सार्क सम्बन्धी सम्पुर्ण जानकारी लिइ आफ्नो क्षमतालाइ बढाउनुहोस् ।
१. SAARC को स्थापना कहिले भयो ?
२. SAARC को full form के रहेको छ ?
३.️ SAARC मा सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ ?
४.️ SAARC को सचिवालय कहाँ रहेको छ ?
५.️ सार्क राष्ट्रको अन्तिम सदस्य राष्ट्र कुन हो ?
६. सार्क राष्ट्रको सबैभन्दा ठुलो राष्ट्र कुन हो ?
७.UNO को सदस्यता प्राप्त गर्ने सार्कको पहिलो र अन्तिम राष्ट्र कुन कुन हुन ?
८.️ सार्कमा नेपाल कति अौ ठुलो राष्ट्र हो ?
९.️ नेपालले सार्कको कति प्रतिशत क्षेत्रफल ओगटेको छ?
१०. सार्कको वडापत्रमा कति धारा रहेको छ ?
११. सार्क विश्व विद्यालय कुन राष्ट्रमा रहेको छ ?
१२. काठमाडौबाट सबैभन्दा नजिक रहेको सार्क राष्ट्रको राजधानी कुन हो र कति दुरीमा रहेको छ ?
१३. नेपालमा हालसम्म कतिपटक सार्क सम्मेलन भएको छ ?
१४. ️नेपाल संग कुटनैतिक सम्बन्ध कायम भएको पहिलो र अन्तिम सार्क राष्ट्र कुन कुन हुन ?
१५.️ नेपालबाट सर्वप्रथम सार्कको महासचिव हुने व्यक्ति को हुन ?
१६. ️सार्क राष्ट्रको सर्वोच्च शिखर कुन हो ?
१७. सार्क राष्ट्रको प्रथम सम्मेलन कहिले र कहाँ भएको थियो ?
१८. सार्कका महासचिवको पदावधि कति रहेको छ ?
१९. नेपालले सार्कको कति प्रतिशत खर्च व्यहोर्दै आएको छ ?
२०. सार्कको स्थायी समितिमा सदस्य को रहन्छन् ?
२१. सार्क उर्जा केन्द्र कहाँ रहेको छ ?
२२. सार्कका सहयोगका क्षेत्रहरु कती रहेका छन ?
२३. SAPTA को पुरारुप के हो ?
२४. SAPTA लाई अनुमोदन गर्ने प्रथम र अन्तिम राष्ट्र कुन कुन हुन ?
२५. ️ SAPTA मा नेपालबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन ?

