्डको हेग
९५. अन्तर्राष्ट्रिय न्यायलयको औंपचारिक भाषा के–के हुन् ?
✔️फ्रेन्च र अंग्रेजी
९६. संयुक्त राष्ट्रसंघको प्रशासकीय अंग कुन हो ?
✔️सचिवालय
९७. UNO महासचीव तथा न्यायधीशहरूको नियुक्ति कसरी हुने व्यवस्था छ ?
✔️सूरक्षा परिषदको सिफारिश र महासभाको २-३ बहुमतको आधारमा
९८. संयुक्त राष्ट्रसंघको प्रथम महासचीव को र कुन देशका थिए ?
✔️ट्रिग्वेली, नर्वे
९९. संयुक्त राष्ट्रसंघको स्थापना कालदेखि हालसम्म कति जना महासचीवहरूको नियुक्ति भएको छ ?
✔️८ जना
१०२. नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त ग¥यो ?
✔️१४ डिसेम्वर १९५५
१०३. सन् १४ डिसेम्वर १९५५ मा नेपाल लगायत १६ वटा राष्ट्रले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेका थिए, भने त्यस कार्यलार्ई के भनिन्छ ?
✔️Package deal
१०४. नेपालसँगै संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने राष्ट्रहरू अष्ट्रिया, इटाली, पोर्चुगल, कम्वोडिया लगायतका १६ राष्ट्र थिए, भने एक मात्र दक्षिण एशियाली राष्ट्र जसले नेपालसँगै UN को सदस्यता प्राप्त गरेको थियो त्यो कुन हो ?
✔️श्रीलंका
१०५. सन् १९४७ को अक्टोवर २० देखि प्रयोगमा ल्याइएको संयुक्त राष्ट्र संघको झन्डाको विशेषता देहाएको मध्ये कुन होइन ?
क) परेवाको प्रतिक चिन्ह रहेको
ख) विश्वको मानचित्र भएको,
ग) बीचमा सेतो आकारको जौको २ बाला,
घ) फिक्का निलो रङको पृष्ठभूमि,
१०६. संयुक्त राष्ट्र संघको वजेटमा सबैभन्दा बढी योगदान गर्ने देशहरूको समूहलार्ई के भनिन्छ ?
✔️Big Seven
१०७. सूरक्षा परिषदमा सर्वप्रथम Veto प्रयोग गर्ने राष्ट्र कुन हो ?
✔️वेलायत
१०८. सूरक्षा परिषदमा सबैभन्दा बढी पटक Vetoप्रयोग गर्ने राष्ट्र कुन हो ?
✔️सोभियत रुस
१०९. Veto प्रयोग गर्ने अधिकार सूरक्षा परिषदका स्थायी सदस्य राष्ट्रलार्ई हुन्छ, भने देहायको कुन राष्ट्रलार्ई Veto प्रयोग गर्ने अधिकार छैन ?
क) जर्मन ख) चीन ग) फ्रान्स घ) रुस
११०. संयुक्त राष्ट्र संघले सन् १९६७ लार्ई पर्यटन वर्ष, १९६८ लार्ई मानव अधिकार वर्ष को रूपमा मनायो भने सन् १९७५ र १९८५ लार्ई कुन–कुन वर्षको रूपमा मनायो ?
✔️१९७५ नारी वर्ष, १९८५ युवा वर्ष
१११. UN ले सन्् १९९० लार्ई अन्तर्राष्ट्रिय साक्षरता वर्षको रूपमा मनायो भने कुन वर्षलाई अन्तर्राष्ट्रिय पर्वतीय वर्षको रूपमा मनायो ?
✔️सन् २००२
११२. संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?
✔️ऋषिकेश शाह
११३. An Agenda for Peace An Agenda for Development जस्ता प्रतिवेदन र कार्यपत्रको तर्जुमा गरी UN सुदृढ वनाउने महासचीव को हुन् ? वुत्रोस वुत्रोस घाली
११४. Quite Revolution नामक कार्यपत्र कुन महासचीवले प्रस्तुत गरेका थिए ?
✔️कोफी अन्नान
११५. संयुक्त राष्ट्रसंघको वडापत्रमा १०,००० शव्द रहेका छन्, भने कति धारा तथा अध्याय रहेका छन् ?
✔️१११ धारा १९ अध्याय
११६. संयुक्त राष्ट्रसंघको सदस्यताको लागि नेपालबाट प्रस्ताव लिएर जाने व्यक्ति को हुन् ?
✔️पदम वहादुर क्षेत्री
११७. नेपालले सदस्यता UNO को लागि भएको मतदानमा महासभामा कतिवटा राष्ट्रको समर्थन प्राप्त गरेको हो ?
✔️५७
११८. नेपालले संयुक्तराष्ट्र संघको सदस्यता प्राप्त गर्न औंपचारिक रूपमा कहिले निवेदन दर्ता गराएको थियो ?
✔️१३ फेब्रअरी १९४९
११९. नेपालले संयुक्तराष्ट्र संघको सदस्यताको लागि निवेदन दर्ता गराउँदा कुन भाषाको प्रयोग गरेको थियो ?
✔️नेवारी
१२०. नेपालले संयुक्तराष्ट्र संघको सदस्यता प्राप्त गर्दा नेपालको प्रधानमन्त्री को थिए ?
✔️टंकप्रसाद आचार्य
१२१. नेपालले संयुक्तराष्ट्र संघको महासभामा कहिलेदेखि भाग लिदै आइरहेको छ ?
✔️सन् १९५६
१२२. नेपालले संयुक्त राष्ट्र संघको महासभामा पहिलो पटक भाग लिनको लागि कसको नेतृत्वमा ६ सदस्यीय टोली पठाएको थियो ?
✔️चुडाप्रसाद शर्मा
१२३. नेपाली सेनाले कहिलेदेखि संयुक्तराष्ट्र संघीय शान्ति सेनामा भाग लिदै आएको छ ?
✔️सन् १९५८
१२४. नेपाल सूरक्षा परिषदको अस्थायी सदस्यमा कतिपटक निर्वाचित भएको छ ?
✔️२ पटक
१२५. नेपाल पहिलो पटक सूरक्षा परिषदको अस्थायी सदस्य राष्ट्रमा कहिले निर्वाचित भएको थियो ?
✔️सन् १९६९ देखि १९७० सम्म
१२६. नेपाल सन् १९८८ देखि १९८९ सम्मको लागि सूरक्षा परिषदको अस्थायी राष्ट्रमा निर्वाचित भएको थियो, भने साधारण सभाको उपाध्यक्षमा कहिले निर्वाचित भएको थियो ?
✔️सन् १९५६
१२७. संयुक्त राष्ट्रसंघको पहिलो अधिवेशन कहिले र कहाँ भएको थियो ?
✔️१९४६ जनवरी १०, लण्डन
१२८. विश्वको नगरसभा भनेर पनि चिनिने संयुक्तराष्ट्र संघको चार्टर कसले तयार गरेका थिए ?
✔️आर्किवाल्ड म्याकलिक्सव
१२९. संयुक्तराष्ट्र संघीय शान्ति सेनालार्ई के भनिन्छ ?
✔️Blue helmets
१३०. UNO महासचीवलार्ई अझ बढी अधिकार दिनुपर्छ भनी प्रस्ताव गर्ने महासचीव को हुन् ?
✔️उथान्त
१३१. हालसम्म UNO महासभाको अध्यक्ष पदमा ३ जना महिलाले अध्यक्षता ग्रहण गरिसकेका छन् भने UNO महासभाको पहिलो महिला अध्यक्ष को हुन् ?
✔️विजय लक्ष्मी पण्डित, भारत
१३२. UNO वडापत्रको कुन धारा २ पटक संशोधन भएको थियो ?
✔️६१
१३३. संयुक्तराष्ट्र संघीय विश्वविद्यालय कहाँ रहेको छ ?
✔️टोकियो, जापान
१३४. UNO मानव अधिकार पुरस्कारको स्थापना कहिले गरिएको हो ?
✔️सन् १९६६
१३५. UNO का वर्तमान महासचीव वान कि मुनले कहिलेदेखि आफ्नो पद सम्हालेका थिए ?
✔️सन् २००७ जनवरी १
१३६. UNO को प्रथम उपमहासचीव को हुन् ?
✔️लुइस फ्रेसेट
१३७. हालसम्मका महासचीव मध्ये दुई कार्यकाल व्यतित नगर्ने महासचीवहरू को–को हुन् ?
✔️ट्रिग्वेली र वुत्रोस वुत्रोस घाली
१३८. संयुक्त राष्ट्र संघको नेपाल कति औंं सदस्य राष्ट्र हो ?
✔️७२ औं
१३९. हवाइ दुर्घटनामा परी मूत्यु हुने UNO का महासचीव को हुन् ?
✔️ड्रयाग ह्यामर शोल्ड
१४०. सन् १९६५ मा UNICEF ले नोवेल शान्ति पुरस्कार प्राप्त गरेको थियो भने ILO ले कहिले नोवेल शान्ति पुरस्कार प्राप्त गरेको थियो ?
✔️सन् १९६९
१४१. संयुक्त राष्ट्र संघको सबैभन्दा ठूलोे पदक कुन हो ?
✔️नान्सेन
१४२. विश्व मानव अधिकारको घोषणा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट कहिले पारित भएको थियो ?
✔️१० डिसेम्वर १९४८
१४३. संयुक्त राष्ट्र संघको सदस्य नभएता पनि खर्च व्यहोर्ने राष्ट्र कुन हो ?
✔️होली सी
१४६. सदस्य राष्ट्रले संयुक्त राष्ट्र संघलार्ई वुझाउनु पर्ने रकम कति वर्षसम्म नवुझाए मतदानमा भाग लिन पाउदैनन् ?
✔️२ वर्ष
१४७. संयुक्त राष्ट्रसंघको वडापत्रको धारा १ मा के कुरा उल्लेख छ ?
✔️उद्धेश्य
१४८. UNO ले पहिलो पटक महिलाहरू मात्र रहेको शान्ति सैन्य टोली कुन देश पठाएको थियो ?
✔️लाईवेरिया
१४९. UNO को महासभामा सबैभन्दा बढी समय भाषण गर्ने व्यक्ति क्युवाका राष्ट्रपति फिडेल क्यास्ट्रो हुन् भने सबै भन्दा कम समय (३० सेकेन्ड) मात्र वोल्ने व्यक्ति को हुन् ?
✔️दावा छिरिङ,भूटान
१५०. UNO का विशिष्टीकृत संस्था मध्ये नेपाल सर्वप्रथम कुन संस्थाको सदस्य वनेको थियो ?
✔️FAO
१५1. संयुक्त राष्ट्र संघको सबैभन्दा कान्छो राष्ट्र दक्षिणी सुडान कहिलेUN को सदस्य भएको थियो ?
✔️१४ जुलार्ई २०११
152. विश्व वैंकको स्थापना कहिले भएको थियो ?
✔️१९४७ नोभेम्बर १४
153. IAEAको स्थापना कहिले भएको थियो ?
✔️सन् १९५७
154. तलका मध्ये कुन अल्प विकसित राष्ट्र होइन ?
क) श्रीलंका ख) भूटान ग) अफगानिस्तान घ) वंगालादेश
155. संयुक्त राष्ट्र संघको अल्पविकसित राष्ट्रको सूची (LDCS) मा कति राष्ट्र छन् ?
✔️४७ राष्ट्र
156. संयुक्त राष्ट्र संघले LDC (अल्प विकसित राष्ट्र को) वर्गिकरण कहिले गरेको हो ?
✔️सन् १९७१
157. अल्पविकसित राष्ट्रबाट विकासशिल राष्ट्रको सूचीमा पर्न प्रतिव्यक्ति राष्ट्रिय आय(GNI Per Capita) कति अमेरिकी डलर हुनुपर्ने व्यवस्था छ ?
✔️१९९० अमेरिकी डलर
158. सन् २०१३ मा नेपालका लागि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि को नियुक्त भएको छ ?
✔️दुर्गाप्रसाद भट्टराई
159. संयुक्त राष्ट्रसंघीय छाताभित्रका अति कम बिकसित र टापु राष्ट्रका लागि उपमहासचीव पदमा नेपालका ज्ञानचन्द्र आचार्य कहिले नियुक्त भएका थिए ?
✔️14 Aug. 2012
160. GATT को पूरा रुप (Full From) के हुन्छ ?
✔️General Agreement on Tariff & Trade
161. विश्व खाद्य संगठन FAO को रिपोर्ट अनुसार विश्वमा उत्पादित कूल खाद्यान्नको कति भाग खाद्य पदार्थ खेर गएर सकिएको छ ?
✔️एक तिहाई
162. विश्व स्वास्थ्य संगठन (WHO) ले कहिलेदेखि प्रत्येक वर्ष अप्रिल २५ मा विश्व औंलो दिवस मनाउने गरेको हो ?
✔️सन् २००८
163. अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) को पहिलो महिला प्रमूख को हो ?
✔️क्रिस्टिना ल्यागार्ड (फ्रान्स)
164. UNO को सदस्यता त्याग गरी पुन सदस्यता प्राप्त गर्ने मुलुक कुन हो ?
✔️इण्डोनेसिया
165. असंलग्न आन्दोलन (NAM) को स्थापना कहिले र कहाँ भएको हो ?
✔️१९६१, बेलग्रेड
166. मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघ उच्चायुक्तको कार्यालयको स्थापना कहिले भएको थियो ?
✔️सन् १९३१
167. UNICEF को स्थापना कहिले भएको थियो ?
✔️सन् १९४६
168. महिलाका लागि संयुक्त राष्ट्रसंघीय विकास कोषको स्थापना कहिले भएको थियो ?
✔️सन् १९७६
169. संयुक्त राष्ट्र संघमा सन् १९५५ मा नेपालसंगै सदस्यता पाउने अर्को एशियाली राष्ट्र कुन थियो ?
✔️कम्बोडिया
170. महिला र पुरुषवीच समानता कायम रहनुपर्छ भन्ने पहिलो अन्तर्राष्ट्रिय दस्तावेज कुन हो ?
✔️मानव अधिकार सम्बन्धी वडापत्र
171. नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO)को सदस्यता कहिले प्राप्त गरेको हो ?
✔️३० अगष्ट १९६६
172. नेपालले विश्व बैंक (WB/IBRD)को सदस्यता कहिले प्राप्त गरेको हो ?
✔️६ सेप्टेम्बर १९६१
173. विश्व पर्यटन संगठन(UNWTO) को प्रधान कार्यालय कहाँ रहेको छ ?
✔️मेड्रिट, स्पेन
174. अन्तर्राष्ट्रिय कृषि विकास कोष( IFAD) को प्रधान कार्यालय कहाँ रहेको छ ?
✔️इटाली, रोम
175. अन्तर्राष्ट्रिय कृषि विकास कोष(IFAD) को स्थापना कहिले भएको हो ?
✔️सन् १९७७
176. अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को स्थापना कहिले भएको हो ?
✔️सन् १९१९
177. अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को प्रधान कार्यालय कहाँ रहेको छ ?
✔️जेनेभा, स्वीटजरल्याण्ड
178. खाद्य तथा कृषि संगठन (FAO) को प्रधान कार्यालय कहाँ रहेको छ ?
✔️इटाली, रोम
179. खाद्य तथा कृषि संगठन (FAO) को स्थापना कहिले भएको हो ?
✔️सन् १९४५
180. अन्तर्राष्ट्रिय मुद्रा कोष (आइ एम एफ)ले प्रयोग गर्ने मुद्रालार्ई के भनिन्छ ?
✔️पेपर गोल्ड
181 अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रथम महिला अध्यक्ष कहाँकी हुनुहुन्छ ?
✔️फ्रान्स
182. नेपालमा तत्कालीन सरकार र विद्रोही माओवादीको अनुरोधमा राष्ट्र संघीय मिसन् (UNMIN) को स्थापना कहिले गरिएको हो ?
✔️वि.सं. २०६३-१०-९
183. विश्व बैंकले नेपाललाई पहिलो प्राविधिक सहयोग कहिले दिएको थियो ?
✔️सन् १९६४
184. विश्व बैंकले नेपालमा पहिलो ऋण सहयोग कहिले दिएको थियो ?
✔️१९६८
185. विश्व बैंकले नेपालमा पहिलो ऋण सहयोग केमा दिएको थियो ?
✔️टेलिकम्युनिकेशन प्रोजेक्ट
186. विश्व बैंकले नेपालको योजनागत विकासमा कुन योजना कार्यान्वयन गर्न सहयोग दिएर विकासमा सहयोग दिन शुरु गरेको थियो ?
✔️दोश्रो पञ्चवर्षीय योजना
187. दक्षिणी सुडान संयुक्त राष्ट्रसंघको १९३ औंं सदस्य राष्ट्र कहिले बनेको हो ?
✔️सन् २०११ जुलाई १४
188. नेपालले अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (IMO) को सदस्यता कहिले प्राप्त गरेको हो ?
✔️सन् १९७९ जनवरी ३१
189. नेपालले अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAd) को सदस्यता कहिले प्राप्त गरेको हो ?
✔️५ मे १९७८
190. नेपालले संयुक्त राष्ट्र संघीय औंद्योगिक विकास संगठन (UNIDO) को सदस्यता कहिले प्राप्त गरेको हो ?
✔️१९८३ डिसेम्बर९
191. नेपालले विश्व जलवायु संगठन (wmo) को सदस्यता कहिले प्राप्त गरेको हो ?
✔️सन् १९६६अगस्त १२
192. नेपालले अन्तर्राष्ट्रिय हुलाक संघ (UPU) को सदस्यता कहिले प्राप्त गरेको हो ?
✔️सन् १९५६ जुलाइ ११
193. नेपालले अन्तर्राष्ट्रिय दूरसञ्चार कोष (ITU) को सदस्यता कहिले प्राप्त गरेको हो ?
✔️सन् १९५७ डिसेम्बर ५
194. नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को सदस्यता कहिले प्राप्त गरेको हो ?
✔️सन् १९६१ सेप्टेम्बर ६
195. नेपालले विश्व स्वास्थ्य संगठन (WHO) को सदस्यता कहिले प्राप्त गरेको हो ?
✔️सन् १९५४ मे १०
196. नेपालले खाद्य तथा कृषि संगठन (FAO) को सदस्यता कहिले प्राप्त गरेको हो ?
✔️सन् १९५१ नोभेबर २७
197. भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि कहिले पारित भएको थियो ?
✔️३१ अक्टुबर २००३
198. भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिलाई नेपालले कहिले अनुमोदन गरेको हो ?
✔️२३ फेब्रुवरी २०११
199. भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कहिलेदेखि लागू भएको हो ?
✔️१४ डिसेम्बर २००५
200. नेपालले अपाङ्गता सम्वन्धी महासन्धिलाई कहिले पारित गरेको थियो ?
✔️सन् २००६
201. युनेस्कोले विश्व दस्तावेजमा सूचीकृत गरेको दुई पाण्डुलिपि मध्ये निश्वासक्तत्व संहिता तन्त्र सम्बन्धी ग्रन्थ हो भने अर्को सुरुता संहिता कुन विषयसँग सम्बन्धिन छ ?
✔️आर्युवेद सम्बन्धी
202. संयुक्त राष्ट्र संघले कुन वर्षलाई अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष मनाउने घोषणा गरेको छ ?
✔️सन् २०१४
203. संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम कहिले शुरु भएको थियो ?
✔️सन् १९७२
204. नेपालले विश्व भन्सार संगठनको सदस्यता कहिले प्राप्त ग¥यो ?
✔️२२ जुलाई १९८५ देखि
205. अन्तर्राष्ट्रिय श्रम संगठनको आयोजनामा आदिवासी जनजाति पहिलो विश्व सम्मेलन कहिले भयो ?
✔️सन् १९५६
206. संयुक्त राष्ट्रसंघले कुन वर्षलाई अन्तर्राष्ट्रिय आदिवासी वर्ष घोषणा ग¥यो ?
✔️सन् १९९३ लाई
207. संयुक्त राष्ट्रसंघले कहिलेदेखि कहिलेसम्मको अवधिलाई विश्व आदिवासी दशकको रुपमा घोषणा ग¥यो ?
✔️सन् १९९५ –२००४
208. विशिष्टीकृत संस्थाका बारेUNO को बडापत्रको कुन धारामा व्यवस्था गरिएको छ ?
✔️धारा ५७
209. संयुक्त राष्ट्र संघबाट बालअधिकार सम्बन्धी महासन्धि कहिले पारित भएको हो ?
✔️सन् १९८९
210. नेपालले संयुक्त राष्ट्रसंघ अन्तर्गत सर्वप्रथम शान्ति सेना पठाएको मुलुक कुन हो ?
✔️लेवनान
211. UNO को विशिष्टकृत संस्थाको प्रधान कार्यालयकोे आधारमा जोडा मिलाउनुहोस् ।
1. UPU a) भियाना
2. WHO b) वर्न
3.ICAO c) जेनेभा
4.UNID d) मन्ट्रियल
✔️1b2c3d4a
212. संयुक्त राष्ट्रसंघको कुन अंगले मानव अधिकारको विश्वव्यापी घोषणापत्र तयार गरेको थियो ?
✔️आर्थिक तथा सामाजिक परिषद्
213. जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप १९ कुन ठाउँमा सम्पन्न भयो ?
✔️पोल्याण्डको वार्सामा
214. जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप १९ कहिले भयो ?
✔️सन् २०१३ नोभेम्वर ११ देखि २२ सम्म
215. जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप १९ मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व कसले गरेका थिए ?
✔️संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि दुर्गा भट्टराई
216. संयुक्त राष्ट्रसंघको मुख्य सचिवालय कहाँ रहेको छ ?
✔️अमेरिकाको न्युयोर्क
217. संयुक्त राष्ट्र संघको वडापत्र कति पटक संशोधन भएको छ ?
✔️५
218. मानव अधिकार सम्वन्धी घोषणापत्र ग्ल्इ को महासभाको कुन निर्णयवाट पारित भएको हो ?
✔️निर्णय नं.२१७
219. UNO को जीवनका लागि पानी दशक कहिलेदेखि कहिलेसम्मका लागि घोषणा गरियो ।
✔️२००५–२०१४
220. संयुक्त राष्ट्र संघका विशिष्टकृत संस्थाको प्रधान कार्यालयको आधारमा जोडा मिलाउनुहोस् ?
a) WHO १. रोम
b) UPU २. वर्न
c)FAO ३. जेनेभा
d)UNESCO ४. पेरिस
✔️3a2b1c4d
221. नेपालले पहिलोपटक कहिले संयुक्त राष्ट्रसंघ दिवस मनाएको थियो ?
✔️सन् १९५६ अक्टुवर २४
222. नेपालले UN सदस्यता लिँदा नेपाल समेत कति देशले सदस्यता लिएका थिए ?
✔️१६ देश
223. संयुक्त राष्ट्रसंघले सन् २०१४ लाई कुन वर्षको रुपमा मनाउदै छ ?
✔️अन्तर्राष्ट्रिय परिवार किसान वर्ष
224. संयुक्त राष्ट्रसंघका लागि नेपालको पहिलो स्थायी प्रतिनिधि को हो ?
✔️ऋषीकेश शाह
225. विश्व खाद्य कार्यक्रम (World Food program )को स्थापना कहिले भएको थियो ?
✔️सन् १९६३
226. तलका दिइएका मध्ये कसको पूरा रुप ठीक छ ?
क) UNCTAD-United Nation Conference on Trade & Development
ख) UNFPA-United Nation Fund For Population Activities
ग) UNICEF-United Nation International Children’s Emergency Fund
✔️घ) माथिका सबै
227. अन्तर्राष्ट्रिय सामुन्द्रिक सड्डठनको प्रधान कार्यालय कहाँ रहेको छ ?
✔️लण्डन
228. विश्व व्यापार संगठन (WTO) स्थापनाको पहिलो चरणको वार्ता सन् १९४८ मा कहाँ भएको थियो ?
✔️स्विट्जरल्याडको जेनेभा
229. संयुक्त राष्ट्रसंघको स्थापनाको समयमा संयुक्त राज्य अमेरिकामा राष्ट्रपति को थिए ?
✔️Harry S.Trumer
230. संयुक्त राष्ट्रसंघको साधारणसभाले कुन दिनलाई नेल्शन मण्डेला अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ?
✔️जुलाई १८
231. संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको स्थापना कहिले भएको हो ?
✔️सन् १९६९
232. संयुक्त राष्ट्रसंघको माहासभाको सम्बोधन गर्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन ?
✔️बी.पी. कोइराला
233. युनेस्कोको आयोजनामा प्रत्येक १० वर्षको अन्तरालमा सम्पन्न हुने एसिया तथा प्यासिफिक देशहरूको जनसंख्या सम्मेलन सेप्टेम्बर २०१३ मा कहाँ सम्पन्न भएको थियो ?
✔️थाइल्याण्डको बैंकक

Thursday, December 27, 2018

🙏न्याय सेवाका विद्यार्थीहरुका लागि🙏

कानूनी राय के हो ?
⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️
संविधान वा कानूनको अधिनमा रहि अधिकारप्राप्त व्यक्ति वा निकायबाट प्रदान गरिने कानुनसम्मत सल्लाह वा परामर्श,
विवादित कानूनी प्रश्नको उचित समाधानको लागि दिईएको सल्लाह, सुझाव,
समस्याको जटिलतालाई सरलीकरण गर्न वा उचित निकास दिन कानूनलाई तथ्यमा कसरी समाहित गर्ने भनि दिईएको राय ।

आवस्यकता किन ?
⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️
• राज्यका तर्फबाट सञ्चालन हुने काम कारवाही कानूनसम्मत बनाउन,
• जनताको हकहित र स्वतन्त्रतासँग सम्बन्धीत विषयमा निर्णय गर्दा निर्णयकर्ता स्पष्ट हुन,
• निर्णय प्रकृयालाई सरलीकरण गर्न र कार्यान्वयन योग्य बनाउन,
• सरकारी काम कारवाहीको वैधता प्रमाणित गर्न,
• कानूनी अस्पस्टता, जटिलता, कानूनको अपूर्णता, एवं कार्यविधिको अभावको स्थितीमा निर्णय गर्न,
• निर्णय कानूनसम्मत रहेको पुष्टि गर्न,
• प्रशासकिय एवं न्यायिक काम कारवाहीमा कार्यविधिगत स्पष्टता ल्याउन,
• कानूनको सही रुपमा प्रयोग गराई न्याय सम्पादनको कार्यमा सहयोग पुर्याउन ।

कानुनी राय प्रदान गर्ने निकायहरु :
⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️
• महान्यायाधीवक्ताको कार्यालय (संविधानको धारा १३५ वमोजिम संवैधानिक एवं कानूनी विषयमा नेपाल सरकार र नेपाल सरकारले तोकिदिएको अन्य अधिकारी)
• उच्च सरकारी वकील कार्यालय
• कानून तथा न्याय मन्त्रालय –नितिगत विषयमा नेपाल सरकार कार्यसम्पादन तथा कार्यविभाजन नियमावली बमोजिम)
• सरकारी वकिल कार्यालय –जिल्ला स्थीत कार्यालयहरुलाई)
• अन्य प्रशासनिक तथा तथ्यगत विषयमा विभिन्न निकायहरु

• कानून तथा न्याय मन्त्रालयले राय प्रदान गर्ने विषयहरु ः –
सरकारी वकिलसँग राय माग गर्दा पुर्याउनुपर्ने रित ः
⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️
• नजुन विषयमा राय माग गरिएको हो सो विषयमा निर्णय गर्ने अधिकार त्यस्तो माग गर्ने कार्यालयलाई भएको हुनुपर्छ,
• जुन विषयमा राय माग गरिएको हो सो सम्बन्धी सम्पूर्ण विवरण खुलाई सम्बन्धीत कागजात संलग्न गरिएको हुनुपर्दछ,
• राय माग गरिएको विषयमा स्पष्टतः कानूनी प्रश्न समावेश भएको हुनुपर्दछ,
• जुन विषयमा राय माग गरिएको हो सो विषयमा अन्य कुनै कार्यालय वा अधिकारीको समेत राय लिनुपर्ने वा अन्य कुनै प्रकृया पुरा गर्नुपर्ने भएमा सो राय मागिसकेपछि वा त्यस्तो प्रकृया पुरा गरिसकेपछि मात्र राय मागिएको हुनुपर्छ ।
• जुन विषयमा राय माग गरिएको हो सो सम्बन्धमा विभागिय राय वा सम्बन्धीत कार्यालयको दृष्टिकोण उल्लेख भएको हुनुपर्दछ ।

कानूनी रायका आवस्यक शर्तहरु :
⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️⬛️
• नीतिगत विषयमा राय माग गर्न सकिंदैन,
• कानूनी बुँदामा मात्र रायको प्रश्न केन्द्रित हुनुपर्छ,
• अमूक एवं काल्पनिक विषयमा रायको गुञ्जायस रहँदैन,
• अदालतको विचाराधिन विषयमा राय माग गर्न सकिंदैन,
• राय माग गर्ने अधिकारीको क्षेत्राधिकार भए नभएको हेर्नुपर्छ,
• एकपटक राय प्रदान गरिसकेको विषय हुनुहुदैन,
• कानूनी राय माग गरिएको विषयमा विभागिय दृष्टिकोण र सम्बन्धित कागजात सहितको फायल अनिवार्य रुपमा पठाउनु पर्दछ

समस्याहरु :
⬛️⬛️⬛️⬛️⬛️
• एउटै विषयमा छुट्टै निकायसँग राय माग गरिनु,
• दुवै निकायविच क्षेत्राधिकार सिमांकन एवं समन्वयात्मक स्थिती नहुनु,
• विभिन्न मन्त्रालयका कानून अधिकृतहरुको उत्तरदायित्व एवं जवाफदेहिता स्पष्ट नहुनु,
• समयमैं आवस्यक कागजात सहित राय माग नगरिनु माग गरिएका कागजात समयमैं प्राप्त नहुनु,
• राय माग गरिएको विषयमा कानूनी प्रश्न स्पष्ट नगरिनु तथा तथ्यगत विषयमा राय माग गरिनु,
• विभागिय दृष्टिकोण स्पष्ट नहुनु,
• एउटै विषयमा पटक पटक राय राय माग गरिनु,
• दक्ष तथा तालिम प्राप्त जनशक्तिको अभाव ।

Monday, December 24, 2018

महत्वपुर्ण
उस्ताउस्तै सुनिने प्रश्न र उत्तर ।

(१)एसियाको बिरामी - फिलिपिन्स
      युरोपको बिरामी - टर्की

================

(२)राजगद्धिमा बस्ने नेपालकी पहिलो महिला : नायकदेवी
राजगद्धिको उत्तराधिकारी महिला : नायकदेवी
नायबी शासन चलाउने पहिलो महिला : देवलदेवी

===========

(३)पुर्वको ब्रिटेन :      जापान
      दक्षिणको ब्रिटेन : न्युजिल्याण्ड

============

(४)सुर्योदयको देश : जापान
     सुर्यास्तको देश : बेलायत

===========

(५) ATM सेवा प्रदान गर्ने पहिलो बैंक : एभरेष्ट बैंक

       क्रेडिट कार्ड   : हिमालयन बैंक

       विद्युतीय भुक्तानीको सुरुवात गर्ने : नबिल बैंक

       रोबोटको प्रयोग गर्ने पहिलो : SBI बैंक

================

(६)   कालो मोती : पेले

        सेतो मोती : डिएगो म्याराडोना
============

(७)ओलम्पस मुन्स : मंगल ग्रहमा रहेको सौर्यमण्डलकै सर्वाधिक अग्लो पहाड

माउण्ट ओलम्पस : ग्रीसको सर्वाधिक अग्लो पहाड(२९१९ मि.)

=============
(८) आतंकवादी समुहहरु :

      रिभोल्युस्नरी गार्ड         : ईरान
      रिभोल्युस्नरी न्युक्लियाई : ग्रीस
      रिभोल्युस्नरी मुभमेण्ट    : पेरु
================
सर्वाधिक अग्लो पर्वतमाला : हिमालय पर्वत
सर्वाधिक लामो पर्वतमाला : एण्डिज (दक्षिण अमेरिका)
समुद्रभित्रको सर्वाधिक अग्लो पर्वतमाला : कर्डिलेरा
समुद्रको पिंधबाट सर्वाधिक अग्लो पहाड : मौनाकी

=========
हिन्दु देविदेवताको वासस्थान भएको मानिने पर्वत : सुमेरु पर्वत

हिन्दु ऋषिमुनिको वासस्थान भएको : बिन्ध्याचल पर्वत
    ============
संकलन : कमलप्रसाद भण्डारी
शेयर गरेर अध्ययन गर्नुहोला ।

Thursday, December 20, 2018

१.हुलाकी राजमार्ग=१७९८किलोमिटर
२.मध्यपहाडी लोकमार्ग=१७७६किलोमिटर
३.महेन्द्र राजमार्ग=१०२७.६७किलोमिटर
४.पुर्वपश्चिम रेल्वे=९४५ किलोमिटर
५.महाकाली राजमार्ग=३२५ किलोमिटर
६.मेची राजमार्ग=२६८.०६किलोमिटर
७.सगरमाथा राजमार्ग=२६५ किलोमिटर
८.कर्णाली राजमार्ग=२३२ किलोमिटर
९.राप्ती राजमार्ग=१९६ किलोमिटर
१०.त्रिभुवन राजपथ=१८९ किलोमिटर
११.सिदार्थ राजमार्ग=१८१.२३किलोमिटर
१२.पृथ्वी राजमार्ग=१७३ किलोमिटर
१३.विपी राजमार्ग=१६० किलोमिटर
१४.भिमदत्त पन्त राजमार्ग=१३५ किलोमिटर
१५.पुष्पलाल राजमार्ग=१३० किलोमिटर
१६.पासाङल्हामु राजमार्ग=११७.१०किलोमिटर
१७.अरनिको राजमार्ग=११३ किलोमिटर
१८.रत्न राजमार्ग=११३ किलोमिटर
१९.कोशी राजमार्ग=१११किलोमिटर
२०.जयपृथ्वि बहादुर सिंह मार्ग=११० किलोमिटर
२१.स्विस मार्ग=१०५ किलोमिटर
२२.दशरथचन्द मार्ग=१०५ किलोमिटर
२३.फास्ट ट्रयाक=७६ किलोमिटर
२४.सहिद थिरबम योगेन्द्रमान मार्ग=७३ किलोमिटर
२५.काठमाडौं बाहिरी चक्रपथ=७२ किलोमिटर
२६.के आइ सिंह मार्ग=६५ किलोमिटर
२७.भुपि शेरचन मार्ग=६५ किलोमिटर
२८.सेती राजमार्ग=६४ किलोमिटर
२९.मदन भण्डारी राजमार्ग=५२ किलोमिटर
३०.सहिद आलोक मार्ग=५२ किलोमिटर
३१.भानुभक्त आचार्य मार्ग=४२.७७ किलोमिटर
३२.फुलबारी पारवहन मार्ग=४१ किलोमिटर
३३.मदन-आश्रित मार्ग=३६.१६ किलोमिटर
३४.सिद्दिचरण मार्ग=३५ किलोमिटर
३५.अमरसिंह थापा मार्ग=२४.६९ किलोमिटर
३६.विरनारायण माझी मार्ग=२२ किलोमिटर
३७.जनक मार्ग=१९ किलोमिटर
३८.विद्यापति मार्ग=१८ किलोमिटर
३९.कालुपाण्डे मार्ग=१९.९० किलोमिटर
४०.गौतम बुद्ध मार्ग=१७ किलोमिटर
४१.काठमाडौ भित्री चक्रपथ=२७.२ किलोमिटर
४२.लक्ष्मीप्रसाद देवकोटा मार्ग=१२ किलोमिटर
४३.रामलक्ष्मण मार्ग=११ किलोमिटर
४४.पाल्पा रिडि सडक=७२ किलोमिटर
४५.भक्ति राजमार्ग=४०किलोमिटर
४६.यसोधरा मार्ग=११ किलोमिटर
४७.नारायण गोपाल मार्ग=८.९५ किलोमिटर
४९.गंगालाल मार्ग=१२.७८ किलोमिटर
४९.सुद्धोधन मार्ग=४ किलोमिटर
५०.काठमाडौ पोखरा=२०० किलोमिटर
स्रोत:सडक विभाग
पहिलो पिच सडक जुद्द राज्मार्ग।।
पछिल्लो पटक भएका महत्त्वपूर्ण सम्मेलनहरु

1) BIMSTEC को चौथो सिखर सम्मेलन
= सन 2018 अगस्ट 30-31 सम्म
= नेपालमा

2) पोषण सम्बन्धि अन्तरास्ट्रिय सम्मेलन
= सन 2018 फेब्रुअरी 27-28 सम्म
= नेपालमा

3) 17 औ बोआओ सम्मेलन?
= सन 2018 अप्रिल 8-11
= चिनमा

4) विश्व आर्थिक मन्चको पछिल्लो सम्मेलन?
= सन 2018 जनवरी23 -26
= स्विटजरल्याण्ड

5) जि-20 को 13 औ सम्मेलन ?
= सन 2018 नोभेम्बर 20-डिसेम्बर 1
= ब्युनर्स आयर्स अर्जेन्टिना

6) जि-7 को 44 औ सिखर सम्मेलन ?
= सन 2018 जुन 8-9
= क्यानडाको क्युबेक सहरमा

7) असंलग्न रास्ट्रको 17 औ सिखर सम्मेलन?
= सन 2016 सेप्टेम्बर 17-18
= भेनेजुयला

8) ASEAN को 33 औ सिखर सम्मेलन?
= सन 2018 नोभेम्बर 11-15
= सिङ्गापुर

9) दशौ BRICS सम्मेलन ?
= सन 2018 जुलाइ 25-27
= दक्षिण अफ्रिकाको जोहानसबर्गमा

10) अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन ?
= बि स 2073 जेठ 6 र 7
= काठमाडौ मा

11) प्रथम रास्ट्रीय जनसंख्या सम्मेलन?
= 2071 जेठ 22-24

12) रारा तालको किनारमा जलबायु सम्मेलन ?
= सन 2014 अक्टोबर 30 र 31
( 2071 कार्तिक 13-14)

13) अन्तर्राष्ट्रिय सञ्चार प्रबिधी सम्मेलन?
= 2075/3/2 र 3
= काठमाडौमा

14) प्रथम पुजि बजार प्रदशन सम्मेलन ?
= 2075/1/26 र 27

15) अन्तरास्ट्रिय सिमसार सम्मेलन ?
= बि•स 2069 कार्तिक 22 र 23
(2012 नोभेम्बर 7 र 8)

Saturday, December 15, 2018

वि. सं. २०७५ मा प्रदान गरिने नेपाल विद्यापति भाषा साहित्य पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
-साहित्यकार रोशन जनकपुरी (पुरस्कार राशि रु दुई लाख)
(त्यस्तै, नेपाल विद्यापति अनुसन्धान पुरस्कार सर्लाहीका प्राध्यापक डा. देवनारायण यादवलाई, कला, संस्कृति पुरस्कार धनुषाका सह-पाध्यायक रापसागर पण्डित, नेपाल विद्यापति पाण्डुलिपी पुरस्कार सिरहाका हिमाश चौधरी, नेपाल विद्यापति अनुवाद पुरस्कार सप्तरीका देवेन्द्र मिश्रलाई प्रदान गरिएको छ। चार वटै पुरस्कारको राशि रु. एक लाख र ताम्रपत्र रहेको। नेपाल विद्यापति पुरस्कार कोष नेपाल सरकारको आर्थि सहयोगमा स्थापना भएको हो ।
नेपालमा पहिलोपटक पण्टाका आधारमा न्यूनतम पारिश्रमिकको प्रावधान कहिलेदेखि लागू गर्ने निर्णय भएको छ ?
- वि स २०७५ साउन १
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालद्वारा आ.व. २०७५/७६ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?
- वि सं २०७५ असार २७
सरकारले गरिब घरपरिवारलाई परिचयपत्र बितरण गर्ने कार्य कहिलेदेखि थालेको हो ?
- वि.सं २०७५ असार २९
विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ ?
- जुलाई ११
(सन् २०१८ जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस नेपालमा 'परिवार नियोजन हाम्रो मानव अधिकार' राष्ट्रिय नाराका साथ मनाइएको हो । संयुक्त राष्ट्रसंघद्वारा तय गरिएको नारा मानव अधिकारका रूपमा परिवार नियोजन रहेको छ ।
२०५ औं भानु जयन्तीका अवसरमा आयोजित तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मेलनमा कति बुँदे घोषणापत्र जारी गरियो?
१५ बुँदे
सनातन हिन्दु धर्मको इतिहासमा पहिलो महिला शङ्कराचार्य कसलाई घोषित गरिएको छ ?
-स्वामी हेमानन्द गिरी (पथरी, मोरङ)
(अखिल भारतीय विद्धत् परिषद्द्वारा सन् २०१८ जुलाईमा शङ्कराचार्य पद औपचारिक रूपमा प्रदान गरिएको हो ।
नेपालमा खुलेको खुला विश्वविद्यालयमा पहिलो पटक कक्षा सञ्चालन कहिलेदेखि भएको हो ?
-२०७५ जेठ १३
युरोमोनी एक्सिलेन्स अवार्ड - २०१८
- नेपाल इनभेस्टमेन्ट बैंकलाई
- प्रतिस्ठित अङ्ग्रेजी मासिक पत्रीका ' युरोमनी ' ले प्रदान गरेको
४१ औ पूर्ण खोप सुनिस्चित जिल्ला चितवन : २०७५ असार ३२ गते ।
नेपाल र रुवाण्डाबिच कुटनीतिक सम्बन्ध स्थापना
सन् २०१८ जुलाई २० मा नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको १६१ औं देश
कुटनीतिक सम्बन्ध स्थापना सम्बन्धी संयुक्त दस्तावेजमा न्युर्योकमा संयुक्त राष्ट्रसंघका लागी नेपालका प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र रुवाण्डाका लागी भालेन्टाइन रुगाविजाले हस्ताक्षर।
विश्व हिन्दु महासँघका अध्यक्ष भरतकेशर सिँहको हृदयाघातका कारण २०७५ श्रावण ६ गते निधन भएको छ ।
ललितपुरको वयोधा अस्पतालमा उपचाररत अवस्थामा दुखद निधन भएका सिँह नेपाली सेनाका पुर्व रथी समेत थिए।
भुमि सम्वन्धि सम्पुर्ण जानकारी दिने मोबाईल एप सञ्चालनमा :
एपको नाम : "भुमि सुशासन"
कहिले :२०७५ श्रावण ६
जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरि जनकपुरधाम उपमहानगरपालिका कायम : - २०७५ असार ३२ गते
भारतको राजदुतमा निलकण्ठ उप्रेती र मलेसियाको राजदुतमा उदयराम पाण्डे नियुक्त : - २०७५ असार ३२ गते
दक्षिण एसियाली खेलकुद ( साग ) मा पहिलोपटक प्याराग्लाइडिङ खेल समावेश :-
- २०७५ साउन ६ गते ( 2018 जुलाइ 22 ) मा ,
- नेपाल सहित अन्य ६ दक्षिण एसियाली मुलुकको काठमाडौंमा बसेको बैठकले यो निर्णय गरेको,
- यो सङ्गै नेपालमा सञ्चालन हुन गैरहेको १३ औ सागमा २७ खेल संख्या पुगेको ।
विराटनगर जुट मिल पुनः संचालनमा: -
- २०७५ साउन ३ गते ,
- बिक्रम सम्वत १९९३ सालमा स्थापित नेपालकै पहिलो उद्योगको रुपमा रहेको विराटनगर जुटमिल बन्द रहेकोमा २०७४ मंसिरमा पुनः सन्चालनमा आएता पनि फेरि बन्द भएको थियो ।
रक्तदान दिवस कहिले मनाइन्छ ?
→ जुन १४
प्रधानमन्त्री कप क्रिकेट २०७५ को उपाधि कुन टिमले जितेको छ ?
-एपीएफ क्लब (नेपाल आर्मीलाई फाइनल खेलमा ६ विकेटले हराएको)
नेप्लिज न्युरोसर्जन सोसाईटीले हालै कसलाई मानार्थ अध्यक्ष को प्रमाणपत्र प्रदान गरेको छ?
-वरिष्ठ न्युरोसर्जन उपेन्द्र देवकोटा
लगानी बोर्डको उपाध्यक्ष मा को नियुक्त भएका छन्?
- डा.युवराज खतिवडा (२०७५/०२/२७)
फेन्च ओपन टेनिस को उपाधि कसले जितेका छन्?
-स्पेनिस राफेल नाडाल (पुरुष तर्फको उपाधि)
-रोमानियाकी सिमोना हालेप (महिला तर्फको उपाधि)
राष्ट्रिय सभा नियमावली २०७५ सर्वसम्वत ले कहिले पारित गरियो?
-वि.सं.२०७५ जेष्ठ २७ गते
नेपाल सरकार मन्त्रपरिषद्को वि.सं. २०७५ जेष्ठ ६ मा बसेको बैठकले करिब १२०० किलोमीटर लामो चुरे तथा भित्री मधेसको उपत्यकालाई जोड्ने नयाँ राजमार्ग बनाईने निर्णय गरेको छ जसको नाम मदन भण्डारी राजमार्ग दिइएको छ।
हालै सबै भन्दा पुरानो डाइनोसरको अंग कहाँ भेटिएको छ?
-मेक्सिको
एसिया कप महिला टी ट्वान्टी क्रिकेट २०१८ को उपाधि कुन देशले जितेको छ?
-बंगलादेश
अन्तराष्ट्रिय बनभोज दिवस कहिले मनाइन्छ?
-जुन १८
सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता कहाँ आयोजना गरिने भएको छ ?
अमेरिका क्यानडा र मेक्सिको (संयुक्त रुपमा)
(सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहने छ ।)
हिउँ चितुवा पाइने विभिन्न राष्ट्रका वन, वातावरण र जलवायु परिवर्तन मन्त्रीहरुको सम्मेलन सन् २०१८ मा कहाँ सम्पन्न भयो ?
-किर्गिस्तानको विस्केक
नेपालको कुन ठाउँ हिम चितुवा अनुसन्धना केन्द्र निर्माण गरिने भएको छ ?
-ताप्लेजुङस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र
वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन कहिले भएको हो ?
-वि.सं. २०७५ असार ४
विश्व बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार आ.व. २०७४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
– ६.३ प्रतिशत
सन् २०१८ जूनमा विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको सङ्गठन ‘जी ७ को शिखर सम्मेलन कहाँ आयोजना गरियो ?
-क्यानडाको क्युवेक
अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उन बीच भेटवार्ता कहिले भयो ?
– सन् २०१८ जुन १२
प्रदेश नं. ४ लाई के नामकरण गरिएको छ ?
–गण्डकी प्रदेश (वि.सं. २०७५ जेठ २१ ग्तेको प्रदेशसभा बैठकमा दुई तिहाई भन्दा बढी सदस्यले ‘गण्डकी प्रदेश’ नामकरण मत जाहेर गरेका । त्यस्तै, प्रदेशको राजधानी पोखरा राख्न सहमति सहितको सुभाव दिएका ।)
एसियाली देशहूको दिगो विकास सम्बन्धी सम्मेलन सन् २०१८ मा कहाँ आयोजना गरिएको छ ?
– जपानको टोकियो
नेपाल र बुरुन्डीबीच दौत्यसम्बन्ध कहिले कायम भएको हो ?
– सन् २०१८ जुन ६ ( नेपाल सँग दौत्य सम्बन्ध कायम गर्ने १६० औँ राष्ट्र)
मुलुकी देवानी (संहिता) ऐन, २०७४ अनुसार श्रीमानले सम्बन्ध विच्छेद गर्न पाउने सम्बन्धमा के व्यवस्था छ ?
- पतिले सम्बन्ध विच्छेद गर्न सक्ने
(यो सहिता २०७५ भाद्र १ गतेबाट लागू हुनेछ ।)
रसियामा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबलको उपाधि कसले जित्यो ?
- फ्रान्स
सन् २०१८ जुलाई १५ मा भएको फाइनल प्रतियोगितामा क्रोएसियालाई ४-२ गोल अन्तरले हराउँदै फ्रान्सले दोस्रोपटक उपाधि जितेको हो । फ्रान्सले सुनको ट्रफिसहित ३९ मिलियन डलर अर्थात् करिब चार अर्ब १५ करोड नेपाली रुपियाँ प्राप्त गरेको 31 विश्वकप फुटबल-२०१८ पा दोस्रो भएको क्रोएसियाले २८ मिलियन डलर, तेस्र भएको बेल्जियमले २४ मिलियन डलर एवं चौथो स्थान हासिल गरेको इङ्ल्यान्डले २२ मिलियन डलर प्राप्त गरे ।
नेपाललाई थप हवाई मार्ग उपलब्ध गराउने सम्बन्धमा नेपाल र भारतका अधिकारीबीच सहमति पत्रमा कहिले हस्ताक्षर भएको हो ?
—वि.सं. २०७५ असार २
सरकारद्वारा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० का लागि प्रमुख साझेदार कसलाई बनाइने भएको छ ?
— गैर आवासिय नेपाली महासङ्घ (एनआरएन)
नेपाल र भारतबीचका सन्धि सम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी) को नवों बैठक कहिले सम्पन्न भयो ?
— वि.सं. २०७५ असार १५
गोल्डेन म्यान बुकर इन्टरनेशनल पुरस्कार - २०१८ कुन उपन्यासले प्राप्त गरेको छ ?
- द इङ्लिस पेटेन्ट
मिस युनिभर्स स्पेन २०१८ हुने व्यक्ति को हुन् जो मिस युनिभर्स हुने विश्वकै पहिलो तेश्रो लिङ्गी हुन्?
-एन्जला पोन्स
आइ एम इ - ग्लोबल - आइ एम इ फोटो अफ त इयर जित्ने फोटो पत्रकार को हुन् ?
- नरेन्द्र श्रेष्ठ
नेपालमा पुन पुरुष नर्सिङ्ग पढाइ कहिले देखि सुरु हुने भयको छ ?
- बि.स २०७५/७६
अमेरिकाले संयुक्त रास्ट्रसंघको मानब अधिकार परिषदबाट अलग हुने घोसणा कहिले गत्रेको हो ?
- सन २०१८ जुन १९
२०७४ को उत्कृस्ट जिल्ला समन्वय समिति कुन लाइ घोसणा गरियो ?
- दैलेख
प्रधानमन्त्रि केपी शर्मा ओलीले चीनको ६ दिने औपचारिक भ्रमण कहिले सम्पन्न गर्नु भयो ?
- वि.स २०७५/असार ५- १० सम्म
वि.स २०७५ मा प्रदान गरिने चित्तधर हृदय पुरस्कारबाट कसलाई सम्मानित गरियो ?
- डा. योगेन्द्रप्रसाद प्रधान
रास्ट्रीय कबिता महोत्सब , २०७५ मा प्राथम हुन सफाल कबि को हुन् ?
- फूलमान बल
यस बर्षको (२०७५) गोरखापत्र रास्ट्रिय पत्रकारिता पुरस्कारबाट समानित हुने पत्रकार को हुन ?
- वरिष्ठ पत्रकार भैरव रिमाल
विस्वको सर्वोच फुटबल सस्था फिफाले बिश्वकपमा खेल्ने रास्ट्र कति पुर्याउने निर्णय गर्यो गर्यो ?
- ४८
राजधानी लगायत नेपालका विभिन्न भागमा धमिलो वर्षा कहिले भएको हो ?
— वि.सं. २०७५ असार १
महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण एवं वित्तीय अनुशासनको प्रभावकारीता अभिवृद्धि गर्ने उदेश्यका साथ कति वर्षे कार्ययोजना अघि सारेको छ ?
— ६ वर्षे (वि.सं. २०७४ – २०८०)
मनाइएको १५ औं राष्ट्रिय धान दिवसको नारा केहो ?
— धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि
.मित्रराष्ट्र बङ्गलादेशसँग दाहोरो करमुक्ति सम्झौता (डिटिएए) लागि मन्त्रिपरिषदबाट कहिले स्विकृति प्रदान गरिएको हो ?
— वि.सं. २०७५ असार १४ (सन् २०१८ जून २८)
नेपालमा वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड बडी जहाज कहिले भित्र्यायो ?
— वि.सं. २०७५ असार १४
एसिया प्रशान्त प्रारम्भिक बालविकास सञ्जाल र प्रारम्भिक बाल स्याहार तथा शिक्षा नीतिसबन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ आयोजना गरियो ?
–काठमाडौं
नेपाल सरकारले कुन अवधिभित्र ‘साक्षर नेपाल’ घोषणा गर्ने लक्ष लिएको छ ?
– आगामी दुई वर्षभित्र (आ.व. २०७५ ७६ को बजेटमार्फत)
सिन्डिकेट विरुद्धमा सरकारले यातायात समितिहरु भङ्ग गर्ने निर्णय कहिले गरेको छ ?
- २०७५ वैशाख ५ गते
भारत बाट आयात हुने इन्धन बीच बाटोमा चुहावट नहोस् भनी कहिले देखि "लकिङ प्रणाली" लागू गरियो ?
- २०७५ वैशाख ११ गते
मध्ये युरोपेली मुलुक स्लोभानियाले नेपालमा अवैतनिक दूतावासको स्थापना कहिले गरेको हो ?
-२०७५ वैशाख १६ (सन् २०१८ अप्रिल २९)
विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर कति रहने प्रक्षेपण गरेको छ ?
- ४.६%
नेपाल सरकार मन्त्रीपरिषद् बैठक द्वारा जनताको दैनिक जीवनका अत्यावश्यक सेवा क्षेत्र मा बन्द हडताल गर्न नपाउने गरी राजपत्र मा सूचना निकाल्ने निर्णय कहिले गर्यो ?
-२०७५ वैशाख ११ गते
२०१८ मे मा दक्षिण कोरियाको वाङहोङमा सम्पन्न प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) को वार्षिक साधारणसभाले पाटा डेस्टिनेसन बोर्ड अध्यक्षमा कसलाई चयन गर्यो ?
– दिपकराज जोशी
वि.सं. २०७५ मा प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
- डा.महेन्द्र विष्ट,डा.राजेश झा ‘अहिराज’ (पुरस्कार राशि : रु २ लाख)
प्रदेश नं ७ मा हेलो सिएम कार्यक्रम कहिले बाट सुरु भयो सुरु भयो ?
-वि. सं. २०७५ जेष्ठ ७ गते
अमेरिकाले मुस्लिम बाहुल्य भएका देश एवं उत्तर कोरियाबाट आउने शरणर्थीका लागि लगाएको प्रतिबन्ध कहिलेदेखि हटाएको हो ?
– सन् २०१८ जनवरी २१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वि.संं.२०७५ जेठ ११ गते सार्वजनिक तथ्याङ्क अनुसार सन् २०१७ मा नेपालमा पर्यटकहरुको औषत बसाइ अवधि कति रहेको छ ?
– १२ दशमलव ६ दिन
ल्याटिन अमेरिकी देश क्युबामा एक सयभन्दा बढीको ज्यान जाने गरी हवाई दुर्घटना कहिले भयो ?
– सन् २०१८ मे १८
नेपाल र सेन्टकिट्स एन्ड नेभिसबीच कूटनीतिक सम्बन्ध कहिले कायम भएो हो ?
–सन् २०१८ मे ३०
वि.सं. २०७५ मा आयोजना गरिएको आठौं राष्ट्रिय खेलकुदको नारा के हो ?
→ 'आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा
एसिया कप महिला टी ट्वान्टी क्रिकेट २०१८ को उपाधि कुन देशले जितेको छ?
-बंगलादेश
नेपालको कुन ठाउँ हिम चितुवा अनुसन्धना केन्द्र निमौण गरिने भएको छ ?
-ताप्लेजुङस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र
अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उन बीच भेटवार्ता कहिले भयो ?
– सन् २०१८ जुन १२
नेपाललाई थप हवाई मार्ग उपलब्ध गराउने सम्बन्धमा नेपाल र भारतका अधिकारीबीच सहमति पत्रमा कहिले हस्ताक्षर भएको हो ?
—वि.सं. २०७५ असार २
गोल्डेन म्यान बुकर इन्टरनेशनल पुरस्कार - २०१८ कुन उपन्यासले प्राप्त गरेको छ ?
- द इङ्लिस पेटेन्ट
नेपालमा वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड बडी जहाज कहिले भित्र्यायो ?
— वि.सं. २०७५ असार १४
अमेरिकाले संयुक्त रास्ट्रसंघको मानब अधिकार परिषदबाट अलग हुने घोसणा कहिले गत्रेको हो ?
- स २०१८ जुन १९
नेपाल सरकारले संस्थान निर्देशन बोर्ड खारेज गर्ने निर्णय कहिले गरेको हो ?
-विसं २०७५ साउन १० गते
कागज रहित पेपरलेस मन्त्रिपरिषद बैठक पहिलोपटक कहिले बसेको हो ?
-विसं २०७५ साउन १० गते
१) उपधुब्रीय क्षेत्रमा बस्ने इन्युईट जातिका मानिसहरुले जनावरको छाला बाट तयार पार्ने अस्थायी ग्रीष्मकालिन घरलाई के भनिन्छ ??
टुपिक
२) उत्तर अमेरिका र युरोपको उत्तरी क्षेत्रमा बस्ने मानिसहरुले हिउका टुक्राबाट बनाउने घरलाई के भनिन्छ ??
इग्लु
३) मध्य अफ्रिकाका पुड्के मानिसहरुको जातलाई के भनिन्छ ??
पिग्मी
४) अफ्रीकाको केन्या र तान्जानियामा पशुपालन गर्ने अग्ला एव दुब्ला प्रकृतिका आदिवासी लाई के भनिन्छ ??
मसाई
५) क्यानडा र अमेरिकी अलास्काको उत्तरी हिउमा कुकुरद्वारा तानिने गाढालाई के भनिन्छ ??
स्लेज
६) अफ्रिकाको नाईजेरिया र नाईजरको मुख्य आदिवासी जातिलाई के भनिन्छ ??
हौसा
७) संसारमा सबैभन्दा बढी सुन उत्पादन गर्ने मुलुक चीन दोस्रो अस्ट्रेलिया हो भने तेस्रो मुलुक कुन हो ??
अमेरिका
८) चिनिको कचौरा वा चिनिको भाडो भनेर क्युवा लाई चिनिन्छ भने सबैभन्दा धेरै चिनी उत्पादन गर्ने मुलुक कुन हो ??
ब्राजिल
९) दक्षिण अमेरिकाको एन्डिज पर्वत क्षेत्रमा यातायातका साधनको रुपमा प्रयोग हुने दुई पशु के के हुन ??
आल्पाका र लामा
१०) युरोपको स्क्यान्डिनेभिया क्षेत्रमा बसोबास गर्ने आदिबासी लाई के भनिन्छ ??
ल्याप्स वा सामी
११) संसारमा सबैभन्दा बढी कपास उत्पादन गर्ने देश चीन हो भने बढी निर्यात गर्ने देश कुन हो ??
अमेरिका
१२) उत्तर अमेरिका, युरोप र एसिया पुर्व पश्चिम फैलिएको धुपी सल्लाको विशाल बन क्षेत्रलाई के भनिन्छ ??
टाईगा
१३) सामुन्द्रीक दुरि छोट्याउने उद्देश्यले निर्माण गरिएका संसारका दुई मानव निर्मित नहरहरु कुन कुन हुन ??
स्वेज नहर र पानामा नहर
१४) ब्राजिल को उष्ण तृष्ण भुमिलाई के भनिन्छ ??
क्याम्पो
१५) अमेरिका र ब्राजिलमा उखुबाट उत्पादन हुने पेट्रोल लाई के भनिन्छ ??
इथानोल फ्युल
१६) आन्तरिक जलमार्गको रुपमा उत्तर अमेरिकाका पाच महान ताललाई आन्ध्र महासागर संग जोड्ने नदिको नाम के हो ??
सेन्ट लरेन्स नदि
१७) न्युजिल्यान्ड मा रहेको आदिवासी जाति लाई के भनिन्छ ??
माओरी
१८) अर्जेन्टिनाको पम्पास घासे मैदानमा गाईबस्तु चराउने मानिसलाई के भनिन्छ ??
गौचो
१९) खुला समुन्द्र सम्बन्धि जेनेभा सन्धी सन १९५८ मा तर्जुमा गरियो भने सामुन्द्रीक कानुन सम्बन्धि महासन्धी कहिले तर्जुमा गरियो ??
सन १९८२
२०) विस्वमा सबभन्दा उत्तरको राजधानी आइसल्याण्डको रेक्ज्याविक हो भने सबभन्दा दक्षिणको राजधानी कुन हो ??
न्युजिल्यान्डको बेलिङटन



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 66 ) Corporation ( 47 ) Culture ( 23 ) Force ( 45 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 102 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 86 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (10) Banks (66) Corporation (47) Culture (23) Force (45) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (102) Rules (8) tips tricks (21) TSC (86) update (11) videos (13) WORLD (14)

Popular Posts

Translate

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

हालसम्म नेपालसँग भएको कुटनितिक सम्बन्धका बारेमा सम्पूर्ण जानकारी ।। Diplomatic relations between Nepal and other's countries.

नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण  मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत र...

Recent

Popular Posts