Friday, June 10, 2016

समान्य ज्ञान भाग-१ 

१. AU भन्नाले के बुझिन्छ ?
क) सुर्य र पृथ्वीविचको दुरी
ग) चन्द्रमा र पृथ्वीविचको दुरी
घ) मगल र सुर्य विचको दुरी
घ) सुर्य र चन्द्रविचको दुरी
२. केन्द्र मंडले पृथ्वीको कति प्रतिशत भाग ओगटेको छ?
क) १४ %
ख) १५ %
ग) २० %
घ) १६ %
३. मध्य मंडलले पृथ्वीको कति प्रतिशत भाग ओगटेको छ ?
क) ६५ %
ख) ६८ %
ग) ६७ %
घ) ६९ %
४. एसिया र उत्तर अमेरिकालाई छुट्याउने जलसंयोज कुन हो ?
क) बेरिङ्ग
ख) बाईरिङ्ग
ग) नाईल
घ) माथीका कुनै पनि हैन
५. एसिया महादेशले विश्वको स्थल भागको कति प्रतिशत भाग ओगटेको छ ?
क) ०.०३ %
ख) ०.३ %
ग) २९.९२ %
घ) ३९.६ %
६. भुगोललाई कति भागमा विभाजन गरी अध्ययन गरिन्छ ?
क) ३
ख) २
ग) ४
घ) ५
७. क्यास्यिन ताल कहाँ पर्दछ ?
क) ईरान र रुसको विचमा
ख) ईरान र ईजिप्टको विचमा
ग) ईजिप्ट र रुसको विचमा
घ) रुस र ईराकको विचमा
८. अफ्रिकाको घाँसे मैदानलाई के भनिन्छ ?
क) मारिना ट्रेन्च
ख) भेल्ड
ग) ससेल्स
घ) प्रेयरी
९. नाईल नदिको उदगमस्थल कहाँ हो?
क) क्याप्सियन ताल
ख) लेक असाल ताल
ग) महान ताल
घ) भिक्टोरिया ताल
१०. अफ्रिका महादेशको सबैभन्दा सानो देश कुन हो?
क) सुडान
ख) नाईजेरिया
ग) ससेल्स
घ) दक्षिण अफ्रिका
११. कुन महादेशलाई भुमध्यरेखाले विचबाट काटेको छ ?
क) एसिया
ख) अफ्रिका
ग) उत्तर अमेरिका
घ) दक्षिण अमेरिका
१२. नयाँ संसार भनि चिनिने महादेश कुन हो?
क) एसिया
ख) अफ्रिका
ग) उत्तर अमेरिका
घ) दक्षिण अमेरिका
१३. उत्तर अमेरिका र दक्षिण अमेरिकालाई जोडने नहर कुन हो ?
क) पानामा नहर
ख) डेक नहर
ग) पारागोनिया नहर
घ) माथीका कुनै पनि हैन
१४. विश्वको सबैभन्दा पाँचौ ठुलो महादेश कुन हो ?
क) उत्तर अमेरिका
ख) दक्षिण अमेरिका
ग) युरोप
घ) अन्टार्कटिका
१५. अन्टार्कटिका महादेशको कति प्रतिशत भु भाग हिउँले ढाकिएको छ ?
क) ९६ %
ख) ८९ %
ग) ९८ %
घ) ९७ %
१६. अन्टार्कटिका महादेशमा हिउँको मोटाई कति सम्म रहेको छ ?
क) २१०० मि.
ख) १९५० मि.
ग) २२०० मि.
घ) २७०० मि.
१७. तीन तिरबाट पानी र एकतिरबाट जमिनले घेरिएको ठाँउलाई के भनिन्छ ?
क) महाद्धिप
ख) स्वद्धिप
ग) प्रायद्धिप
घ) माथीका सबै
१८. युरोप महादेशको पुर्वपश्चिम लम्बाई कति रहेको छ?
क) ४६०० कि.मी.
ख) ६३०० कि.मी.
ग) ५५०० कि.मी.
घ) ६४०० कि.मी.
१९. युरोपमा सबै भन्दा बढि ताल भएको राष्ट्र कुन हो?
क) बेल्जियम
ख) रुस
ग) भ्याटिकन सिटी
घ) युक्रेन
२०. युरोप महादेशको महत्वपुर्ण नदि कुन हो ?
क) डेन्युव
ख) भोग्ला
ग) माथीका सबै
घ) माथीका कुनै पनि हैन

उत्तरहरू


  1. १.       क) सुर्य र पृथ्वीविचको दुरी
  2. २.       घ) १६ %
  3. ३.       ख) ६८ %
  4. ४.       क) बेरिङ्ग
  5. ५.       ग) २९.९२ %
  6. ६.       ख) २
  7. ७.       क) ईरान र रुसको विचमा
  8. ८.       ख) भेल्ड
  9. ९.       घ) भिक्टोरिया ताल
  10. १०.    ग) ससेल्स
  11. ११.    ख) अफ्रिका
  12. १२.    ग) उत्तर अमेरिका
  13. १३.    क) पानामा नहर
  14. १४.    घ) अन्टार्कटिका
  15. १५.    ग) ९८ %
  16. १६.    क) २१०० मि.
  17. १७.    ग) प्रायद्धिप
  18. १८.    घ) ६४०० कि.मी.
  19. १९.    ख) रुस
  20. २०.    क) डेन्युव







Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 2 ) Banks ( 56 ) Corporation ( 37 ) Culture ( 23 ) Force ( 35 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 15 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 51 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 92 ) Rules ( 8 ) tips tricks ( 20 ) TSC ( 76 ) update ( 10 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Blog Archive

Tags

agriculture (2) Banks (56) Corporation (37) Culture (23) Force (35) health (5) INSURANCE (7) IQ (4) it (15) job (20) Jokes (1) kids (1) knowledge (51) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (92) Rules (8) tips tricks (20) TSC (76) update (10) videos (13) WORLD (14)

Popular Posts

Translate

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

आइसीसी पुरुष टी-२० विश्वकप २०२२ सम्बन्धी केही महत्वपुर्ण जानकारीहरु ।

 आइसीसी पुरुष टी-२० विश्वकप, २०२२ ✍ विजेता राष्ट्रः-                                                  इङल्याण्ड ✍ उप-विजेता राष्ट्रः-     ...

Recent

Popular Posts