Thursday, April 30, 2020

((मिति २०७० साल बैसाख १४ गते लोकसेवा आयोगद्धारा लिईएको राजपत्र अनँकित प्रथम श्रेणी ना.सुवा सो सरहकोतृतिय पत्र जनसँख्या अध्यनको ५० ओटा प्रश्नहरु  तिनको उत्तरहरु ))

अनुकुतम जनसँख्या भनेको त्यो जनसँख्या हो जसले ........................................
उत्तर . उत्तरमा दिइएका सवै 
जनसँख्या शास्त्रका पिता भनेर कसलाई बुझिन्छ ?
उत्तर . जोन ग्रान्ट 
सी.पीब्लैकरको जनसँख्या सँक्रमणको सिदान्त अनुसार तिव्र विस्तारमा अवस्थामा .........हन्छन् ?
उत्तर . उच्च प्रजननदर  घट्दो मृत्युदर 
सन् २०११ का वर्तमान विश्वको प्राकृतिक बृद्धिदर . प्रतिशत थियो भने बढी विकसित राष्ट्रहरुको प्राकृतिक बृद्धिदरकति थियो ?
उत्तर . . 
 . सार्क मुलुकहरुमध्ये सन् २०११ मा तलको कुन देशमा कुल प्रजननदर सवैभन्दा कम भन्दा थिया ?
उत्तर . श्रीलँका 
सन् २०११ मा सार्कराष्ट्रहरुमध्ये कुन देशमा कोरा जन्मदर उच्च  ?
उत्तरअफगानिस्तान 
सन् २०११ को पपुलशन रिफरेन्स ब्युरोका अनुसार तलका प्रदेशहरुमध्ये सबभन्दा उच्च  सबभन्दा न्युन जनसँख्याभएको प्रदेश कुन हो ? 
उत्तर . एशिया  ओसेनिया 
.नेपालमा महिलाको औषत आयु पुरुषको तुलनामा .........के  ?
उत्तर . कम 
 . सन् २०११ को जनगणना अनुसार नेपालमा तलका मध्य कुन जातजातिको प्रतिशत बढि थिया ? 
उत्तर . तामाङ्ग ( उत्तरमा दिइएका मध्ये ) 
१० . नेपालमा भएका जनगणनाहरुमध्ये सन् १९८१ देखि २००१ नेपालको जनसँख्या वृद्धिदर कुन सहि हो ? 
उत्तर ..६६. , .२५. 
११ .सन् २०११ को जनगणना अनुसार नेपालमा कति प्रतिशत जनसँख्या शहरी क्षेत्रमा बसोवास गर्दछ ?
उत्तर . १७ प्रतिशत 
१२सामान्यतया जनसँख्याको कोणस्तुपको पिँधको आकार चुच्चो परेको हुनुको कारण हो ? 
उत्तर . उच्च प्रजननदर (उत्तरमा दिईएका मध्ये ) 
१३.नेपालको सवैभन्दा कम जनसँख्या भएको जिल्ला कुन हो ? 
उत्तर , मनाङ्ग
१४ . नेपालमा सन् २००१ को जनगणनाअनुसारमा साक्षरताको प्रतिशतको सहि क्रम कुन हो ? 
उत्तर . पुरुष ६५.०८ , महिला ४२.४९ , कुल ५३.७४ 
१५ . नेपालमा कुन दशकमा सवैभन्दा जनसँख्या बृद्धिदर उच्च थियो ? 
उत्तर . १९७१ — १९८१ – उत्तरमा दिईएका मध्ये ) 
१६ . तलका मध्ये कुन विधि नेपालको जनगणनामा प्रयोग हुन्छ ? 
उत्तर . परीमार्जित स्थायी वसोवास विधि 
१७ . नेपालमा व्यक्तिगत घटना दर्ता प्रणाली सन् ..............देखि ७५ ओटा जिल्लामा शुरु भएको थिया ?
उत्तर . सन् १९९० 
१८नेपालको जनगणनाको ईतिहासमा पहिलो आधुनिक जनगणना ............ मा सञ्चालित भएको थिया ?
उत्तर १९५२ — १९५४ ब्।म्।
१९शिशुमृत्युदर भनेको के हो ? 
उत्तर . प्रतिहजार जन्ममा एक वर्ष उमेर नपुग्दै मर्ने बच्चाबच्चीको सँख्या 
२० . यदि कुनै महिलाले १५ वर्षको उमेरमा विवाह गर्छिन् भने उसको प्रजनन अवधि करीव ......हुन्छ ? 
उत्तर . ३५ वर्ष ( उत्तरमा दिईएका मध्ये ) 
२१ . नेपालको कारो जन्मदर २५  कोरा मृत्युदर   भने प्राकृतिक वृद्धिदर कति हुन्छ ? 
उत्तर  
२२ . यदि उमेर विशिष्ट प्रजननदरको योगफल . भने कुल प्रजननदर कति होला ?
उत्तर .  . 
२३ बाल महिला अनुपात निकाल्ने सुत्र कुन हो ?
उत्तर .  देखी  वर्षसम्मका वालवालिकाहरुको कुल सँख्या 
............× १०००
१५ वर्षदेखि ४९ बर्ष सम्मको महिलाहरुको मध्य वर्षको जनसँख्या 
२४बालमृत्यु भन्नाले .....................
उत्तर .  बर्षभन्दा भन्दा पछि  बर्षभन्दा अघिको मृत्यु 
२५तलका मध्ये कुल वसाईसराईको निकाल्ने सुत्र कुन हो ?
उत्तर In migration + out migration
२६ . तलकामध्ये अन्तरक्षेत्रिय बसाईसराई कुन हो ? 
उत्तर . पहाडबाट पहाडमा हुने वसाईसराई 
२७ . चालु त्रिवर्षिय योजना ले उल्लेख गरेको त्ँच् सँग सम्वन्धित लक्ष्य कुन हो ?
उत्तर . . बाट .७५ मा झार्ने 
२८नेपालमा जनसँख्या नितिको प्रारम्भ कहिले भएको थियो ?
उत्तर . तेस्रो पञ्च बर्षिय योजना 
२९सहश्राव्दी विकास लक्ष्य अन्तर्गत पर्दछन् ?
उत्तर . उत्तरमा दिईएका माथिका सवै ) 
३० . जनसँख्याको आकार , वितरण ,वनोट  विशेषताहरुलाई प्रभाव पार्न राज्यद्धारा अवलम्वन गरीएका विभिन्न उपायतथा कार्यक्रमहरुलाई के भनिन्छ ? 
उत्तर . जनसँख्या निति 
३१.बृद्धाबृद्धाहरुको हेरचाहको प्रमुख जिम्मेवारी ...............को हो ?
उत्तर . परीवारका सदस्यहरु 
३२नेपालमा केटीहरुलाई विवाह गर्ने आदर्श उमेर कुन हुन्छ ?
उत्तर . २० देखि २४ वर्ष ( उत्तरमा दिईएका मध्ये ) 
३३ठुलो परीवारमा ............... त्यसले गुणस्तरीयतामा प्रतिकुल प्रकृतिको प्रभाव बढी हुन्छ ? 
उत्तर . उत्तरमा दिईएको माथिका सवै 
३४गर्भधारणको पुरा अवधि कति दिन हो ?
उत्तर . २८० दिन 
३५तलको कनचाहिँ यौन तथा प्रजनन अधिकार सँग सम्वन्धित  ?
उत्तर . उत्तरमा दिईएका माथिका सवै 
३६तलको कुन क्रोमोजम्स समुहले छोरीको निधार्रण गर्दछ ?
उत्तर .xx
३७किशोरावस्थाको उमेर कुन हो ?
उत्तर . १० देखि १९ बर्ष
३८स्वास्थ्य सँग सम्वन्धित किशोरावस्थाको समस्या कुन हो ?
उत्तर . किशोरावस्थामा गर्भधारण ( उत्तरमा दिईएको मध्ये ) 
३९ . किशोर किशोरीको निमित्त कुन गर्भ निरोधको साधन सवैभन्दा बढी उपयुक्त हुन्छ ?
उत्तर . कण्डम ( दिईएका उत्तरहरुमध्ये )
४०जोडा मिलाउ 
उत्तर . 
सरक्षित यौन ............ किशोरावस्थाको व्यवस्थापन 
अण्डकोष ..................टेष्टोरन हर्मोन 
डिम्ववाहिनी नली .............निशेचन 
डिम्वाशय ...................प्रोजेष्टन हर्मोन 
४१कुन किसीमको यौन सम्पर्कले एउटा यौन साथीबाट अर्को यौन साथिमा यौनजन्य रोग ( एस.आइटी. ) सर्ने हुन्छ ?
उत्तर . उत्तरमा दिईएका माथिका दुवै 
४२नेपालमा सन् २००१ को जनगणना अनुसार लगभग .............प्रतिशत केटीहरुको  २० बर्ष उमेर नपुग्दै विवाह गरेकोदेखिन्छ ?
उत्तर . ३० प्रतिशत 
४३गुणस्तरीय जीवन भन्नुको अर्थ .....................हो ?
उत्तर . उत्तरमा दिईएका माथिका सवै 
४४तिव्र जनसँख्या वृद्धिबाट तलकामध्ये कुन चाही सवैभन्दा कम प्रभावित हुन्छ ?
उत्तर . व्यापार ( उत्तरमा दिईएका मध्ये ) 
४५ . तलका मध्ये कुनचाहिले  केन्द्रिय प्रवृतिको नाप गर्दैन ?
उत्तर . विचरण मापङ्क ( उत्तरमा दिईएका मध्ये ) 
४६ . जनसँख्याको प्रवर्तक बृद्धिदर मापन गर्ने समीकरण ...............हो ? 
उत्तर. PT=Poert 
४७नकरात्मक जनसँख्या बृद्धि त्यसवेला हुन्छ जब 
उत्तर . जन्मनेको सँख्या मर्ने सँख्या भन्दा कम हुन्छ 
४८ . बृद्धबृद्धाहरुको अधिकार भन्नाले कनचाही उनिहरुको अधिकार सम्वन्धि व्यवस्था हो ?
उत्तर . उत्तरमा दिईएका माथिका सवै 
४९ . अनुसन्धान प्रतिवेदनको अगाडीको भागमा कुन कुरा आउँदैन ?
उत्तर . शाराँश ( उत्तरमा दिईएका मध्ये ) 
५० . दृष्य सामाग्रीका किसिमहरु के के हुन ? 
उत्तर . चार्ट  ग्राफहरु , तस्वीर  भिडीयोहरु



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 10 ) Banks ( 68 ) Corporation ( 47 ) Culture ( 24 ) Force ( 46 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 104 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 88 ) update ( 11 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Tags

agriculture (10) Banks (68) Corporation (47) Culture (24) Force (46) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (104) Rules (8) tips tricks (21) TSC (88) update (11) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको २ दिने राजकीय नेपाल भ्रमण सम्पन्न ।

कतारका राजा  अमिर शेख तमिम बिन हमाद अल थानीको २ दिने   राजकीय भ्रमण सम्पन्न भएको छ, सो सम्बन्धी केही जानकारी यहाँ राखिएको छ ।  कतारका राजा अ...

Recent

Popular Posts